कर्मचारी वृत्तमा अहिले एउटा प्रश्न जोड तोडका साथ उठिरहेको छ । त्यो हो के राजपत्राकित कर्मचारी (शाखा अधिकृतदेखि सहसचिव)को मात्र तलब मर्यादाक्रम अनुसार समायोजन हुन लागेको हो ? अनि राजपत्रअनंकित कर्मचारीहरुको तलब के हुन्छ ? अर्थ मन्त्रालयले सर्वोच्च अदालतको आदेश कार्यान्वयन भन्दै अधिकृतदेखि सहसचिव तहसम्मको तलब बढाउने गृहकार्य गरिरहेको छ । गत १० असारमा सर्वोच्च […]

अर्थ मन्त्रालयले सर्वोच्च अदालतको आदेश कार्यान्वयन भन्दै अधिकृतदेखि सहसचिव तहसम्मको तलब बढाउने गृहकार्य गरिरहेको छ । यसरी राजपत्राकिंत कर्मचारीहरुको तलब सुविधा बढाइदा राज्यले कर्मचारीका नाममा थप बार्षिक ३६ करोड खर्च गर्नुपर्ने अर्थ मन्त्रालयका अधिकारीहरुले मोटामोटी हिसाब किताब निकालेका छन् । गत १० असारमा सर्वोच्च अदालतका न्यायधीशद्धय मनोजकुमार शर्मा र सुनिल कुमार पोख्रेलको इजलासले निजामती सेवाका […]

काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको छ । उक्त कार्यक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कुमार पंडा, प्रमूख संचालन अधिकृत यादवेंद्र कांत, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल र बैंक तथा भन्सार कार्यालयका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो […]

अवकाश प्राप्त कर्मचारीलाई दिइदै आएको निवृत्तिभरण (पेन्सन) सुविधा सरकारका लागि ‘टेन्सन’ को बिषय बन्न थालेको छ । तर,सरकार बनाउने र ढाल्ने खेलमा व्यस्त राजनीतिकर्मीहरुलाई यस्तो बिषयको मतलब छैन ! प्रत्येक बर्ष पेन्सन पाउने कर्मचारीको संख्या ३ देखि ८ प्रतिशतले बढ्दै जाने र जसबापत पेन्सन शीर्षकमा ३ अर्बभन्दा बढी व्ययभार थपिँदै जाँदा सरकारलाई टाउको दुख्नुपर्ने होइन […]

सरकारले शाखा धिकृतदेखि सहसचिवसम्मको तलब बढाउने गृहकार्य अगाडि बढाएको छ । गत  १० असारमा सर्वोच्च अदालतका न्यायधीशद्धय मनोजकुमार शर्मा र सुनिल कुमार पोख्रेलको इजलासले निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय, तृतीय श्रेणीका कर्मचारीहरूको आधारभूत तलबमान समान मर्यादाक्रममा रहेका अन्य सरकारी सेवाका कर्मचारीसरह हुने गरी निर्धारण गर्न परमादेश दिएको थियो । समान मर्यादाक्रममा निजामती कर्मचारीको तलब कम […]

अर्थ मन्त्रालयले चालु आर्थिक बर्षका कर्मचारीलाई कुनै पनि किसिमको प्रोत्साहन भत्ता, अतिरिक्त समय लगायतमा भत्ता खर्च नबाढ्न परिपत्र गरेको छ । मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/ ८२ को बजेट कार्यान्वयन सम्बन्धी ७३ बुँदे मार्गदर्शन जारी गर्दै यस्तो जानकारी गराएको हो ।परिपत्रमा सरकारी कर्मचारीले अतिरिक्त समय काम गरेको भत्ता लिन निषेध गरेको छ । उक्त परिपत्रमा […]

काठमाण्डौको चन्द्रागिरी केवुलकारमा समस्या आउँदा यात्रु केवलकारमै अड्किएका छन् । निरन्तर विद्युत अवरुद्ध हुँदा वैकल्पिक उपायका रुपमा कम्पनीले जेनेरेटर चलाएर अलपत्र परेका यात्रुको उद्धार गर्ने प्रयास गरे पनि उक्त प्रयास असफल भएपछि अहिले प्रहरीको सहयोग लिएर यात्रुको उद्धार गर्न खोजिएको छ । चन्दागिरी केवलकार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको कम्पनी हो । चन्द्रागिरी […]

‘कस्तुरीले विनाको चाल नपाएझैं’ छ,हाम्रो हाल । एउटा सरकारी निकायले एकै पटक एक दर्जन टेण्डर खोल्छ तर २ वटा ठेक्कामा १० फर्म,एउटा ठेक्कामा एकल र बाँकी ९ वटा ठेक्कामा कुनै फर्मले प्रतिष्प्रर्धा गर्दैनन् । र रि टेण्डर गर्नुपर्ने स्थिति आउँछ । खानी तथा भूगर्भ विभागले अघिल्ला टेण्डर खोल्दा झैं यस पटक पनि उही समस्या झेल्नु […]

गरिमा विकास बैंक लिमिटेडले अन्तर्राष्ट्रिय क्यूआर पेमेन्ट सुविधाको सुरूवात गरेको छ। बैंकले फोनपेसँगको सहकार्यमा नेपाल आएका भारतीय पर्यटकलाई लक्षित गरी क्युआर मर्चेन्टमार्फत भुक्तानी सेवा प्रदान गर्न अन्तरदेशीय क्यूआर पेमेन्ट प्रणालीको साउन १ देखि नै लागू हुने गरी शुभारम्भ गरेको जनाएको छ। यस सेवाअन्तर्गत भारतीय ग्राहकहरुले भिम (BHIM) र फोन-पेलगायतका भारतीय भुक्तानी सेवा प्रदायकहरुबाट गरिमा विकास […]

राजश्व अनुसन्धान विभागले चार जना विदेशी नागरिक विरुद्ध मुद्धा चलाएको छ । उनीहरुले विदेशी विनियम विपरित कसुर गरेको ठहर गर्दै विभागले १ करोड ८३ लाख १५ हजार मागदावी लिइ भक्तपुर जिल्ला अदालतमा मुद्धा चलाएको छ । विभागले चिनिया नागरिकहरु झाङ युआन, काओ होरान, डेना लाइयु लगायत रहेका छन् । स्रोत नखुलेको अवैध रकम सहित प्रहरीले […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।