डा.दामोदर रेग्मी लेखन क्षेत्रमा चीर परिचित नाम हो । उनी एउटा कुशल समय व्यवस्थापक पनि हुन् । कुशल समय व्यवस्थापक भएकै कारणले प्रशासक, लेखक, गीतकार धेरै विधामा उनी सफल देखिन्छन् । विविध विषयमा उनका लेखहरु नियमित रुपमा आउने गर्दछन् । स्कूलमा निवन्ध कविता लेख्ने उनी कलेज देखि नै लेखकको रुपमा परिचित भइसकेका थिए ।अर्थशास्त्र, […]

विषय प्रवेश संघीयता सन्निकटताको सिद्धान्तमा आधारित हुन्छ। संघीयतामा सबैभन्दा तल्लो तहको सरकार नागरिकलाई घरपायकबाट सेवा प्रवाह गर्ने गरी निर्माण गरिएको हुन्छ।संघीय शासन प्रणाली राज्यलाई दुई वा तीन तहमा विभाजन गरी सबै तहका सरकारले आफ्नो भौगोलिक क्षेत्रभित्र विकास निर्माण, शान्ति सुव्यवस्था र सार्वजनिक सेवा प्रवाह गर्ने विशिष्ट शासकीय प्रणाली हो। संघीय शासन प्रणालीमा सरकारका तहबीच अन्तरसम्बन्ध, […]

संघीयताको जग स्थानीय तह हो। शासकीय व्यवस्थामा उत्पादन, विपत्त व्यवस्थापन र वित्तरणको केन्द्रको उपमा पाएको स्थानीय तहका हरेक गतिविधिहरुलाई नागरिकहरुले नजिकबाट नियालिरहेका हुन्छन। साथै नागरिक स्थानीय सरकारका सुखदुखका सारथी बन्न चाहन्छन। नागरिक प्रतिको जिम्मेवारी एवं प्रतिवद्धता र आफ्नो कर्मभूमि प्रतिको सपना पुरा गर्न स्थानीय तहका प्रमुखहरुमा समेत दीर्घकालीन सोच, संकल्प र कार्ययोजना हुने गर्दछ। त्यो […]

सार्वजनिक खरिद सार्वजनिक निकायले प्रतिस्पर्धा मार्फत वस्तु वा सेवाको प्राप्ति गर्ने विषय संग सम्बन्धित छ। सार्वजनिक खरिद प्रक्रिया खुला, पारदर्शी, वस्तुनिष्ठ र विश्वसनीय हुनु आवश्यक छ। यसको लागि उपयुक्त कानूनी व्यवस्था सशक्त संस्थागत संरचना खरिद प्रतिस्पर्धी वातावरण र खरिद कार्ययोजना अनुसारको खरिद तत्परता हुनु आवश्यक हुन्छ। सार्वजनिक खरिद प्रक्रिया खुला, पारदर्शी, वस्तुनिष्ठ र विश्वसनीय हुनु […]

विषय प्रवेश दर्शन जगत् र जीवनलाई डो¥याउने एक वैज्ञानिक बाटो हो । जति पनि सांसारिक क्रियाकलाप र पूर्ण वा अपूर्ण ज्ञानहरू अस्तित्वमा छन्, ती सबैको उद्गमस्थल र समस्या समाधानको बाटो नै दर्शन हो । व्यक्तिले यस संसारमा जे जति क्रियाकलाप गर्छ र आफ्नो ज्ञानको सदुपयोग गरी स्थापित हुन खोज्छ, त्यो कुनै न कुनै दर्शनमा आधारित […]

यही फाल्गुण ७ देखि १० सम्म ललितपुरको गोदावरीमा नेपाली कांग्रेसको महासमितिको बैठक बस्यो। नेपालमा प्रजातन्त्रको बीजारोपण गरेको नेपाली कांग्रेसले प्रजातन्त्र दिवसकै दिन पारेर आरम्भ गरेको यो महासमितिको बैठक यस्तो बेलामा भएको थियो जुन बेला मुलुकमा राजनीति अलमलिएको अबस्था थियो। सरकारले डेलिभरी दिन नसकेर सर्बत्र सरकार आलोचित भै रहेको सन्दर्भ र मुलुकमा भ्रष्टाचारका घटनाहरुमा आएको तिब्रता […]

सकारात्मक सोचको शक्तिले सार्वजनिक प्रशासनमा दैनिक प्रशासनिक मामिलाहरू सामना गर्न सहज बनाउँछ ।सकारात्मक सोचका प्रबर्द्धकहरूका अनुसार सार्वजनिक जीवनमा सकारात्मक जीवनभन्दा ठूलो अर्को कुनै आनन्द छैन । सकारात्मक सोचले प्रशासकहरुलाई खुसी र ऊर्जावान महसुस गराउँछ । प्रशासकहरुले सकारात्मक सोचलाई जीवनको एक मार्गको रूपमा अपनाउँदा सार्वजनिक सेवा प्रवाहमा प्रभावकारीता आउँछ । सकारात्मक सोच मानसिक दृष्टिकोण हो । […]

    केही समय यता गलत वा कमजोर निर्णय प्रक्रियाका वारेमा धेरै प्रश्नहरु उठ्न थालेका छन् । गलत निर्णयको कारणले केही कर्मचारीहरु कारवाहीको प्रक्रियामा परेका छन् । यस कारणले अव कर्मचारीहरु निर्णय गर्न डराउने टिप्पणी पेश गर्न डराउने प्रवृत्ति समेत बढ्न थालेको छ । यसै सन्दर्भमा निर्णय प्रक्रियालाई प्रभावकारी, कानून सम्मत र जवाफदेहिता बहन गर्न […]

हरेक वर्षको फाल्गुण ७ मा प्रजातन्त्र दिवस मनाईन्छ र यो दिन राजा र जनता मिलेर गरिएको आन्दोलनले सफलता पाएको दिन, मुलुकले राणाको तानाशाहीबाट मुक्ति पाएको दिन, खोपीको देउताबाट मुलुकको राजा भएको दिन, नेपालीहरूले आफ्नो शासन आफैले गर्न पाएको दिन आजको दिन प्रजातन्त्रको दिन, यो दिन अमर रहोस् र यस देशमा कहिल्यै पनि एक दलीयता, निर्दलीयता […]

सकारात्मक सोच,बानी,बेहोरालाई सदाचार भनिन्छ। यो शब्द आचार मा सत् उपसर्ग लागेर बनेको छ। त्यसैले राम्रो ब्यबहारलाई सदाचार भनिन्छ। सदाचार हरेक नागरिकमा अपेक्षा गरिने विषय हो तर समाजका अग्रज, घरको मूली, नीति निर्माता, राज्यका प्रमुख, सेवा प्रदायकहरू ,राजनीतिक दलका पदाधिकारीहरूमा त यसको अपेक्षा बढी नै गरिन्छ। सदाचार त आवश्यक छ तर यस्को स्कुलिंग कहां कहां हुनु […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।