जनताको लागि आवश्यक पर्ने सेवा सुविधाहरू निजी क्षेत्र र सार्वजनिक क्षेत्रहरूले प्रदान गर्दछन्। निजी क्षेत्र व्यवसायीक हुनाले यो नाफा मुखी हुन्छ। यसैले जनताको लागि आवश्यक पर्ने कल्याणकारी सेवाहरू जनताको संरक्षकको रूपमा रहेको सरकारी क्षेत्रले प्रदान गर्ने गरेको पाईन्छ। सरकारको दायित्व भित्र पर्ने सेवाहरू जनता समक्ष पुर्याउन राज्यले निजामती सेवाको गठन गरेको हुन्छ र हाम्रो देशमा […]

सूचना प्रविधिले सञ्चार, व्यापार, शिक्षा, स्वास्थ्य मनोरञ्जन, सार्वजनिक सेवा प्रवाह जस्ता हरेक क्षेत्रलाई सहयोग गरिरहेको छ । सूचना तथा सञ्चार प्रविधिले हरेक मानिसको दैनिकीलाई सहज बनाएको भए पनि यसका नकारात्मक पक्षहरू उत्तिकै मात्रामा देखिने गरेका छन् । पछिल्लो समय संसारभर नै साइबर अपराध टाउकोदुखाइको विषय बनिरहेको छ । नेपालमा विद्युतीय हमलाको अवस्था बढेर गएकाले विद्युतीय […]

नेपालको सार्वजनिक प्रशासनको विकास देशको ऐतिहासिक र राजनीतिक घटनाक्रमसँग नजिकबाट सम्बन्धित छ। देशको प्रशासनिक संरचना विभिन्न राजनीतिक शासनहरूको उतार-चढावका क्रममा विकास भएको हो। नेपाल एकात्मक राज्य प्रणालीबाट संघीय संरचनामा परिवर्तन भएसँगै सार्वजनिक प्रशासन पनि नयाँ संरचना र कार्यशैलीको आवश्यकता अनुसार परिवर्तन भएको छ। नेपालको सार्वजनिक प्रशासनको सुरुवात प्राचीन राजाहरूको शासनकालमा गरिएको थियो। मल्ल, शाह, र […]

      व्यक्ति वा वस्तुको त्यस्तो गुण, जसको कारणले त्यो महत्वपूर्ण, अर्थपुर्ण, गुणकारी, सम्मानजनक र उपयोगी हुन्छ जसलाई मुल्य भनिन्छ । मूल्यले कुनै पनि विषयवस्तुमा दिइने महत्वलाई इंङ्कित गर्छ । मूल्य व्यक्ति वा समाजको रुची, चाहना, छनौट र आवश्यकताका आधारमा सृजित हुन्छ । मानवलाई मुल्यवान र सम्मानजनक वनाउन अवलम्वन गरिएका प्रयासहरुलाई मानव मुल्य भनिन्छ […]

भर्खरै बङ्गलादेशमा शेख हसिनाको सरकार तक्तापलट भयो। यसको मुख्य कारण धेरै होलान्। तर आरक्षणको मुद्दा झिल्को बन्यो आरक्षणको जटिलताभित्र बसेर मनोरञ्जन गर्ने हरू टिकेनन्। किनकि आरक्षित वर्गले आरक्षणको जटिलता समेट्न सकेन। आरक्षणले मात्र सिमान्त वर्गलाई सामाजिक न्याय दिँदैन भन्ने विषय बङ्गलादेशको विद्यार्थी आन्दोलनले देखाउँछ। महिलाको हक हितको आन्दोलन अमेरिकाबाट सुरु भयो। तर कालान्तरमा यो अल्पविकसित […]

राजनीति देश र जनताको हितमा हुनु पर्छ यो सर्व स्वीकार्य मान्यता हो। देश र जनताको हित गर्न विभिन्न कल्याणकारी कार्यहरूमा राजनीतिको पहुंच पुगेको हुनु पर्छ। यस्ता कल्याणकारी कामहरूमा शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी आदि पर्छन्। जनताको हित संग जोडिने यस्ता कार्यक्रममा देशको राजनीति पुग्न सक्यो भने राजनीतिमा जन सहभागिता हुन्छ।जुन क्षेत्रमा जनसहभागिता सहज रूपले हुन जान्छ […]

शेख हसिना बङ्गलादेशका प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानकी छोरी हुन्। उनको करिब ४ दशक भन्दा लामो राजनीतिक जीवन रहेको छ। उनी सन् १९८६ देखि १९९० र सन् १९९१ देखि १९९५ सम्म प्रतिपक्ष दलको नेतृको रूपमा रहेकी थिइन् भने सन् १९९६ देखि सन् २००१ सम्म बङ्गलादेशको प्रधानमन्त्रीको रूपमा कार्यरत थिइन् । उनले सन् १९८१ देखि अवामी […]

  बिषय प्रवेश व्यापार कुनै पनि देशको अर्थतन्त्रको भरपर्दो स्तम्भका रूपमा रहेको हुन्छ । आन्तरिक र बाह्य व्यापारको समष्टिगत स्वरूप नै व्यापार हो । नेपालमा बाह्य अर्थात् वैदेशिक व्यापारमा अपेक्षित निर्यात प्रवर्द्धन नहुँदा तथा आयातको हिस्सा निकै ठूलो भएकाले व्यापार घाटाको खाडल ठुलो हुँदै गएको अवस्था छ । देशबाट बाहिर पठाएको अर्थात निकासी वा निर्यात […]

  विषय प्रवेश विकासको सम्भावनाको दृष्टिकोणले नेपाल जलस्रोत, कृषि ,पर्यटन, जडीबुटी, युवा जनशक्ति र अनुकूल प्राकृतिक वातावरणका सम्भावनाहरु बोकेको देश हो । विश्व मानचित्रमा नेपाल सार्वभौमसत्ता, अखण्डता र स्वाभीमान मुलुकको नाममा दर्ज भएको अवस्था विधमान छ । नेपाल न विगतमा कसैको अधिनस्थ बन्यो न त कसैको औपनिवेशिक गुलाम । यति धेरै स्वाभीमानी मुलुक अहिले किन […]

विषय प्रवेश प्रतिभा व्यवस्थापन संगठन भित्र शीर्ष प्रतिभालाई आकर्षित गर्ने,भर्ना गर्ने, विकास गर्ने र संगठनमा टिकाई राख्ने प्रकृया हो । नेपालको निजामती सेवामा प्रतिभा भित्र्याउने कार्य औपचारिकतामा मात्र सिमित रहेको र प्रतिभा प्रयोगमा सरकार र संगठनको पर्याप्त ध्यान नपुगेको कारण कर्मचारीहरुमा कार्यसम्पादन, नवीनता, परिवर्तन, जोखिम वहन र सिर्जनशिलता कमजोर रहेको छ । योग्यता प्रणालीबाट खारिएर […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।