नेपालको प्रशासनिक रोग नै हो कि, मन्त्री परिवर्तन भएपिच्छे नीति परिवर्तन हुने,पूर्व मन्त्रीको नीति निर्णय कार्यन्वयन नहुने । यस अघि अमनलाल मोदी मन्त्री हुँदा शुरु गरिएको कर्मचारी सरुवा मापदण्ड ल्याउने काम तीन वटा मन्त्री फेरिँदासम्म अलपत्र परिरहेको छ । पूर्वमन्त्री भानुभक्त जोशीको समयमा तयार भएको मापदण्डको मस्यौदा समेत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको घर्रामै […]

स्वास्थ्यमन्त्री प्रदीप पौडेलको निर्देशनपछि भक्तपुर क्यान्सर अस्पतालमा दुई सिफ्टमा ओपिडी र क्युआर प्रणाली सुरु भएको छ। भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा उज्वल चालिसेका अनुसार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले दिएको निर्देशन अनुसार उक्त सेवा सुरु भएको हो। मन्त्री पौडेलले दिएको निर्देशनको पहिलो नम्बर बुँदामा सेवाग्राहीको चाप र उपलब्ध स्रोत साधनको तारतम्य मिलाई अस्पतालमा दुई […]

नेपाली कांग्रेसका प्रभावशाली नेता रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि केही महत्त्वपूर्ण जिल्लामा प्रमुख फेर्ने तयारी भएको छ। ०८१ असार ३१ गते उनले नेतृत्व सम्हालेपछि गृह प्रशासनमा आमूल परिवर्तन र हेरफेर गर्ने तयारी गरिरहेको बुझिएको छ । गृह प्रशासन अन्तर्गतका महत्वपूर्ण पद मानिने बिभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर जानका लागि कांग्रेस निकट भनिएका कर्मचारीहरूले […]

सिरहा औरही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सर्वजित झाले एक जना सरकारी अधिकारीले घुस र कमिसन वापतको रकम आफ्नो बैंक खातामा जम्मा गर्न लगाएका छन् । प्रमुख प्रशासकीय अधिकृत झाले एक दुई जनासँग मात्र होइन दर्जनौ कर्मचारी र स्वयं गाउँपालिका अध्यक्ष शिवजी यादवलाई पनि कमिसन वापतको रकम पहिले नै उनको बैंक खातामा जम्मा गर्न लगाएर मात्र […]

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चार सचिवको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्री दीपक खड्काले चार सहसचिवको आन्तरिक सरुवा गरेका हुन । जस अनुसार ६ महिना नबित्दै उर्जा विभागका महानिर्देशक परिवर्तन गरिएको छ। यस अघि गत माघमा मात्र महानिर्देशकको जिम्मेवारी सम्हाल्न पुगेका जीवछ मण्डललाई सरुवा गरेर उर्जा मन्त्री दीपक खड्काले त्यहाँ नविनराज सिंहलाई खटाएका हुन […]

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दुई दिन अगाडि नै हटाएका दुई सञ्चालकलाई समेत डाकेर नेपाल विद्युत प्राधिकरणको बैठक बसिरहेको छ । सरकारले नेपाल विद्युत् प्राधिकरण सञ्चालकद्धय भक्तबहादुर पुन र कपिल आचार्यलाई सदस्यको जिम्मेवारीबाट हटाइसकेको छ,गत १८ साउनदेखि लागू हुने गरी । समिति सदस्यबाट हटाइएका यी दुई जना सदस्य डेडिकेटेड र ट्रंक लाइन महसुल विवादमा […]

सरकारले नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई नियुक्त गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै रिक्त सञ्चालक समितिमा कार्की र गुरुङलाई नियुक्त गरेको हो । सञ्चालकमा नियुक्त कार्की ऊर्जा मन्त्रालयका पूर्वसचिव हुन् भने गुरुङ विद्युत् विकास विभागका पूर्वमहानिर्देशक एवम् पञ्चेश्वर विकास प्राधिकरणका पूर्वसीईओ हुन् । कार्की […]

सरकारले नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिका दुई जना सदस्यलाई हटाएको छ । ऊर्जामन्त्री दीपक खड्काले भक्तबहादुर पुन र कपिल आचार्यलाई सदस्यको जिम्मेवारीबाट हटाएका हुन् । समिति सदस्यबाट हटाइएका यी दुई जना सदस्य डेडिकेटेड र ट्रंक लाइन महसुल विवादमा उद्योगीले बक्यौता तिनुपर्ने पक्षमा थिए । नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको कोटामा नियुक्त भएका उनीहरूलाई […]

प्रधानमन्त्री केपी ओलीको निशानामा परेका छन्,नेपाल बिद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ । आफ्नो निर्देशन अटेरी गरेको भन्दै एमाले अध्यक्ष समेत रहेका केपी शर्मा ओली क्रुद्ध भएका छन् । पछिल्लो समय डेडिकेटेड तथा ट्रंकलाइनको महशुस विवादमा ओली र घिसिङको फरक मत छ । उद्योगी व्यवसायीले तिनुपर्ने ८ अर्ब बढी विद्युत बक्यौताको लफडाका कारण कुलमानलाई हटाउने […]

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयमा दुई घिमिरे बन्धुलाई भित्र्याएका छन् । विवादै विवादमा मुछिएका डा रामप्रसाद घिमिरे राजश्वबाट अर्थ सचिवमा फड्को मार्न सफल भएका छन् । घिमिरेले अहिलेसम्म अर्थ मन्त्रालयमा चार अर्थमन्त्रीसँग काम गरिसकेका छन् । तर उनले राजस्व सचिवका रुपमा कुनै अडान लिन नसेकेको अर्थकै कर्मचारीहरु बताउँछन् । सेटिङमा नीतिगत बदलाव गरि राज्यलाई अरबौं […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।