विश्लेषण
वंगलादेशमा विद्यार्थी द्वारा गरिएको आरक्षण विरोधी गतिविधिलाई हिंसात्मक तवरले दवाउन खोज्दा सृजना भएको घटनाले अहिले वंगलादेश चर्चित छ। वंगलादेश स्वतन्त्र भए पछि १९७१ मा प्रधानमन्त्री भएका शेख मुजिवर रहमानकी छोरी शेख हसिना वाजेद नै हाल सो देशकी कार्यकारी प्रमुख थिईन। यसै वर्षको जनवरीमा भएको निर्वाचनमा उनको पार्टीले वहुमत ल्याएका कारण उनी लगातार तेश्रो पटक प्रधानमन्त्री […]
नेपालको परिवेशमा पछिल्ला दशकमा परिवार टुक्रिनु, पश्चिमी संस्कृतिको अतिक्रमण, मदिरा र लागूपदार्थ, नेपाली परम्परा, संस्कृति र मूल्यहरूमा ह्रास, भौतिकवाद, प्रदूषण, भ्रष्टाचार, समाजलाई विखण्डन गर्ने बिधर्मी शक्तिहरूको बिगबिगीजस्ता अभ्यास मूल्यमा आधारित शिक्षाको अभावबाटै सिर्जना भएको हो । नैतिकताले मात्र मान्छेलाई मान्छेजस्तो बनाउँछ। नैतिक आचरणले सदैव अरुप्रति राम्रो व्यवहार गर्न, दुःख नदिन, अहित नगर्न र सदाचारी भावना […]
काठमाडौँ । अगस्ट १ देखि ७ सम्म विश्व स्तनपान सप्ताह मनाइन्छ । हरेक नवजात आमाले आफ्ना बच्चाहरूलाई स्तनपान गराउँदा ध्यान दिनु पर्ने केही महत्त्वपूर्ण कुराहरू रहेका छन् । जस्तै नयाँ आमाको आहार, कुन बानी छोड्नुपर्छ, कस्ता शारीरिक र मानसिक समस्याको सामना गर्नु परेको छ भन्ने कुरा निकै महत्वपूर्ण हुन्छन् । जन्मको पहिलो दिनदेखि छ महिनासम्म […]
देश बनाउने राजनीतिक प्रणालीले हो, राजनेताले हो। हाम्रो देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राजनीतिक ब्यबस्था छ जुन संसार कै उत्कृष्ठ राजनीतिक प्रणाली हो तर राजनीतिक प्रणालीहरू आफैमा निर्जीव हुन्छन् र यिनीहरूमा प्राण भरेर जीवन दिने काम नेताले हो र नेता भन्दा पनि राजनेताले हो। हाम्रा नेताहरूमा राजनेता हुन नसकेको आरोप लाग्ने गरेको छ। यिनीहरू आफ्नो पार्टी […]
अन लाईन पत्रिका रातो पाटीको मिति २०८१ साउन १२ गते शनिवारको अंक हेर्दै थिए, सिडियोको डायरी भन्ने शीर्षकमा आखा पर्यो पढ्दै गए, सो डायरी तत्कालीन सिडियोको नाममा लेखिएको भनिए पनि एक जना राजनीतिक चस्मा लगाएका आफूलाई साहित्यकार ठान्ने एकजना लेखकको कलमबाट ती बिचारहरू ब्यक्त भएका रहेछन्। म पनि त्यस्तै बेला त्यस्तै द्वन्द प्रभावित जिल्लामा प्रजिअको […]
समावेशितालाई अंग्रेजी शब्दकोषले including everyone. especially : allowing and accommodating people who have historically been excluded (as because of their race, gender, sexuality, or ability) भनेर परिभाषित गरेको छ। नेपाल ऐतिहांसिक तवरले नै ४ वर्ण, ३६ जातको साझा फूलवारी हो। हाम्रो देश रूपी वगैचामा फूल्ने यी फूलहरूलाई राज्यका हरेक भूमिकामा स्थान दिने कार्यलाई समावेशिता भनिन्छ। […]
साउन ६ गते संसदबाट विश्वासको मत लिदै गर्दा प्रमं केपी वलीले सरकार बन्ने क्रममा नेका र एमाले बीच भएको सात बुदे सहमती मध्ये संविधानमा आवश्यक संशोधन गरिने भन्ने विषय पनि परेको कुरा संसद सामु राखे। संविधान संशोधन हुने विषय सामान्य नै हो र समय र आवश्यकताले माग गरेमा जुनसुकै बेला पनि संशोधन हुने विषय […]
निजी क्षेत्र कुनै पनि देशको राष्ट्रिय अर्थतन्त्रका दरिला संवाहकहरु हुन् । व्यक्तिगत वा सामूहिक लगानीद्धारा ब्यापार व्यवसायमा संलग्न वैधानिक हैसियत प्राप्त संस्थालाई निजी क्षेत्र भनेर चिन्ने गरिन्छ । निजी क्षेत्र कुनै पनि देशको नीति कानून बमोजिम स्थापना भएको उद्यमशील, व्यवसायिक ब्यक्ति वा ब्यक्तिहरुको समूह हो जसको संलग्नता, ब्यापार, ब्यवसाय, वस्तु वा सेवा व्यापार आदिमा रहेको […]
राज्यको स्थापना नागरिक कल्याणका निम्ति भएको हो । देशको विकाश र नागरिको हितका लागि राजनीति र प्रशासनको बीचमा सुमधुर सम्बन्ध कायम हुनु अत्यन्त जरुरी हुन्छ । राजनीतिले समग्र नेतृत्व लिएको हुन्छ भने प्रशासनले कार्यान्वयनको जिम्मा लिएको हुन्छ । राजनीतिको उद्देश्य, लक्ष्य, नीति, कार्यक्रम आदि जतिसुकै राम्रो भए पनि कार्यान्वयन राम्रो भएन भने उपलब्धि हासिल हुन सक्दैन । देशको […]
नेपालमा लोकतान्त्रिक गणतन्त्रको शासकीय प्रणाली देश जनताको सेवामा खटिएको डेढ दशक भए पनि यसले संस्थागत स्वरूप पाएको एक दशक पुग्न लाग्यो।शासन ब्यबस्थाको यो अवधिको मूल्यांकन गर्दा यसले देश र जनताको पक्षमा राम्रो डेलीभरी दिन सकेन। यस्तै यसले शासन ब्यवस्थामा स्थायित्व पनि दिन सकेन, जनताले नरूचाएका राजनीतिक दल शासन ब्यबस्थामा हावी हुन पुगे, वैदेशिक नीति पनि […]