संयोग यस्तो परेको छ कि अर्थ मन्त्रालयको बजेट महाशखा चलाएका एक पछाडि अर्काे हाकिम अख्तियारमा तानिदैंछन् । विचौलिया तथा नेताहरुको अभिष्ट पूरा गरिदिए वापत सरकारी कार्यालयमध्येकै महा आकर्षक अर्थको बजेट महाशाखाको हाकिम बन्ने,सो पदमा बहालै हुँदा वा निस्किसकेका चार जना हाकिम अहिले अख्तियार खेप्दैछन् । बजेट महाशाखा यस्तो महाशाखा हो,जो देशैभरका संघ,प्रदेशका सांसद,जनप्रतिनिधिदेखि कर्मचारीहरुसमेत ठोकिने […]

आर्थिक वर्ष सकिन १९ दिन बाँकी छँदा पारिश्रमिक, सामाजिक सुरक्षालगायतमा खर्च गर्ने गरी अख्तियारी पठाएको छ ।नेपाल प्रहरी,न्यायलयका कर्मचारीले दुई महिनादेखि तलब पाएका थिएनन् । अर्थ मन्त्रालयले थप बजेट निकासा गरेपछि महिनौंदेखि तलब नपाएका कर्मचारीहरुले तलब पाउने भएका हुन । असार १० को मन्त्रीस्तरीय निर्णयअनुसार अर्थले महालेखा नियन्त्रक कार्यालयमार्फत् अख्तियारी पठाएको हो । मन्त्रालयले सामाजिक […]

सर्वोच्च अदालतले मर्यादाक्रमका आधारमा कर्मचारीको तलबमान निर्धारण गर्न सरकारका नाममा परमादेश जारी गरेसँगै राजत्रांकित कर्मचारीको तलब बढ्ने भएको छ भने राजपत्रअनकिंत कर्मचारीहरु चिल्लै हुने भएका छन् । मर्यादाक्रम एउटै भएका सेना प्रहरी र निजामती कर्मचारीलाई तलबमान असमान रहँदै आएको थियो उक्त असमान व्यवस्थालाई हटाएर समान तलबको व्यवस्था गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । […]

आन्दोलनरत संसद् सचिवालयका कर्मचारी र सरकारबिच ७ बुँदे सहमति भएको छ । सोमबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डे र कर्मचारी युनियनबिच भएको वार्तामा ७ बुँदे सहमति भएको हो । ११ बुँदे मागसहित केही समयदेखि आन्दोलनरत कर्मचारी युनियनका प्रतिनिधि र सरकारका प्रतिनिधिबीच आज भएको वार्तामा सात बुँदे सहमति भएको […]

अन्त शुल्क स्टिकर छपाईमा परेर सहसचिव रितेश शाक्य पनि निलम्बनमा परेका छन् । विकल पौडेलको लहडमा अगाडि बढाइएको यो प्रकरणमा अख्तियारले तत्कालीन सञ्चार सचिव बैकुण्ठ अर्याल,तत्कालीन आन्तरिक राजश्व विभागका महानिर्देशक रितेश शाक्य उपमहानिर्देशक टंक पाण्डे,आन्तरिक राजस्व विभागका तत्कालीन निर्देशक गणेशविक्रम शाही, शाखा अधिकृत रवीन्द्रप्रसाद पौडेलका अलवा सुरक्षण मुद्रण कोषका तत्कालीन निर्देशक सफल श्रेष्ठ, शाखा अधिकृत […]

बाउले कमाएको सम्पत्तिमा त मनोमानी गर्न पाइँदैन । दाजुभाइको चित्त बुझाउनुपर्छ । देशको बजेटजस्तो बिषय शीर्षस्थ नेता र बहालवाला मन्त्रीको क्षेत्रमा मात्र मनलाग्दी ढंगले खन्याउन मिल्छ ? मंगलबार संसदमा राप्रपा नेता राजेन्द्र लिङ्गदेनले पोखेको आक्रोश हो यो । आगामी आर्थिक बर्षको बजेट पुस्तिका केलाउने हो भने बजेटको ठूलो हिस्सा शीर्षस्थ नेता,मन्त्रीकै गृह जिल्ला,त्यसमा पनि निर्वाचन […]

नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल स्टक एक्सचेन्जले ६ महिना पछि नेतृत्व पाउँदै छ । अर्थ मन्त्रालयले आज सेबोनको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढेको छ । वोर्डका अध्यक्षका लागि सर्ट सलष्टमा परेका उमेद्धारहरुको व्यवसायिक कार्ययोजना तथा प्रस्तुतीकरण आजै बिहान ९ बजेदेखि शुरु हुँदैछ । ९ बजेदेखि राष्ट्रिय सभागृहको सभाहल सञचालन हुने अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन […]

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ को लागि ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। शनिबार प्रदेश सभाको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले सो बराबरको बजेट ल्याएका हुन् । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८१/८२ का लागि साढे ३१ अर्बको बजेट ल्याएको छ । शनिबार प्रदेशका […]

सरकारले पछिल्लो एक महिनामै ५ अर्ब २४ करोड रकम रकमान्तर र थप निकासा गरेको भेटिएको छ । अर्थमन्त्री वर्षमान पुनले बैशाख महिनामा विभिन्न ३० शीर्षकमा ५ अर्ब २४ करोड रकमान्तर गरेका हुन । उर्जा मन्त्रालयलाई विभिन्न ९ वटा आयोजनाका नाममा,भौतिकका ६,रक्षा मन्त्रालयका ३, शहरीका ११  स्वास्थ्य तथा जनसंख्याका १ वटा योजना तथा आयोजनाका नाममा रकमान्तर […]

राष्ट्रिय वाणिज्य बैंक जुम्लाका तत्कालीन प्रबन्धक रामजनक चौधरी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । सोनापुर सिमेन्ट फ्याक्ट्रीको सडक बनाउने तीनवटा निर्माण कम्पनी र मध्यपश्चिम सडक डिभिजन कार्यालय दाङबीचको सम्झौताका लागि फर्जी अग्रिम भुक्तानी जमानीपत्र बनाएर भुक्तानी दिएको अभियोगमा चौधरी दोषी ठहर भएका हुन् ।विशेष अदालत काठमाडौंका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर तथा न्यायाधीशहरू तेज नारायणसिंह […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।