प्रशासन
जिल्ला प्रशासन रसुवाले बनाएको ग्रुपमा गाली गलौजको बर्षा भएको छ । जिप्रका रसुवाले विपद् व्यवस्थापनका लागि बनाएकाे विपद्सू व्यव स्केथापन सूचना केन्द्र नामक ग्रुपमा विपद्काे बहस भन्दा बढी गाली गर्ने थलाे बनाइएकाे भेटिएकाेल छ । उक्त ग्रुपमा सरूवा भएर जिल्ला छाडिसकेका एक कर्मचारी, लहरेपाैवा मध्यवर्ती क्षेेत्रका अध्यक्ष,काँग्रेस जिल्ला सचिवबीचकाे छेडखानी चलिरहेकाे छ । निकुञ्जका पूर्व […]
वीरगञ्ज । सशस्त्र प्रहरी पर्साले हुन्डिको रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।वीरगञ्ज वडा नम्बर १६, भन्सार मेनगेटमा सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको नेतृत्वमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ जाँदै गरेको बीआर ०५ एएम २६६४ नम्बरको स्कुटरलाई शंका लागी चेकजाँच गर्दा ठूलो मात्रामा अवैध रकम फेला परेको हो । प्रहरीले स्कुटरमा […]
काठमाडौं । नेपाल प्रहरीले दशैँमा सर्वसाधारणको यातायात सुविधालाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा निःशुल्क बस संचालन गरेको छ । प्रहरीले आज शुक्रबार र भोलि शनिबारका लागि काठमाडौं उपत्यकाका दुई रुटमा निःशुल्क बस संचालन गरेको हो। प्रहरीले त्यसका लागि रुट तोकेरै दुई वटा बस संचालन गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले दशैँमा सार्वजनिक यातायात कम चल्ने […]
बडा दशैं २०८१ को अबसरमा यात्रुहरुको सहजताको लागि सशस्त्र प्रहरी बलले आज र भोलि(असोज २५ र २६ गते ) काठमाडौको रिङरोडमा निशुल्क बस सेवा संचालन गरेको छ । आज बिहान ६ बजे बाट शुरु भएको निशुल्क बस सेवा अन्तर्गत एउटा बस प्रधान कार्यालयबाट कलंकी, सातदोबाटो, कोटेश्वर, गौशाला , महाराजगन्ज, बालाजु रुटमा संचालन गरिएको छ भने […]
नेपाल सरकारका बहालवाला सचिवले गीत बजारमा ल्याएका छन् । साहित्यिक र सांगीतिक बजारमा सियारा आचार्य उपनामले परिचित सुरेश आचार्यले “पिर्के सलामी” बजारमा ल्याएका हुन । सार्वजनिक भएको हप्ता दिनमै यो गीतलाई दर्शक तथा श्रोताहरुले अत्याधिक मन पराएको देखिएको छ । सियरा आचार्य (सुरेश आचार्य)को शब्द,राजन राज सिवाकोटीको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका […]
नेपाली सेनाबाट उपरथी बाबुराम श्रेष्ठलाई पन्छाएपछि दुई तारे जर्नेल बन्न क–कसलाई कसरी बाटो खुल्यो भन्ने एउटा सूची फेला परेको निकै रोचक परिस्थिति बनेको छ । उनी रहिरहेको भए प्रभुरामको सचिवालयमा बसिसकेका विष्णु खड्का, ज्योतेन्द्र महतलगायतले दुईतारे जर्नेल बन्ने मौका पाउने थिएनन् । बाबुरामलाई किनारा लगाउँदा तत्काल लाभान्वित हुने प्रदीप केसी मध्यपृतना हेटौंडामा कार्यरत छन् । […]
काठमाडौँ । अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत सुरेश पन्थीको सरुवा गरिएको छ । सहसचिव पन्थीलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा सरुवा गर्दै त्यहाँका महानिर्देशक तीर्थराज भट्टराईलाई अध्यागमन कार्यालयको जिम्मेवारी दिइएको छ । गृह मन्त्री रमेश लेखकले असोज २१ गते पन्थीलाई कसुरजन्य विभागमा खटाएर भट्टराईलाई अध्यागमन कार्यालय पठाएका हुन् । लोकसेवा आयोगबाट शाखा अधिकृतमा […]
खसी, कुकुर, बिरालोको भाषा बुझिँदैन भाषा विहीन कोही छैनन् , हामी पनि चाइनिज अङ्ग्रेजी रसियन भाषा बुझ्दैनौँ। मान्छेहरू बोल्छन् र बलि दिन्छन् , उनीहरु बोल्दैनन्। उनीहरू मृत्यु थाहा पाउँदैनन् , पीडा अनुहारमा देखाउन जान्दैनन् , आँखाबाट बोल्ने कोही पाउँदैनन्, बलि चढेको पनि थाहा पाउँदैनन् , उनीहरू बोल्दैनन्। उनीहरू संवादविहीन छैनन् , पीडाविहीन पनि छैनन् , […]
सरकारले परराष्ट्र मन्त्रालयमा १२० भन्दा बढी नयाँ दरबन्दी थप गर्न तीव्र सक्रियता देखाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयमा सहसचिव, उपसचिव र अधिकृत थप गर्न स्वीकृत प्रदान गरिसकेको छ । अर्थ मन्त्रालयले संघिय सरकारको सञ्चित कोष २ खर्ब भन्दा बढीले घाटामा रहेको यथार्थ बेवास्ता गर्दै परराष्ट्र मन्त्रालयमा दरबन्दी तथा कार्यालय […]
पोखराका विभिन्न ७ रुटमा दशैंका दिन निशुल्क बस सेवा सञ्चालन हुने भएको छ । पोखराका यातायात व्यवसायी, पोखरा महानगरले यात्रुको बढी चाप हुने विभिन्न ७ रुटमा जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वयमा निशुल्क चलाउन लागिएको हो । यातायात व्यवसायीकोसमेत उपस्थितिमा प्रशासनले बुधबार पत्रकार सम्मेलन गर्दै नागरिकको चाप हुने ठाउँमा बिहान ७ बजेदेखि अपराह्न ४ बजेसम्म निशुल्क […]