प्रशासन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यका महानिर्देशक सहित उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेको छ । स्वास्थ मन्त्री प्रदीप पौडेलले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य विभागको महानिर्देशकदेखि अस्पताल प्रमुखसम्मको जिम्मेवारीमा परिवर्तन गरेका हुन् । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. विकास देवकोटा ल्याइएको छ । अतिरिक्त सचिव डा. देवकोटालाई मन्त्रालयबाट विभागको महानिर्देशकमा लगिएको हो । त्यसअघि उनी लुम्बिनी […]
झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेपछि झापामा उनका समर्थकले गएराती ती वटा भारतीय मालबाहक ट्रकमा आगजनी गरेका छन् । प्रसाईका समर्थकले गए राती ११ बजे बिरिङ पुल नजिकै युपी–५७ एटी–४४९३ नम्बरको मालबाहक ट्रकमा आगजनी गरेका थिए । चार पाँच जनाको समूहमा आएका अज्ञात समूहले आगजनी गरी फरार भएका हुन् । बिर्तामोड नगरपालिकाको दमकलले […]
पोखरा महानगरपालिका १३ को वडा कार्यालयको कार्यकक्षमा २ लाख नगदसहितको झोला भेटिएको छ । आइतबार साँझ ५ बजे कोठा नम्बर १ अर्थात वडासचिव अन्जु गुरुङको कार्यकक्षको सोफामा बेवारिसे भेटिएको हो। झोलामा दुई लाख नगद, एउटा क्यामेरा, सर्ट, हापपाइन्टका साथै बाइकको चाबीसमेत फेला परेको छ । झोला कसको हो ? किन छोडेको हो ? नखुलेको प्रहरीले […]
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीले सरुवा गरेर कर्मचारीलाई आतंकित नपार्न सरकारसँग माग गरेको छ । आइतबार संगठनका अध्यक्ष अम्बादत्त भट्टले प्रेस विज्ञप्ति जारी गर्दै सरकारले ‘सरुवा आतंक’ मच्चाएको आरोप लगाउँदै रोक्न माग गरेका हुन् । उनले नेपाल नेपालको संविधान, २०७२ ले श्रमिकको हक अधिकारको सुनिश्चित गरेको उल्लेख गर्दै तटस्थ र स्वतन्त्र रुपमा सञ्चालन हुनुपर्ने प्रशासन […]
स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी डा. विकास देवकोटाले पाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले डा. देवकोटालाई महानिर्देशकको जिम्मेवारी दिएका हुन् ।विभागमा रहेकी डा संगीता मिश्रको स्वास्थ्य मन्त्रालयमा तानिएकी छिन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४३ जना उपसचिवहरूको सरुवा तथा पदस्थापन गरिएको छ । मन्त्रालयले मन्त्रालयकै अतिरिक्त समूहमा रहेका उपसचिवलाई पदस्थापन गरेको हो ।मन्त्रालयले केही दिन अघि हजारौँ कर्मचारीहरूको सरुवा गर्दा तीन दर्जन हाराहारी उपसचिवहरूलाई जिम्मेवारी नदिई मन्त्रालयको अतिरिक्तमा सरुवा गरेको थियो । 43-US-Saruwa
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक १३५ उपसचिवको सरुवा हुँदा १० जना गृहमा आइपुगेका छन् । जसमा उद्योग विभागबाट गीता घिमिरे गृहमा प्रवेश पाएकी छिन् भने संघीय मामिलाको अतिरिक्त समूहमा रहेका शिव लम्साल,राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट नारायण प्रसाद अधिकारी,खानेपानी तथा ढल व्यवस्थापन विभागबाट बाबुलाल रेग्मी,राजश्व अनुसन्धान कार्यालय इटहरीबाट खेमराज ओझा,सामान्य प्रशासनको […]
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १३५ उपसचिवहरुको सरुवा गर्दा ३४ जनालाई अतिरिक्त समूहमा राखेको पाइएको छ । मन्त्रालयले गत भदौं ३१ गते विभिन्न सेवा समूहका १३५ जना उपसचिवहरुको सरुवा गर्दा ३४ जनालाई अतिरिक्त समूहमा राखेको हो । मन्त्रालयले ती पालिकामा शाखा अधिकृतलाई निमित्तको जिम्मेवारी दिएर शूभ लाभ लिएको कर्मचारीहरु बताउँछन् । सरुवाको सूची अनुसार,अतिरिक्त समूहमा […]
भैरहवा भन्सार कार्यालका प्रमुख हुँदा विवादमा तानिएका उपसचिव मणिराम पौडेल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन् । गत भदौं ३१ मा गरिएको १३५ जना उपसचिवको सरुवाको सूचीको ३० औं नम्बरमा मणिराम परेका छन् । उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मातहतको राजश्व अनुसन्धान विभाग वा राजश्व अनुसन्धान कार्यालयमा खटाउने तयारी गरेको छ । सो तयारी अनुसार,उपसचिवहरु […]
हिसाब किताब र बाँडफाँड नमिल्दा हरेक बर्षजस्तो सयौं कर्मचारी अख्तियारको फन्दामा पर्न थालेका छन् । पछिल्ला चार आर्थिक बर्षमा मात्र ८८ कर्मचारीहरु अकुत आर्जनमा डामिएका छन् । तीसँगमात्र झण्डै ११ अर्व अकुत सम्पत्ति रहेको एउटा सरकारी प्रतिवेदन सुक्ष्म रुपमा केलाउँदा भेटिन्छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेको ३०,३१,३२ र ३३ औं प्रतिवेदनलाई सुक्ष्म रुपमा केलाउँदा […]