प्रशासन
गृह सचिव एकनारायण अर्याल मुख्य सचिव बनेसँगै चर्चा र चासोको बिषय छ,अबको गृह सचिव को होला ? अहिले गृह मन्त्रीको जिम्मेवारीमा छन् रमेश लेखक । त्यहाँ जानका लागि पूर्व गृहसचिवसहित पाँच सचिवहरुबीच तिव्र प्रतिष्प्रर्धा शुरु भएको छ । काँग्रेस निकटका सचिवहरुबीच प्रतिष्प्रर्धा छ । गृह सचिव बन्ने लाइनबाट रिङ आउट भइसकेका छन् गोकर्णमणि दुवाडी । […]
यस आर्थिक वर्षका लागि एक हजार बढी कर्मचारीले सरुवा माग गरेका छन्। अन्तरमन्त्रालय र निकाय सरुवाका लागि उनीहरुले सामान्य प्रशासन मन्त्रालयसँग सरुवा माग गरेका हुन्। मन्त्रालयका संघीय तथा प्रादेशिक कर्मचारी प्रशासन महाशाखा हेर्दै आएका उपसचिव कमल भट्टराईका अनुसार हालसम्म सरुवाका लागि १ हजार बढी कर्मचारीले आवेदन दिएको जानकारी दिए। यसरी आवेदन पेश गर्नेमा खरिददार तहदेखि […]
गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा अनुभवी कर्मचारीलाई खटाउने कि फ्रेस ? विगतमा फ्रेस अधिकृत खटाउँदा कतिपय स्थानीय तहले हाजिरै गर्न नदिई बाटैबाट फर्काइदिएको धेरै उदाहरण छ । तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालैमात्र शाखा अधिकृतको परीक्षा पास गरेका अधिकृतहरुलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाउने तयारी गर्न लागेको छ । सरकारले फ्रेस १०४ जना […]
कर्मचारी प्रशासनको नेतृत्वदायी भूमिकामा पुगेका छन् एकनारायण अर्याल । हिजो बसेको क्याविनेट बैठकले उनलाई मुलुकको २७ औं मुख्यसचिव नियुक्त गरेको हो । स्याङ्जाको पुतलीबजारमा जन्मे हुर्केका एकनारायणले सरकारी सेवामा प्रवेश गरेको ३५ वर्षपछि मुख्यसचिव बन्ने अवसर पाएका छन् । स्याङ्जाको किसान परिवारमा जन्मिएका अर्याल विद्यालय शिक्षा पूरा गरेर पोखराको पृथ्वीनारायण क्याम्पसमा कानुन विषय लिएर पढाइ […]
एकनारायण अर्याललाई मुख्य सचिव नियुक्त गरिएसँगै बरियताको पहिलो नम्बरमा रहेका राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवालीले सचिवबाट राजीनामा दिएका छन् । सचिवको बरियताको चौथो नम्बरमा रहेका गृह मन्त्रालयका सचिव एकनारायण अर्याल मुख्सचिव नियुक्त भएपछि पहिलो बरियतामा रहेका ज्ञवालीले राजीनामा दिएका हुन् । ज्येष्ठता र बरिष्ठाताका आधारमा तोयानारायण ज्ञवाली २०७६ भदौं २२ गते, रामकृष्ण सुवेदी ०७६ […]
सरकारले मुख्यसचिवमा एक नारायण अर्याललाई नियुक्त गरेको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले नयाँ मुख्यसचिव नियुक्त गरेको हो । हाल गृहसचिव रहेका अर्याललाई यही १६ भदौ देखि लागू हुने गरी नेपालको २७ औं मुख्य सचिवमा नियुक्त गरिएको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई १६ भदौदेखि लागू हुने गरी मुख्य सचिव नियुक्त गरेको एक मन्त्रीले जानकारी […]
गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा अनुभवी कर्मचारीलाई खटाउने कि फ्रेस ? विगतमा फ्रेस अधिकृत खटाउँदा कतिपय स्थानीय तहले हाजिरै गर्न नदिई बाटैबाट फर्काइदिएको धेरै उदाहरण छ । तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालैमात्र शाखा अधिकृतको परीक्षा पास गरेका अधिकृतहरुलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाउने तयारी गर्न लागेको छ । सरकारले फ्रेस १०४ जना […]
सरकारले गृह सचिव एकनारायण अर्याललाई मुख्य सचिव बनाउने तयारी गरेको छ । मुख्यसचिव लीलादेवी गड्तौलाको कार्यकाल १४ भदौ अर्थात् भोलि सकिने भएकाले सरकार नयाँ मुख्यसचिवको नियुक्तिको तयारीमा जुटेको हो । नेपालको प्रशासनिक इतिहासमा रेकर्ड ब्रेक गरेर पहिलो महिला मुख्य सचिव बन्न सफल लीलादेवी गड्तौला भोलिदेखि अनिवार्य अवकाशमा जाँदैछिन् । गत असार ९ गते बैकुण्ठ अर्याललाई […]
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिल्ला समन्वय समितिलाई परिपत्र गर्दै जनप्रतिनिधि रिक्त रहेका स्थानीय तहको विवरण उपलब्ध गराउन आग्रह गरेको छ । भदौ १६ गतेभित्र विवरण उपलब्ध गराउन भनिएको छ । जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष एवं गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको […]
काठमाडौं । सर्वोच्च अदालतले प्रहरीमा ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न परेको रिटमाथि छलफल गर्न शुक्रबार दुवै पक्षलाई बोलाएको छ । न्यायाधीशद्वय डा. नहकुल सुवेदी र विनोद शर्माको संयुक्त इजलासले रिटमाथि छिटो सुनुवाइ गर्नुपर्ने ठहर गर्दै भोलि रिट निवेदक र सरकार पक्षलाई छलफलका लागि बोलाउने आदेश दिएको हो । आदेशमा भनिएको छ- ‘सबै रिट निवेदकहरू […]