काठमाडौंको तारकेश्वर नगरपालिकामा कार्यरत अमिन ईश्वर चन्द्र चौलागाई घुससहित पक्राउ परेका छन् । जग्गा कित्ताकाट गर्न सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस २० हजार रुपैयाँ घुस लिएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनलाई तारकेश्वर नगरपालिका वडा नं ६ धर्मस्थलीबाट सोमबार पक्राउ परेको हो ।नगरपालिकामा करारमा कार्यरत अमिन चौलागाईंलाई सेवाग्राहीबाट लिएको २० […]

सडक विभागले मातहतका २१६ जना रा.प.तृतीय श्रेणीका इन्जिनियरहरूको सरुवा गरेको छ। मिति २०८१/०६/११ को निर्यणानुसार सडक विभाग र अन्तर्गत कार्यरत नेपाल इन्जिनियरिङ सेवा/ सिभिल समुह हाइवे उपसमूहका कर्मचारीहरुको सरुवा गरिएको हो । सडक विभागको मिति २०८१-०६-११ को निर्…इन्ज…दस्थापन-कामकाज-काज-काज फिर्ता सम्बन्धी विवरण  

मुख्य सचिव एकनारायण अर्यालको अध्यक्षतामा सोमबार बसेको सचिव बैठकले पिडित घरपरिवारलाई राहतका लागि सचिवहरुको पाँच दिन बराबरको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ । मुख्य सचिव  अर्यालको अध्यक्षतामा सोमबार बसेको सचिव बैठकले सचिवहरुको पाँच दिन बराबरको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो । बैठकले विपद […]

भ्रष्टाचार मुद्दामा कारागारमा रहेका राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेलविरुद्ध फेरि अर्को मुद्दा दायर भएको छ । राजश्व अनुसन्धान विभागले पौडेलविरुद्ध १ अर्ब ८६ करोडको विगो दावीसहित मुद्दा दायर गरेको हो । विभागले सोमबार पौडेलविरुद्ध विदेशी विनिमय अपचलन कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । यसअघि एक साता अघि ७ असोज […]

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर उपमहानगरपालिकाको वडा नम्बर २४ का वडा अध्यक्ष उपेन्द्र सहनी र वडा सचिव उपेन्द्र साहु तेलीविरुद्ध घुस लिएको आरोपमा मुद्धा दायर गरेको छ । अख्तियारले सहनी र तेलीले घर बाटो प्रमाणित गरिदिनको लागि सेवाग्राहीसँग ४ लाख ५० हजार घुस रकम लिएको अवस्थामा पक्राउ गरेको थियो । अख्तियारले सहनी र […]

सिन्धुपाल्चोक। पहिरोमा परेर नेपाली सेनाका एक जना कर्णेलको मृत्यु भएको छ ।सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ४ चियानेमा रहेको सिन्धु बीच रिसोर्टमा पहिरो गएपछि उद्धार गर्दै गर्दा गर्दै पुरिएर नेपाली सेनाका कर्णेल मिलन केसीको मृत्यु भएको हो । सैनिक प्रतिष्ठान खरिपाटीमा कार्यरत दोलखा भीमेश्वर नगरपालिकाका केसीसहित दुई कोरियन नागरिक शुक्रबार बेलुका रिसोर्टमा पुगेका थिए ।रिसोर्टमा सुतिरहेको बेला […]

विक्री रोक लगाइएका पानीको सरकारी प्रयोगशालाबाट प्राविधिक परीक्षण गराएर कोलिफर्म शून्य भएपछि मात्र विक्री वितरण गर्न पाउने काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विभिन्न ११ व्राण्डका पानीमा फिकल कोलिफर्म भेट्टाएपछि हरेकको विक्री वितरणमा रोक लगाएको छ ।विक्रीमा रोक लगाइएका हरेकलाई दुईलाख रुपैयाँ जरिवाना गर्ने निर्णय भएको छ । यस सम्बन्धी गरिएको परिपत्रमा, जरिवाना राजस्व खातामा दाखिला गर्न […]

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किँदै छन् । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री आज दिउँसो चार बजे स्वदेश आइपुग्ने कार्यक्रम छ । त्यसको एक घण्टा पछि प्रधानमन्त्री ओलीले ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री ओलीले बाढी पहिरोको क्षतिका बारेमा मन्त्रिहरुसँग जानकारी लिनेछन् । गत असोज चार […]

आश्विन शुक्ल द्वादशीका दिन विश्व जगतले सम्झनै पर्ने दिन गुरुजी श्री मंगलदासजी महाराजको स्मृति दिवस ।यस धर्तीमा समय समयमा प्रेम ,मानव कल्याण, अहिंसा र न्यायका प्रतिमुर्तिहरु जन्मने गर्दछन् । यसै क्रममा गुरुजी श्री मंगलदास महाराजको जन्म वि.सं १९५३ आश्विन शुक्ल द्वादशीका दिनमा पुर्वी नेपालको इलाम जिल्ला अन्तर्गतको मेहेलबोटे भन्ने स्थानमा भएको थियो । उहाँका पिताको […]

विहिबारदेखिको अविरल बर्षासँगै आएको बाढी पहिरोमा परेर १९२ जनाले ज्यान गुमाएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उक्त बाढी पहिरोमा परेर ३० जना अझैं वेपत्ता छन् । गृह प्रवक्ता ऋृषिराम तिवारीका अनुसार,  एक सय ९४ जना घाइते भएका छन् बाढी पहिरोमा परेर । बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।