प्रशासन
साउनमा शपथ लिएर पुल्चोकस्थित क्वार्टरमा सरेका मन्त्रीहरुले आगामी दशैं पनि त्यहाँ मान्न नपाउने हिसाब किताब निकालिँदैछ । शहरी विकास मन्त्रालयका अनुसार आगामी असोजभित्रैमा पुल्चोकस्थित मन्त्रीक्वार्टरमा रहने मन्त्रीहरुलाई भैसेपाटीमा सिफ्ट गर्नेगरी द्रुततर गतिमा काम अगाडि बढिरहेको छ । मन्त्रीहरुलाई पुल्चोकबाट भैसेपाटी स्थान्तरण गरेपछि रिक्त हुने मन्त्री क्वार्टर यस अघि बिदेशी पाउना आउदा बस्ने राजकीय अतिथि गृह […]
लोक सेवा आयोगले विभिन्न सेवाका निजामती कर्मचारीको पदपूर्तिका लागि बार्षिक कार्यतालिका बनाएका छ । तालिका अनुसार नै विभिन्न पदहरुको विज्ञापन खोल्दै आएको आयोगले जनाएको छ ।आयोगले बर्षाैदेखि एउटै कार्यतालिका अनुसार सिट संख्या प्रतिशत निर्धारण, विज्ञापन तथा सूचना प्रकाशन,परीक्षा सञ्चालन, नतिजा प्रकाशन,उम्मेदवारको अन्तर्वार्ता र सिफारिसको काम गर्दै आएको छ । जसअनुसार,राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक) यस […]
राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्। पौडेलले शुक्रबार राति संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् । नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमतको प्रधानमन्त्रीमा दाबी गर्न आइतबार साँझ ५ बजेसम्मको समय दिएका छन्। असार ३० गते आइतबार बेलुका ५ बजेसम्म प्रधानमन्त्रीको […]
नक्कली लाइसेन्स प्रकरणमा काठमाडौँ जिल्ला अदालतले उपसचिव र अधिकृतलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायधीश माधवप्रसाद अधिकारीको इजलासले उपसचिव र अधिकृतलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो भने अन्य तीन कर्मचारी र एक बिचौलियालाई भने धरौटीमा छाड्ने आदेश दिएको अदालतले जनाएको छ। न्यायधीश अधिकारीको इजलाशले यातायात कार्यालय बुटवलका […]
स्वास्थ्य बीमा बोर्डले बीमाको सुविधा थैलीअन्तर्गतका सेवा सुविधाको परिमार्जित नयाँ विवरण तथा दर रेट कायम गरेको छ । बोर्डले आगामी नयाँ आर्थिक वर्ष २०८१/८२ अर्थात् साउन १ गतेदेखि लागू हुनेगरि सेवा सुविधाहरुका परिमार्जित विवरण तथा दर रेट प्रकाशन गरेको हो । बोर्डले १२ सय ९० प्रकारका औषधिको मूल्य निर्धारण गरेको छ। परिमार्जित मूल्यमा ओपीडी टिकट […]
विषय सन्दर्भ राष्ट्रिय सुरक्षा मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता र अखण्डता रक्षा गर्दै सबै नागरिकलाई संविधान र प्रचलित कानुनअनुसार भयरहित वातावरणमा आत्मसम्मानपूर्ण ढंगले बाँच्ने अवसरको सिर्जना हो । यो मानव जीवनका सबै पक्षसँग सम्बन्धित भएकाले बहुआयामिक, बहुविषयक राष्ट्रिय प्राथामिकताको विषय समेत हो । मुलुकको प्रतिरक्षा मामिला, आन्तरिक सुरक्षा, परराष्ट्र मामिला, सामाजिक आर्थिक नीति र विकासको पक्ष बृहत् […]
टुप्पी कसेर पढेर,लोकसेवा भीडेर स्थायी नियुक्ती खाएका कर्मचारीहरु ‘जोकरफाल्तु’हुने,हाकिमका सालो,नातेदार,गर्लफ्रेण्ड भएकै आधारमा करारमा नियुक्त भएका कर्मचारीको उल्टै हैकम चल्ने । यस्तै स्थिति दूरदराजका स्थानीय तहमा होइन सिंहदरबारभित्रै देखिन्छ । यस्तै रबैया देखाउने करारका एक कर्मचारीको बदमासी र धन्दा सार्वजनिक भएसँगै गृहले उनलाई सेवाबाटै हटाएको छ । भिजिट भिसाको धन्दा गृहका केही कर्मचारीहरुका लागि उठाउने राम्रो […]
नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ । नापी सर्वेक्षक रामवीर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई दुई लाख ५० हजार घुससहित मङ्गलवार कार्यालय परिसरबाटै पक्राउ गरिएको आयोगको कार्यालयले जनाएको हो । प्रवक्ता नरहरि घिमिरेका अनुसार जग्गा हालसाबिक गरी पुर्जा उपलब्ध गराइदिन […]
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीकी पत्नी गीता भ्रष्टचारी ठहर भएकी छिन् । कैलालीको धनगढी उपमहानगरपालिका–९ स्थित शिव निम्न माध्यमिक विद्यालयकी राहत शिक्षिका गीताले भारतबाट १० कक्षा अध्ययन गरेको शैक्षिक प्रमाणपत्र पेस गरेकी थिइन्। बोर्ड अफ सेकेन्डरी एजुकेसन, दिल्लीबाट १० कक्षा अध्ययन गरेको भनी उनले पेस गरेको प्रमाणपत्र नक्कली देखिएको विशेषले फैसला सुनाएको छ । […]
काठमाडौं । आजको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । विहिबारको बैठकले गरेका निर्णय बारे जानकारी दिदै सरकारकी प्रवक्ता रेखा शर्माले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि २०८२ साल असार मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको बताएकी छन् । त्यस्तै, […]