बिजनेस/अर्थ
गरिमा विकास बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको कुल ४ लाख २६ हजार ९९०.३० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि आम सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन् । यसअघि बैंकका विद्यमान संस्थापक सेयरधनीका लागि ३५ […]
सर्वोच्च अदालतको आदेशसँगै राजपत्राकित कर्मचारीहरुको तलब बढ्ने भएको छ । समान मर्यादाक्रममा रहेका प्रहरी,नेपाली सेनाको तलब अनुसार निजामती कर्मचारीहरुको तलब समायोजन गर्न सर्वाेच्चका न्यायधीशद्धय मनोजकुमार शर्मा र सुनिल कुमार पोख्रेलको इजलासले गत असार १० मा सरकारको नाममा परमादेश दिएको थियो । सो को पूर्ण पाठ अस्तिमात्र सार्वजनिक भएको छ । निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय, […]
ज्योति विकास बैंक लिमिटेडले बैंकको रिक्त वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत र सहायक महाप्रबन्धक पदमा आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट पदोन्नति गरेको छ। बैंकले २०८१ साउन १ गते बाट लागु हुने गरि बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा प्रकाश बराल र सहायक महाप्रबन्धक पदमा बलदेव थापालाई पदोन्नति गर्ने निर्णय गरेको हो। बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा […]
नेपाल एसबिआई बैंकले जुलाई ७ (आइतबार) आफ्नो ३१ औं बार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवका अवसरमा बैंकले सपथ ग्रहण समारोहको आयोजना गरेको थियो। जहाँ बैंकका सबै कर्मचारीले बैंकप्रतिको जिम्मेवारीका लागि आफ्नो प्रतिबद्धता व्यक्त गरे। कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले बैंकको उपलब्धिका बारेमा प्रकाश पारे। उनले बैंकको दिगो प्रगति कायम राख्न व्यक्तिगत […]
भोलि अर्थात सोमबार मध्यरातदेखि सरकारी खाता साता दिनका लागि रोक्का हुने भएको छ । महालेखा नियन्त्रकको कार्यालयले सोमबार मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने जनाएको छ । सोमबार रातिदेखि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता कोष प्रणाली (टीएसए) र कम्प्युटरकृत सरकारी लेखा प्रणाली (सिगास) एक हप्ताका लागि बन्द हुने महालेखाले […]
आर्थिक वर्षको अन्तिममा अर्थ मन्त्रालयका झण्डै चार दर्जन कर्मचारी विदेश शयरमा जान लागेका छन् । जेठ २२ को मन्त्रिस्तरीय निर्णयबाट भ्रण स्वीकृत गराई ४४ कर्मचारीको जम्मो टोली विदेश शयरमा निस्कन लागेका हुन । बजेट तर्जुमा तथा व्यवस्थापन प्रणाली सम्बन्धमा भइरहेका अभ्यासबारे अध्ययन तथा अवलोकन गर्ने ४४ जना कर्मचारी अस्ट्रेलिया, अफ्रिका, स्विट्जरल्यान्ड र थाइल्यान्ड भ्रमणमा जान […]
एनआईसी एशिया बैंकले बैंकबाट कर्जा लिएका ग्राहकहरूका लागि विभिन्न ब्याज छुट योजना ल्याएको छ । बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने उदेश्यले यो अफर ल्याएको जनाएको छ । बैंकले २०८० चैत्र मसान्त सम्ममा भाखा नाघेका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ असार […]
हिजोको मन्त्रिपरिषद्को निर्णयविरुद्ध आजै सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ । प्रसंग हो,नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियाको । झण्डै पाँच महिनादेखि धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त छ । अध्यक्ष नियुक्ति सिफारिसका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठको संयोजकत्वमा अर्थ सचिव मधु मरासिनी र विज्ञ उदय निरौला सम्मिलित तीन सदस्यले सर्ट लिष्टका लागि […]
प्रहरीले लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सीइओ सुरेन्द्र भण्डारीलाई पक्राउ गरेको छ । ललितपुरको पुल्चोकमा रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सीइओ रहेका भण्डारीलाई बचतकर्ताको ६ अर्बभन्दा बढी अपचलन गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको विशेष टोलीले उनलाई पक्राउ गरेको हो । सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २९ […]
अर्थ सचिव मधुकुमार मरासिनीले कलम चोप्न नमान्दा धितोपत्र वोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया भाँडिएको छ । पाँच महिनाभन्दा लामो समयदेखि रिक्त अध्यक्ष छनौंटका लागि प्रक्रिया अगाडि बढे पनि कर्पाेरेट वारमा परेर तीन जना उमेद्धारहरुले संगठित रूपमै अनुपस्थित भएसँगै यो प्रकरण महान्यायधीवक्ताको कार्यालयसम्म पुगेको थियो । महान्यायधीवक्ताको कार्यालयले कम्तिमा तीन जनाको नाम सिफारिस गर्ने राय दिएको भए […]