एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनेपछि बिभिन्न मन्त्रालय र त्यहाँका कर्मचारीलाई प्रधानमन्त्री कार्यालयको नाम लिएर हैरान पार्ने एक व्यक्तिका कारण निकै समस्या देखा परेको छ । पार्टी सचिव,प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारदेखि अर्थ मन्त्रीको सचिवलायको समेत नाम लिएर कर्मचारीहरुबाट असुली धन्दा चलाउँदै आएको गुनासो कर्मचारी वृत्तमा व्याप्त छ । उनले पार्टीका नेता,प्रधानमन्त्रीका सचिवालयका सदस्यहरुका […]

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस गरेर आयोगका अध्यक्ष,सदस्यसहितका हाकिमहरुको टोली विदेशतिर उडेका छन् । आयोगले शुक्रवारमात्र राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आर्थिक वर्ष २०८०/ ८१ को आयोगको वार्षिक कामहरूको प्रतिवेदन पेस गरेका थिए । उक्त प्रतिवेदन बुझाएको भोलिपल्ट अर्थात हिजो शनिवार साँझ लोकसेवा आयोगको […]

विषय प्रवेश प्रतिभा व्यवस्थापन संगठन भित्र शीर्ष प्रतिभालाई आकर्षित गर्ने, , भर्ना गर्ने, विकास गर्ने र संगठनमा टिकाई राख्ने प्रकृया हो ।नेपालको निजामती सेवामा प्रतिभा भित्र्याउने कार्य औपचारिकतामा मात्र सिमित रहेको र प्रतिभा प्रयोगमा सरकार र संगठनको पर्याप्त ध्यान नपुगेको कारण कर्मचारीहरुमा कार्यसम्पादन, नवीनता, परिवर्तन, जोखिम वहन र सिर्जनशिलता कमजोर रहेको छ । योग्यता प्रणालीबाट […]

रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले करारमा राख्न नमिल्ने पदहरुमा कर्मचरी नियुक्ति गरी नियमविपरित भुक्तानी गरेका छन् । महालेखापरीक्षकको कार्यालयको आर्थिक वर्ष २०७९/०८० को प्रतिवेदनमा गाउँपालिकाले नियमविपरित करारमा कर्मचारी राखि तलब भुक्तानी गरेको देखाइएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ को उपदफा (६) मा स्थानीय तहले नगर प्रहरी, सवारी चालक, सरसफाई सम्बन्धी आदि पदमा […]

निजामती क्षेत्रमा गुल्मी जिल्लाले एक पछाडि अर्को रेकर्ड तोड्दै गएको छ । निजामती प्रवेशको फलामे ढोका मानिने लोकसेवा परीक्षा भीडेर नाम निकाल्नमा गुल्मेलीहरु अग्रपक्तिंमा रहेको एउटा विवरण सार्वजनिक भएको छ । अघिल्लो आर्थिक बर्ष ८०/ ८१ मा निजामती सेवातर्फ सञ्चालित विभिन्न लिखित परीक्षाहरुमा गुल्मीले आफ्नो वर्चश्व कायम गरेको थियो । लोकसेवा आयोगको प्रतिवेदन अनुसार ८०/ […]

संघीय मामिला तथा सामान्य प्रशासन प्रशासनमन्त्रीको कुर्सीमा राजकुमार गुप्ता र सचिव भरतमणि सुवेदीको समूहले मनलाग्दी ढंङ्गले कर्मचारी सरुवा गरेको भन्दै अहिले कर्मचारी वृत्तमा आलोचना हुँदैछ ।कर्मचारी सरुवालाई पारदर्शी बनाउने भन्दै यस अघिका तीन मन्त्रीले तयार पारेका सरुवा मापदण्डको मस्यौदालाई लुकाएर मन्त्री गुप्ता,सचिव सुवेदी,कप्र महाशाखा र ट्रेड युनियनवालाहरुले झण्डै १२ सय कर्मचारीहरुको मनलाग्दी ढंगबाट सरुवा गरेका […]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १ सय ३५ जना उपसचिवहरूको सरुवा गरेको छ। मन्त्रालयले भूमि व्यवस्था, जलस्रोत तथा सिँचाइ गृह, उद्योग, स्वास्थ्य, वन तथा वातावरण, शिक्षा, श्रम तथा रोजगारी मन्त्रालयहरूमा सरुवा गरिएको हो । Notices-20240918135815462-1

काठमाडौं । सरकारले रोल्पाको गंगादेव गाउँपालिकाको नाम र केन्द्र परिवर्तनको सूचनालाई नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ । बुधबार (असोज २ गते) बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै राजपत्रमा सूचना प्रकाशन गर्ने निर्णय गरेको हो । यसअघि गत भदौ २० गते बसेको मन्त्रिपरिषद् बैठकले गंगादेव गाउँपालिकाको नाम ‘सुकीदह’ […]

मुलुकको प्रमुख प्रशासकीय केन्द्रभित्रै झण्डै दर्जन बढी सहसचिवहरु जिम्मेवारी विहिन भएर रहेका छन् । महिनौ दिनदेखि सहसचिवलाई बरण्डामा थन्काएर सहसचिवकै दरबन्दी भएको जिल्लामा उपसचिवलाई प्रशासनको कमाण्डर बनाएर खटाइएको छ । गृहमा मात्र सात जना सहसचिव बरण्डामा थन्क्याइएको छ । त्यहाँ सहसचिवहरू रमेश ढकाल,बासुदेव घिमिरे,लालबाबु कवारीका अलवा सुमन घिमिरे, श्यामकृष्ण थापा, उमेशकुमार ढकाल, प्रकाश पौडेल, गोबिन्दप्रसाद […]

प्रदेश लोकसेवा आयोग बागमती प्रदेशले अधिकृत सातौं तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले विज्ञापन नम्बर ४७/ ८०- ८१ का लागि प्रशासन सेवा सामान्य प्रशासन समूहतर्फ खुला,महिला,आदिवासी जनजाती,दलित,थारु,मधेसी गरी एकमुष्ट नतिजा सार्वजनिक गरेको हो । आयोगले सबै परीक्षा पार गरेका ५७ उमेद्धारहरुलाई नियुक्तिका लागि सिफारिस गरेको छ । सिफारिस-सूचना-प्रशासन-1726754855    

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।