यतिबेला चाडपर्वका अवसरमा हुने ठगीलाई लिएर खाद्यप्रविधि तथा गुण नियन्त्रण विभाग बजार अनुगमनमा लागेको छ। चाडवाड नजिकिएसँगै विभागले बजार अनुगमनलाई तीव्रता दिएको हो। विभागले खाद्य पदार्थको नियमित अनुगमन गर्न काठमाडौँ उपत्यकामा तीनवटा टोली परिचालन गरेको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार विभागले सोमबार काठमाडौँ महानगरपालिका-२५ स्थित न्यूरोडमा रहेको गौतम स्वीट्स, महानगरपालिका-२४ स्थित […]

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारमा दोषी ठहर भएका चार जनालाई सजाय सुनाइएको छ । विशेष अदालतले भ्रष्टाचारमा दोषी ठहर भएका पूर्वसचिव गजेन्द्र ठाकुरसहित चार जनालाई सजाय सुनाएको हो । सो मुद्दामा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरु तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले गत भदौ २५ गते अदालतले पूर्व सचिव ठाकुरसहित चार जनालाई […]

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गतको राजस्व अनुसन्धान विभाग र कार्यालयहरुमा कर्मचारीहरुको सरुवा भएको छ । राजस्व अनुसन्धान विभाग अन्तर्गतका चारवटै कार्यालयहरूका कार्यालय प्रमुख सहित अधिकृत र नासुहरूको सरुवा गरिएको हो। राजस्व अनुसन्धान कार्यालय इटहरी कार्यालयमा उत्तम कुमार घिमिरेलाई पठाइएको छ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा सहायक सीडीओ रहेका हरिप्रसाद शर्मालाई पथलैयामा पठाइएको छ । बुटवलमा […]

मुख्य सचिव एकनारायण अर्यालको अध्यक्षतामा सोमबार बसेको सरकारका सबै सचिवहरु सम्मिलित बैठकले तत्काल कर्मचारी सरुवा रोक्का गर्ने निर्णय गरेको छ । सबै मन्त्रालय, निकाय , कार्यालयहरुले कर्मचारीको दरबन्दी र हाल कार्यरत कर्मचारीको विवरण अद्यावधिक गरी सात दिन भित्र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउने र कर्मचारीको अद्यावधिक विवरण तयार नभएसम्म सेवा समूह सञ्चालन गर्ने […]

वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले काठमाडौँस्थित शान्तिनगरको जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ। अंकित मूल्यभन्दा दोब्बर मूल्यमा मिनिरल वाटर बेचेको भन्दै विभागले जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको हो। जिम्बु थकालीले उपभोक्ताहरुलाई ३५ रुपैयाँ मूल्य पर्ने मिनिरल वाटरलाई १ सय रुपैयाँसम्म लिएको गुनासो आएसँगै विभागका महानिर्देशक राजन पौडेलसहितको टोलीले छड्के अनुगमन […]

काठमाडौं । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले काठमाडौं उपत्यकामा एकै दिन ६ वटा व्यवसायिक फर्मलाई कारबाही गरेको छ । चाडपर्व लक्षित अनुगमन सुरु गरेसँगै विभागले आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका ६ वटा विभिन्न व्यवसायिक फर्म एवं किराना पसलहरुलाई कारबाही गरेको हो । अनुगमनका क्रममा दोषी पाइएका रेस्टुरेन्ट, किराना पसल, मदिरा एवं सुर्तिजन्य पसल, मिठाई पसल […]

मुख्य सचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको सोमबार बसेको सचिव बैठकले विभिन्न दुई दजएन निर्णयहरु गरेको छ । एकनारायण अर्याल मुख्यसचिव भएसँगै पहिलो पटक बसेको बैठकले दुई दर्जन निर्णय गरेको हो । उक्त बैठकले सम्बन्धित मन्त्रालय वा निकायहरूबाट हालको सरकार गठन भएदेखि १ सय दिनभित्र सम्पन्न गर्ने गरी प्रतिबद्धता जनाइएका कार्यक्रमहरूको कार्यान्वयनलाई समेत तीव्रता दिने निर्णय […]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बदमासीका कारण एउटै पालिकामा दुई जना प्रमुख प्रशासकीय अधिकृत(हाकिम) लाई जिम्मेवारी दिएको छ । गत वैशाख २० गतेमात्र वारास्थित जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत उर्मिला काफ्लेलाई खटाइएकोमा सोही ठाउँमा २७ भदौंको मन्त्रिस्तरीय निर्णयबाट त्यहाँ प्रमुख प्रशासकीय अधिकृत खटाइएसँगै लफडा निस्किएको छ ।उनको सरुवाको बिषयलाई लिएर अदालतमा मुद्धा विचराधिन रहेकै […]

मेलम्ची खानेपानी विकास समितिको भ्रष्टाचार प्रकरणमा तत्कालीन सचिव गजेन्द्रकुमार ठाकुरसहित चार जनालाई जनही आठ वर्ष कैद सजाय तोकिएको छ । विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सोमबार पूर्व सचिव गजेन्द्र ठाकुरसहित मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेल,अर्का कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र परामर्शदाता शिवकुमार शर्मालाई आठ […]

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यका महानिर्देशक सहित उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेको छ । स्वास्थ मन्त्री प्रदीप पौडेलले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य विभागको महानिर्देशकदेखि अस्पताल प्रमुखसम्मको जिम्मेवारीमा परिवर्तन गरेका हुन् । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. विकास देवकोटा ल्याइएको छ । अतिरिक्त सचिव डा. देवकोटालाई मन्त्रालयबाट विभागको महानिर्देशकमा लगिएको हो । त्यसअघि उनी लुम्बिनी […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।