विचार
हाल नेपालको संबैधानिक ब्यबस्था अनुसार संघ, प्रदेश र स्थानिय तहहरु क्रियाशिल रहेकोमा प्रत्यक्ष जनताका समस्या र सवालहरुसँग साझेदारी गर्ने निकाय स्थानिय तह नै हो ।गाउँगाउँको सिंहदरवारका रुपमा मानिएको स्थानिय तहले संघियताको औचित्य पुष्टि गर्ने एकमात्र साधनको रुपमा काम गर्नसक्ने गरी संवैधानिक दायित्व र अधिकारहरु प्रदान गरीएको छ । तर बिकृत राजनितिक संस्कार र प्रकृयामुखि र […]
पहिलो नम्बरमा सिफारिस मावि शिक्षकले त्यो पद त्याग्दै खरिदारमा नियुक्ति लिएपछि सामाजिक सञ्जालहरूमा चलेको बहस मावि शिक्षक ठूलो कि खरिदार ? ★ निजामती सेवाको यात्रा बाहिरबाट देखे जस्तो आकर्षक छैन, यस भित्रका कथा व्यथा असाधारण छन् ।यस सेवाभित्र पनि आफ्नो सेवा समुह भन्दा अन्य सेवा समुह प्रतिको आकर्षण त्यस्तै छ। ★ खरिदारमा प्रवेश गरेको मान्छे,अन्य […]
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राख्दै संघीयताको सबलीकरण, अर्थतन्त्रको पुनरुत्थान, आन्तरिक उत्पादन वृद्धि तथा रोजगारी सिर्जनामा जोड दिएको छ । नीति तथा कार्यक्रममा वर्तमान सरकार देशमा समाजवादउन्मुख आर्थिक–सामाजिक रूपान्तरणका लागि राजनीतिक स्थायित्व, […]
डा. दामोदर रेग्मी नेपालको संविधान २०७२ को कार्यान्वयन पश्चात नेपाल एकात्मक राज्यप्रणालीको परम्परागत स्वरुपबाट परिमार्जित हुदै संघीय लोकतान्त्रिक राज्यमा रुपान्तरण हुन पुगेको छ। संवैधानिक व्यवस्था अनुसार संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ प्रदेश र स्थानीय गरी तीन तहको हुने र राज्य शक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले संविधान तथा कानून वमोजिम गर्न सक्ने […]
प्रजातन्त्रका जगहरू के के हुन् भन्ने थाहा पाए पछि मात्र प्रजातन्त्रको मूल्यांकन गर्न सकिन्छ। ती जगहरु हुन्- मानव अधिकारको संरक्षण, नागरिक स्वतन्त्रता, न्यायीक सर्वोच्चता, बहुलवाद एवं बहुदलीयता, विचारको स्वतन्त्रता,निष्पक्ष तथा स्वतन्त्र निर्वाचन प्रणाली,खुला र प्रतिस्पर्धी बजार आदि। प्रजातन्त्रका यिनै जगका आधारमा अबलम्बन गरिएको राजनीतिक ब्यबस्थालाई प्रजातन्त्र भनिन्छ। फेरि यस्तो राजनीतिक ब्यबस्थालाई सन्चालन गर्ने राजनीतिक दलहरूको […]
वर्तमान नेपालमा जताततै भ्रष्टाचार र यसको नियन्त्रणका बारेमा चर्चाहरु भइरहेको सुनिन्छ । सरकारमा बस्नेहरु कहिले २०४६ सालपछिका सबै भ्रष्टाचारको छानविन गर्ने कुरा गर्छन् त कहिले सबै कालखण्डका भ्रष्टाचारको छानविन गर्ने कुरा गर्छन् । तर छानविनको लागि कुनै काम र निर्णय भने कहिल्यै गर्दैनन् । प्रतिपक्षमा बस्नेहरु सरकारमा बस्नेहरुलाई भ्रष्टाचारी भनेर आवाज उठाउन मै व्यस्त देखिन्छन् […]
श्रीमद्भागवत गीता हिन्दू धर्मको एक उत्कृष्ट एवं पवित्रतम वाङमय हो । यो ऐतिहासिक वाङमय महाभारतको भीष्म पर्वबाट लिएको हो । यसमा १८ अध्याय र ७०० पद्यात्मक संस्कृत श्लोकहरु रहेका छन् । रहेका छन् । भगवतगीता आज भन्दा लगभग ५००० हजार वर्ष पहिला अर्थात कलियुगको आरम्भमा कुरुक्षेत्र नामको युद्ध भूमिमा कृष्णले गीताको उपदेश अर्जुनलाई दिएका […]
१९ औँ शताब्दिको औद्योगिकीकरणमा यूरोपका उद्योगपतीहरूले दैनिक १५ घण्टासम्म न्यून पारिश्रमिकमा श्रम शोषण गरीरहेको कहालीलाग्दो परिस्थितिका दावजुद त्यहाँका मजदुरहरूले १ मे १८८६ का दिन त्यसका विरुद्ध समानता, उपयुक्त श्रम ज्याला, उचित विदा ,सुविधा, र श्रम वातावरणको लागि एकीकृत हुने उद्घोस गरेका थिए । आठघण्टा काम, आठघण्टा आराम र आठघण्टा मनोरञ्जन गर्न पाउने लगायत पेशागत हकहितको […]
अमेरिकाको हेथ्राेन कम्पनीमा सन् १९२० मा मानिसलाई कसरी काम लगाउँदा उत्पादन दिन्छ भन्ने प्रयोग गरियो। यसलाई व्यवस्थापनमा कर्मचारी र कामको बीचको ठूलो प्रयोग मानिन्छ। टेलरले काम ,पैसा र मान्छेको बीचको सम्बन्धको तथ्य दिइसकेका थिए। हेथ्राेन प्रयोगले मानिस ,मेसिन र कामको सम्बन्ध र व्यवहार बाट नतिजा कसरी निस्किन्छ भन्ने प्रमाणित भयो। मानिस किन काम गर्न रुचाउँछ […]
– संकेत कोइराला दुई तिहाईको सरकार बनेपछि माटो छोए सुन हुन्छ भन्ने मनोविज्ञानमा धमिरा लागेको छ । शक्तिपीठका एकाध सय भक्तबाहेक अरूको अवस्था शरणार्थीजस्तै छ । छोटे नेताहरूका लागि जनप्रतिनिधिको जागिर अलि समयका लागि चिनीको चास्नीमा डुबेको कमिलाको जस्तै हुने निश्चित छ । स्थानीय तह थोर बहुत जनतासँग नजिकै छन् तर प्रदेशको संरचना कसैलाई नछुने […]