प्रशासन
केपी शर्मा ओली नेतृत्वका मन्त्रीहरुले सहसचिवहरुको आन्तरिक सरुवा तिव्र पारेका छन् । अर्थ मन्त्री बिष्णु पौडेल पछि गृहमन्त्रीले गृहका कर्मचारीहरुको आन्तरिक सरुवा गरेका छन् । गृहमन्त्री रमेश लेखकले मन्त्रालयका कर्मचारी प्रशासन महाशाखाका प्रमुख परिवर्तन गरेका छन् । मन्त्री लेखकले झक्क प्रसाद आचार्यलाई कप्र महाशाखाबाट नीति योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखामा सारेर उक्त महाशाखामा छवि रिजाललाई […]
केपी ओली नेतृत्वमा नयाँ सरकार गठन भएसँगै एकै लटमा २२ सचिवहरु हेरफेर गरिए । नयाँ सरकार र मन्त्रीहरुले सचिवको नाडी छामिसकेपछि अब सहसचिवको सरुवाको गृहकार्य अगाडि बढाएको छ । स्थायी सरकारको रुपमा चिनिने निजामती प्रशासन राजनीतिक हस्तक्षेपका कारण क्रमशः ध्वस्त हुन थालेको छ । गुण र दोषका आधारमा पुरस्कृत तथा कारवाही गर्नुपर्ने सचिव तथा सहसचिव […]
हुम्लाको चंखेली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना भ्रष्टाचार मुद्दामा दोषी पाइएका छन् । विशेष अदालतले बुधबार उनीहरुलाई सजाय समेत सुनाएको छ । चंखेलीको वडा नं. ३ को फिल्ड निर्माण योजनामा अनियमितता भएको भेटिएको थियो । यसमा प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इञ्जिनियर रुद्रबहादुर वली र असिस्टेन्ट सबइञ्जिनियर हर्कधन बुढालाई प्रतिवादी बनाइएको थियो । उपभोक्ता […]
नेपाल आयल निगममा चण्डी भट्ट हाकिम भएर गएपछि एकै पटक ६ डिपो प्रमुखसहित २१ जना कर्मचारीहरु सरुवा गरिएको छ । यस अघिका कार्यकारी निर्देशक उमेश थानीले गत मंसिर २६ गते राजीनामा दिएर हिडेसँगै थानीको स्थानमा नियुक्ति पाएर गएका भट्टले पाँचौदेखि ११ औं तहसम्मका कर्मचारीहरुको सरुवा गरेका हुन । जसमा पाँचौं तहका तीन,छैंटौं तहका ४,सातौं तहका […]
सरकारले १४ उपसचिवहरुको सरुवा गरेको छ । सरुवाको सूची अनुसार,तीन जना उपसचिव गृहमा पुगेका छन् महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय,राष्ट्रिय महिला आयोग,स्वास्थ्य तथा जनसङ्ख्या,रक्षा मन्त्रालयका केही उपसचिवहरु यता उता पारिदा सामान्यको अतिरिक्त समूहमा रहेका कर्मचारीहरुले जिम्मेवारी पाएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव विजय शर्मा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा […]
अख्तियारले एक अर्ब बढी मागदावी राखेर भ्रष्टाचार मुद्धा चलाएकोमा विशेष अदालतले दुई महिनामै प्रतिवादी सबैलाई सफाई दिएको छ । विशेष अदालतले गोदावरी नगरपालिकाका मेयर उपमेरसहित १४ जनाले सफाई दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २१ गते ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्रबहादुर महर्जनसहित १४ जनालाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा […]
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बढूवाका लागि नेताको दैलो नधाउन निर्देशन दिएका छन् । ललितपुरमा आयोजित सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी अधिकृतस्तरीय सेवाप्रवेश तालिम समापन समारोहमा उनले लुगा हेरेर सेवाग्राहीलाई विभेद नगर्न र सरुवा तथा बढुवाका लागि नेताको दैलो नधाउन निर्देशन दिएका हुन । उनले सरुवा तथा बढुवाका लागि मन्त्री र नेताको घर नजान पनि आग्रह गरेका हुन । […]
ओली सरकारले विभिन्न पाँच देशमा नियुक्ति सिफारिस गरेका राजदूतका नाम विवादमा परेको छ । सरकारले १४ साउनमा १८ देशमा राजदूत सिफारिस गरेको छ । ती मध्य ५ देशमा सिफारिस गरिएका राजदूत विवादमा परेको छ । जसमा दक्षिण अफ्रिकाका लागि सिफारिस गरेका प्रा डा कपिलमान श्रेष्ठ, इजरायलका लागि सिफारिस गरेका धनप्रसाद पण्डित, अस्ट्रेलियाका लागि सिफारिस गरेका […]
नेपालमा अहिलेसम्म सबैभन्दा बढी विश्वसनीय कुनै संस्था छ भने त्यो हो लोकसेवा आयोग । आयोगको परीक्षा निश्पक्ष हुने विश्वाश छ । तर पछिल्लो समयमा आयोग समेत विवादित बन्न थालेको छ । आयोगका आयुक्तहरुकै सेटिंङ हान्नेदेखि अधिकृतहरुले आफ्नै छोरीलाई उत्तरपुस्तिकामा सबै उत्तर सी लेख्न लगाएर पास गराउनेसम्मका गतिविधिका कारण लोकसेवा आयोगको गरिमा ओरालो लाग्ने स्थिति बनेको […]
पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीका सल्लाहकार नै मानव तस्करीमा मुछिएका छन् । प्रचण्ड सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवीको अवैतनिक सल्लाहकार बुद्धि न्यौपाने मानव तस्करी धन्दामा मुछिएको फेला परेपछि प्रहरीको फन्दामा परेका छन् । ग्रीन कार्डको प्रलोभन देखाउँदै मौरिससमा नेपाली युवती बेचेको रहस्य खुलेसँगै झापाको कमल गाउँपालिका–१, बस्ने ५४ वर्षीय बुद्धिराज […]