प्रशासन
प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनापछि आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले १५ दिनपछि अर्को हवाई दुर्घटना हुनु दुःखद भएको भन्दै दुर्घटनाबारे केही बेरपछि बस्ने मन्त्रिपरिषद्को आकस्मिक बैठकमा छलफल हुने जानकारी दिए ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले एकै पटक ठूलो संख्यामा खरिदार, नायब सुब्बा र अधिकृतहरुको गुपचुप सरुवा गरेको छ । विभागले १७ साउनको मितिमा एकै पटक ७० भन्दा बढी खरिदार, नासु र अधिकृतहरुको सरुवा गरेको जनाइएको छ । सरुवा गरिएकामध्ये अधिकांश काठमाडौं,ललितपुर,भक्तपुरका कार्यालयका रहेका छन् । एउटा कमाऊ कार्यालयबाट अर्काे कमाऊ कार्यालयमा कर्मचारीहरुको सरुवा गरिएको बताइएको […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाउपर असन्तुष्टि जनाएको छ । विशेषाट फैसला भएका तीन वटा मुद्दाउपर चित्त नबुझेपछि आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोग प्रवक्ता नरहरि घिमिरेका अनुसार सरकारी छाप, दस्तखत किर्ते एवम् सरकारी कागजात फेरेर भ्रष्टाचार गरेको, नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सरकारी सेवामा नियुक्ति लिएको र सार्वजनिक/सरकारी सम्पत्ति हानीनोक्सानी पुर्याएर भ्रष्टाचार […]
उद्योग मन्त्रालय मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सिइओ बन्नका लागि १८ भाइले इच्छा जाहेर गरेका छन् । यस अघिका खाद्य संस्थान कार्यकारी अधिकृत मोहन प्रकाश चन्दको कार्यकाल सकिएसँगै रिक्त रहेको उक्त कुर्सीमा पुग्नका लागि १८ जनाको प्रतिष्प्रर्धा चलिरहेको छ । २०८१ बैशाख ५ देखि खाद्यमा सीईओ पद रिक्त छ । असार १७ गतेदेखि सीईओ […]
देशैभरका बहालवालादेखि अवकाश प्राप्त कर्मचारी,शिक्षकहरुसँग सम्बन्धित संवेदनशील व्यक्तिगत विवरण राखिएको वेबसाईट असुरक्षित भएको भेटिएको छ ।महिना दिन पनि भएको छैन,निजामती कर्मचारीहरुको आधिकारिक विवरण रहने निजामती किताबखानाको वेवसाइड नै ह्याक भएको । यो घटना सेलाउन नपाउँदै फेरि शिक्षक किताबखानाको वेव साइड ह्याकको निशानामा परेको छ । पछिल्लो चीन चार दिनदेखि शिक्षक किताबखानाको वेवसाइड ह्याकरको निशानामा परेका […]
पूर्व मन्त्री अमनलाल मोदीले नेपालका कर्मचारीको तलब अत्यन्तै न्यून रहेको उल्लेख गर्दै कर्मचारीको तलब बृद्धि गर्नुपर्ने बताएका छन् । ६ महिना संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री चलाएर बाहिरिएका उनले नेपालका कर्मचारीको तलब अत्यन्तै कम रहेको कारण कर्मचारीहरुको तलब पुनरावलोकन हुनुपर्ने,कम्तिमा पनि एक लाख तलब दिइनुपर्ने बताएका हुन । कर्मचारीहरूले अपेक्षाअनुसार काम गर्न नसकेको भनी राजनीतिक […]
विषय प्रवेश प्रतिभा व्यवस्थापन संगठन भित्र शीर्ष प्रतिभालाई आकर्षित गर्ने,भर्ना गर्ने, विकास गर्ने र संगठनमा टिकाई राख्ने प्रकृया हो । नेपालको निजामती सेवामा प्रतिभा भित्र्याउने कार्य औपचारिकतामा मात्र सिमित रहेको र प्रतिभा प्रयोगमा सरकार र संगठनको पर्याप्त ध्यान नपुगेको कारण कर्मचारीहरुमा कार्यसम्पादन, नवीनता, परिवर्तन, जोखिम वहन र सिर्जनशिलता कमजोर रहेको छ । योग्यता प्रणालीबाट खारिएर […]
काठमाडौं उपत्याकाका तीन जिल्ला काठमाडौं,ललितपुर,भक्तपुरमध्ये कार्यसम्पादनमा ललितपुरको प्रमुख जिल्ला अधिकारी अब्बल देखिएका छन् । गृह मन्त्रालयले देशैभरका ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको कार्यसम्पादन रिर्पोट केलाउँदा उपत्यकामा तीन जिल्लामध्ये ललितपुरको प्रमुख जिल्ला अधिकारीको कार्यसम्पादन राम्रो देखिएको हो । गृहले तयार पारेको प्रतिवेदन अनुसार,ललितपुर १२ औं स्थानमा छ भने भक्तपुर २१ औं र काठमाडौै पनि २१ औं […]
नेपाल प्रहरीका ४ अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा दीपक थापा, काठमाडौं उपत्यका प्रहरी कार्यालयमा किरण बज्राचार्य, प्रदेश समन्वय विभागमा श्यामलाल ज्ञवाली र कार्य विभागमा रामदत्त जोशीको पदस्थाप गरेको हो। यसअघि ज्ञवाली सीआईबी प्रमुख थिए भने थापा उपत्यका प्रहरी कार्यालयमा थिए। बज्राचार्य प्रहरी प्रधान कार्यालयमा […]
गृह मन्त्रालयको कार्यसम्पादन रिर्पोटमा रसुवा जिल्ला प्रशासन यस पटक पनि ए प्ल ग्रेड ल्याएको छ । गृह मन्त्रालयले ७७ जिल्लाको प्रमुख जिल्ला अधिकारी वा जिल्ला प्रशासन कार्यालयको कार्यसम्पादन मूल्यांकन रिर्पोट सार्वजनिक गरेको छ । गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीबीच अघिल्लो बर्ष भएको कार्यसम्पादन मुल्यांकनमा रसुवा जिल्ला प्रशासनले ९१ दशमलव ४३७ अंक सहित ए प्लस […]