प्रशासन
भूमि व्यवस्था विभागले ठूलो संख्यामा कर्मचारीको सरुवा गरेको छ । विभागले १५ कार्तिकको मितिमा एकै पटक ३५१ कर्मचारीको सरुवा गरिएको छ । सूची अनुसार २२३ नासु,८३ खरिदार र ४५ जना शाखा अधिकृतहरुको सरुवामा परेका छन् । सरुवाको सूची अनुसार उपत्याकाका कार्यालयबाट कर्मचारीलाई उपत्याकाकै कार्यालयमा घुमाइएको छ । शक्ति नपुग्ने र पैसा पेल्न नसकेका कर्मचारीहरुलाई […]
काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आयोजनामा आज नयाँबानेश्वरस्थित एभरेष्ट होटलमा सञ्चालित १५औँ इक्यान शैक्षिक मेला सफलतापूर्वक सम्पन्न भएको छ । उच्च शिक्षाका लागि विदेशी भूमिमा जान चाहने विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी आयोजना गरिएको मेलामा पाँच हजारभन्दा बढीले अवलोकन तथा परामर्श लिएको इक्यानले जनाएको छ । “बाढीपहिरोका कारण अधिकांश स्थानमा अवरोध सृजना भएको […]
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २२५ जना कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले मंगलबार उनीहरूको सरुवा गरेको हो । मन्त्रालयका अनुसार ४७ जना उपसचिव, १ सय २२ जना शाखा अधिकृत र ४९ जना नायब सुब्बाको सरुवा गरेको हो । Under Secretary _2081 Officers _5mmxyw1 (1)
काठमाडौँ । गृह मन्त्रालयले अतिभारी वर्षाका कारण प्रभावित आठ जिल्लामा खोज तथा उद्दार र राहत उपलब्ध गराउन थप समन्वय र सहजीकरण गर्न गठन गरेको कार्यदलका संयोजकहरु बुधबार बिहानदेखि फिल्डमा खटिएका छन् । गृहसचिव गोकर्णमणि दुवाडीले आवश्यक कार्यदेशसहित प्रभावित जिल्लामा आठ जना सह–सचिव बुधबार खटिएको जानकारी दिए । बाढी–पहिरो प्रभावित जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली, […]
महोत्तरी, मनरासिस्वा नगरपालिका-२ भोल्ही चोकबाट स्रोत नखुलेको नगद ११ लाख ८१ हजार ३ सय रूपैयाँ सहित सम्सी गाउँपालिका-६ सम्सी गाँउ बस्ने ४२ वर्षीय शेष हसमत अलीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी ईटहर्वाकट्टीबाट खटिएको प्रहरीले प्र.२-०२-००५ प ५९९५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त […]
कर्मचारी सरुवाको बिषयलाई लिएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलयमा चर्काचर्की परेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवले छानी छानी आफ्ना पार्टी निकटका कर्मचारीहरुलाई आकर्षक र कमाउ कार्यालयमा मात्र खटाएको भन्दै सत्तामा सामेल दल नेपाली काँग्रेसकै भातृसंगठन कर्मचारी युनियनका केही पदाधिकारी कार्यालय खुले लगतै सचिवको कार्यकक्षमा दवाव दिन पुगेका थिए । […]
६ बर्षदेखि अलपत्र परेको खाद्यजन्य पदार्थको स्थलगत अनुगमन गर्नका वेल इक्विपमेन्ट ल्याबोटरी मोबाइल भ्यान प्रयोगमा आएको छ । कृषि तथा पशुपक्षी मन्त्री रामनाथ अधिकारीले खाद्यजन्य पदार्थको स्थलगत अनुगमन गर्नका लागि छ वर्षअघि खरिद गरिएको वेल इक्विपमेन्ट ल्याबोटरी मोबाइल भ्यान सञ्चालनमा ल्याएका हुन । सरकारले स्थलगत अनुगमनमा खाद्य र पेयजन्य पदार्थको संकलित नमूना सो भ्यानको सहयोगमा […]
लगानीकर्ताहरुको चासो र जिज्ञासा छ,धितोपत्र वोर्डको अध्यक्ष छनौंट प्रक्रिया कसरी अगाडि बढ्ला ? यस अघि सचिव मधु मरासिनीले कलम चोप्न नमान्दा लम्बिएको प्रक्रियालाई अर्थ मन्त्री विष्णु पौडेल चीन गएको मौका छोपेर सचिव डा रामप्रसाद घिमिरेले अगाडि बढाएका छन् । झण्डै ९ महिनादेखि धितोपत्र वोर्ड अध्यक्ष विहिन छ । सो कुर्सीमा पुग्नका लागि १९ उमेद्धारले रुची […]
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको कुर्सीमा राजकुमार गुप्ता पुगेसँगै कर्मचारी सरुवामा झनै भद्रगोल शुरु भएको छ । मन्त्रालयको बदमासीका कारण अहिले देशका केही पालिकामा दुई–दुई हाकिम खटाइएको छ । जस्तो केही अघिमात्र सामान्य प्रशासन मन्त्रालयले जितपुर सिमरा उपमहानगरपालिकामा विरेन्द्र भारतीलाई खटायो । यो त्यही पालिका हो जहाँ यस अघि खटाइएको उर्मिला काफ्लेलाई हटाएर त्यहाँ […]
आन्तरिक राजश्व विभागले १२ जना कर अधिकृतहरुको सरुवा गरेको छ । हिजोमात्र १७२ जना नायब सुव्वाहरुको सरुवा गरेको विभागले १२ जना शाखा अधिकृतहरुको सरुवा गरेको हो । सरुवा भएका अधिकृतहरुमा शाखा अधिकृत,कर अधिकृत र कम्युटर अधिकृतहरु रहेका छन् । जसमा शाखा अधिकृत देवी बहादुर थापालाई करदाता सेवा कार्यालय चन्द्रपुर रौहतटमा पठाइएको छ । यस्तै,राजन कुमार […]