प्रशासन
बरिष्ठताका आधारमा दशौं नम्बरमा रहेकी लीलादेवी गड्तौला मुख्यसचिव बनाइएसँगै अब सचिव सरुवा गर्ने तयारी चल्दैछ । तेह्रथुममै जन्मिएका प्रधानमन्त्री ओलीले सोही जिल्लाकी गड्तौलालाई मुख्यसचिव बनाएर पुरस्कृत गरिएको छ । उनी अबको ३७ दिन पछि उमेर हद लागेर घर फर्कनेछिन् । मुख्यसचिवमा नियुक्त भएकी गड्तौला सचिवहरूको वरिष्ठता क्रमको १०औँ नम्बरमा छिन् । सचिव पदमा नियुक्त भएको […]
सरकारले पूर्व मुख्य सचिव र सचिवहरुलाई विभिन्न मुलुकमा राजदूत नियुक्ति गरेर पठाउने तयारी गरिरहेको छ । अहिले भारत, अमेरिकासहितका विभिन्न मुलुकमा राजदूत रिक्त छ । यस्तै माओवादी र समाजवादीको कोटामा राजदूत बनेर गएकाहरुलाई फिर्ता बोलाएर त्यहाँ एमाले र काँग्रेसको कोटाबाट राजदूत नियुक्ति गर्ने तयारी अगाडि बढाइएको हो । यस अघि गत असार तेश्रो साता लागि […]
रेकर्ड त ब्रेक भयो लीलादेवी गड्तौला पहिलो कामु हुँदै महिला मुख्य सचिव नियुक्त भइन । तर यस पटक पनि मुख्य सचिव नियुक्त गरिँदा सिष्टम ब्रेक भएको चर्चा चल्न थालेको छ । कनिष्ठलाई निजामती प्रशासनको सर्वोच्च नेतृत्व दिइएपछि ‘सिस्टम ब्रेक’ भएको चर्चा एकाथरी कर्मचारीहरु बीच चर्चा चल्न थालेको हो । कानूनतः मुख्य सचिवको बढुवामा नेपाल सरकार […]
झण्डै पाँच महिना पछि मधेश प्रदेश लोक सेवा आयोगले अध्यक्ष पाएको छ । एक अध्यक्ष र दुई सदस्यसहित तीन पदाधिकारी रहने प्रदेश लोकसेवा आयोगका तत्कालीन अध्यक्ष अध्यक्ष सुरेन्द्र प्रसाद यादव ६५ वर्षे उमेर हदका कारण २२ फागुनमा अवकाशमा गए सँगै आयोग अध्यक्ष विहिन रहेकोमा हिजोमात्र सो आयोगको अध्यक्षमा शिवराम यादव नियुक्त हुने भएका छन् । […]
मुलुकले पहिलो पटक महिला मुख्य सचिव पाएको छ । हिजो बसेको क्याविनेट बैठकले लीलादेवी गड्तौलालाई मुख्य सचिव नियुक्त गरेको हो । यस अघिका मुख्य सचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्धा लागेर निलम्बनमा परेसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिनियर सचिव लिलादेवीलाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिएको थियो,प्रचण्ड सरकारले । केपी ओलीको सरकारले ३१ गते उनलाई कामु मुख्यसचिवको रुपमा […]
लोकसेवा आयोगले लिने लिखित परीक्षाको प्रारम्भिक चरणको प्रथम पत्र र पाठ्य योजनासम्बन्धी व्यवस्थामा परिवर्तन गरेको छ । शाखा अधिकृत, नायब सुब्बा र खरिदार तहको प्रथमपत्रमा अब उत्तीर्ण हुन मात्रै ४५ अंक ल्याउनुपर्ने भएको छ । हालसम्म ४० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था थियो । लोकसेवा आयोगले आर्थिक २०८१/ ८२ को विज्ञापनदेखि लागु हुने गरी सार्वजनिक […]
सर्वाेच्च अदालतले प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेलाई सरुवा नगर्न अल्पकालीन आदेश दिएको छ । जिम्मेवारी सम्हालेको ३ महिना नपुग्दै कानुन विपरीत मापदण्ड मिचेर उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा तानेर त्यहाँ शिक्षाका नवौं तहका कर्मचारीलाई चेत कुमार पोखरेलकानिमित्त दिएर सामान्य प्रशासनले खटाएको थियो । जबकी पोखरेल यस अघि २७ महिना जीतपुर सिमराको प्रशासकीय प्रमुख […]
राजश्व अनुसन्धान विभागले राजस्व छल्ने ७ जनाविरुद्ध साढे ३ करोड रुपैयाँ भन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । विभागले प्रतिवादीहरू महाकाली नगरपालिका–३, दार्चुलाका ४७ वर्षीय गणेशदत्त बडू, बिर्तामोड–३, झापाका ३० वर्षीय दिनेश खरेल, अमोल विठ्ठल विभूते, ऋषिकेश प्रकाश विभूते, भरतराज खरेल र आयुष बड्डु तथा कानुनको विवादमा परेका एक बालकसहित ७ जनाविरुद्ध […]
नेपालको प्रशासनिक इतिहासमा लीलादेवी गड्तौलाले रेकर्ड ब्रेक गरेकी छिन् । बैकुण्ठ अर्याललाई भ्रष्टाचार मुद्धा लागेर उनी निलम्बनमा परेसँगै निमित्त मुख्यसचिव कायम मुकायम मुख्यसचिव हुँदै उनी पहिलो महिला मुख्यसचिव बनेर रेकर्ड ब्रेक गरेकी हुन । आज बसेको मन्त्रिपरिषद्ले कामु मुख्यसचिव लीलादेवी गड्तौलालाई मुख्य सचिव बनाउने निर्णय गरेको छ । नेपालको प्रशासनिक इतिहासमा महिला मुख्यसचिव बनेको यो […]
काठमाडौं । सरकारले लीलादेवी गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गड्तौलालाई मुख्य सचिव नियुक्त गरेको हो । यससँगै गडतौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी छन् । उनलाई असार ३१ गतेको मन्त्रिपरिषद बैठकले कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको थियो । त्यसअघि तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि असार ९ गते उनलाई […]