आन्तरिक राजश्व विभागले १७२ जना नायब सुव्वाहरुको सरुवा गरेको छ । विभागले आन्त्रिक राजश्व विभाग,आन्तरिक राजश्व कार्यालयमा कार्यरत नासुहरुको सरुवा गरेको हो ।  मंगलबारको निर्णय अनुसार सरुवा भएका नासुहरुमा आन्तरिक राजश्व कार्यालय कोटेश्वरबाट गायत्री खतिवडालाई आराका त्रिपुरेश्वर, आराका लाजिम्पाटमा कार्यरत नासु मुकेश कुमार यादवलाई त्रिपुरेश्वरमा खटाइएको छ । इटहरी आराकामा कार्यरत रहेका मोहन योङहाङ लिम्वु […]

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कर्मचारीलाई पदस्थापन, सरुवा तथा कामकाजमा खटाउन विभिन्न छ वटा सैद्धान्तिक आधार तयार पारेको छ । शिक्षामन्त्री विद्या भट्टराईले  मन्त्रीस्तरीय निर्णय गरेर मन्त्रालय र मातहतका निकायमा कार्यरत राजपत्राङ्कित द्वितीय श्रेणी र सोभन्दा मुनिका कर्मचारीको पदस्थापन, सरुवा तथा कामसम्बन्धी सैद्धान्तिक आधार तय गरेकी हुन । उनले कर्मचारीको पदस्थापन, सरुवा तथा कामकाज गर्न […]

अध्यागमनका कर्मचारीले भारतीय नागरिकलाई नेपाली बनाएर स्वदेश छिराएका छन् । हङकङ्गबाट नेपाल छिरेकी,भारतीय राहदानी बाहकलाई एक महिलालाई रातारात नेपाली नागरिक बनाएर स्वदेश छिराइएको हो । प्रसङ्ग साता अघिको शनिवारकोे । यू ९२३८९५९ राहदानी बाहक एक महिला क्याथे प्यासेफिकबाट नेपाल आइपुगेकी थिइन,राती आठ बजे । कोलकोत्ताबाट जारी भएको राहदानी बोकेर नेपाल उत्रिएकी चम्पाश्री वेष्ट बंगालकी प्रतिमा […]

अविरल बर्षासँगै आएको बाढी, पहिरो र डुबानका कारण कृषि क्षेत्रले साढे ६ अर्ब भन्दा बढी रकमको क्षति भएको कृषि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झण्डै ३ अर्ब ५० करोडको धानबालीमा क्षति पुगेको छ । अविरल बर्षासँगै आएको वाढी पहिरोका कारण सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर वागलुङ, खोटाङ, झापा, कैलाली, लमजुङ, […]

काठमाडौं । सडक विभागका महानिर्देशक ई.रामहरि पोखरेलले बाढी÷पहिरोबाट प्रभावित सबै राजमार्ग सुचारू गर्न सम्पूर्ण शक्ति र संयन्त्र प्रयोग गरेर काम भइरहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै महानिर्देशक पोखरेलले विभिन्न कारणले समयमै अवरुद्ध राजमार्ग खुलाउन नसकेको बताएका हुन् । उनले भने,‘यो महामारीमा सबभन्दा बढि पीडित भनेको सडक नै परेको […]

काठमाडौं । चाडपर्वको मुखमा हुने कालोबजारी नियन्त्रणका लागि बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सक्रियता बढाएको छ । चाडपर्व र प्राकृतिक विपत्तिकै समयमा कालोबजारी मौलाएको गुनासो आएको भन्दै विभागले दैनिक अनुगमन टोलीको संख्या बढाएको हो । सोमबार मात्र १९ फर्म तथा उद्योगमा अनुगमना गरिएको विभागले जनाएको छ । सोमबार भक्तपुरको इबामुरा मेमोरियल अस्पताललाई २० हजार […]

भूमि व्यवस्थापन तथा अभिलेख विभागले एकै पटक ठूलो संख्यामा कर्मचारीको सरुवाको सूची सार्वजनिक गर्दैछ । विभागले आज साझसम्ममा करिव २ सय कर्मचारीहरुको सरुवा गर्न लागेको जनाइएको छ ।   विभागले नायब सुब्बा, अधिकृत,उपसचिव तहसम्मको कर्मचारीको सरुवा गर्न लागेको हो । विभागले २० जना कार्यालय प्रमुखको सरुवा गर्न लागेको छ । उपत्याकाका कलंकी, चावहिल, डिल्लीबजार, साँखु, […]

पछिल्लो समय एकीकृत सरकारी कर्मचारी संगठन छाड्नेको लर्को बढेको छ भने स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठनले फड्को मारेको छ । एकीकृत सरकारी कर्मचारी संगठन, नेपालको नेतृत्वका अधिकांश पदाधिकारीहरुले पद परित्याग गरिरहेका छ्न् । अधिकांश पदाधिकारीहरुले अर्थवाद र अवशरवादमा लिप्त भएको आरोप लगाउँदै पदाधिकारीहरुले पद परित्याग गरिरहेका हुन् । संगठनको प्रथम अधिवेशनमा भएको सहमति र विधान विपरीत […]

घुससहित पक्राउ परेका धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष उपेन्द्र सहनीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित वडासचिव उपेन्द्र साहु तेली र विजय मण्डलविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ । बाटो प्रमाणित गरिदिनका लागि सेवाग्रहीसँग ४ लाख ५० हजार घुस लिएको आरोपमा उनीहरूविरूद्ध मुद्दा […]

परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमको लागि राजदूत हुन अयोग्य रहेको भन्दै संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ। सेवा हालै बेल्जियमका लागि राजदूतमा सिफारिस भइसकेकी छन् । एकातिर सचिव पद छोड्न नसक्ने, अर्कातिर कुनै मुलुकमा राजदूत भएर जानुपर्ने बाध्यतामा रहेकी लम्साल अर्को महिना कार्यकाल सकेर गेहेन्द्र राजभण्डारी फर्किएपछि ब्रसेल्समा बसेर मुलुकको सेवा गर्दैछिन् । उनीविरुद्ध संसदीय […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।