प्रशासन
नेपाल दुरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई नियुक्त भएका छन् । आज बसेको क्याविनेट बैठकले सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माका सूचना प्रविधि सल्लाहकार भण्डारीलाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको हो । कार्यकाल बाँकी छँदै अध्यक्ष पुरुषोत्तम खनाललाई राजीनामा दिन लगाएर त्यहाँ दरखास्त खुलाइएको थियो । जहाँ २५ जना आवेदकको आवेदन दिएका थिए । सर्ट लिष्टमा […]
अख्तियारले मेलम्ची खानेपानी आयोजनाको पौने आठ अर्वको बढी भ्रष्टाचार मुद्धा दायर गरेकै दिन विशेष अदालतले पौने आठ करोड भ्रष्टाचार मुद्धा खेपिरहेका पूर्व उपकुलपतिलाई सफाई दिएको छ । आइतबारमात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा चार पूर्व सचिवसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले पूर्वसचिवहरू भीम उपाध्याय, […]
सहसचिव तथा अध्यागमन विभागका महानिर्देशक रुद्रमान सिंह तमाङ निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा पूर्वसचिव भीम उपाध्याय,गजेन्द्र ठाकुर र सञ्जय शर्मा,बहालवाला सहसचिव रुद्रमान सिंह तमाङका अलवा १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले हाल अध्यागमन विभागका महानिर्देशक रहेका रुद्रमान सिंह तमाङलाई समेत उक्त मुद्धामा […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन सचिवसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा पूर्वसचिव भीम उपाध्याय,गजेन्द्र ठाकुर र सञ्जय शर्मासहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारले हाल अध्यागमन विभागका महानिर्देशक रहेका रुद्रमान सिंह तमाङलाई समेत उक्त मुद्धामा प्रतिवादी बनाएको छ । रुद्रमान तत्कालीन समयमा […]
अञ्जन कुमार नेपालीमा एउटा उखान छ,खानेमुखलाई जुँगाले छेक्दैन । त्यसै भनिएको होइन,जहाँ इच्छा त्यहाँ उपाय । दृढ इच्छाशक्तिका साथ आँट गरियो भने दुनिँयामा असम्भव भन्ने के छ र ? प्रहरीको ईलाका कार्यालयमा बजेट नै थोरै हुन्छ । प्रशासनिक खर्चका लागि बाहेक ईलाका कार्यालयमा बजेट नै छुट्टाइएको हुँदैन । राज्यले बिगतमा दिदै आएको बजेटमाथि समेत कैँची […]
हुम्लाको अदानचुली गाउँपालिकाका अधिकृतसहित चार जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । बर्ष दिन अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको अदानचुली गाउँपालिकाका कार्यकारी अधिकृत टकदत्त प्याकुरेलसहित चार जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले अदानचुली गाउँपालिकाका वडा नम्बर १ थलान्नादेखि कल्खेसम्म र वडा नम्बर ४ को लौठीदेखि रिल्म हुँदै बिगोठीसम्मको सडक निर्माणमा ठेकेदारले […]
निजामती सेवामा थारु समुदायलाई छुट्टै आक्षरणको व्यवस्था हुने भएको छ । संसदमा प्रधानमन्त्री पुष्पकमल दाहालले निजामती सेवामा थारु समुदायलाई छुट्टै आक्षरणको व्यवस्था हुने जबाफ दिएका हुन । प्रतिनिधिसभाको आज बसेको बैठकमा सबाल जबाफको क्रममा सासंद कल्पना थारुले निजामती सेवामा थारु समुदायलाई आरक्षणको सबालमा जिज्ञासा राखेकी थिइन । चौधरीले थारु समुदायलाई निजमती सेवामा छुट्टै व्यवस्था नगरेर […]
नेपाल आयल निगमको कार्यकारी निर्देशकका सर्ट लिष्टमा तीन जना छनौंट भएका छन् । कार्यकाल बाँकी छँदै उमेश थानीले राजीनामा दिएर हिडेसँगै रिक्त रहेको कार्यकारी निर्देशक पदका लागि आयल निगमले पुस ७ गते दरखास्त आह्वान गरेको थियो । आयल निगमको कार्यकारी खानका लागि १४ भाइले आवेदन दिएका थिए । जसमा गोर्खाका चण्डिकाप्रसाद भट्टसहितका मोरङका तीन जना […]
सरकारले कार्य सम्पादन मूल्यांकन फारम पठाउन छुटेका विभिन्न निकायमा कार्यरत विभिन्न तहका कर्मचारीलाई तत्काल पठाउन परिपत्र गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल राजपत्र अनकित प्रथम श्रेणीका कार्यसम्पादन फाराम भर्न छुटाएका कर्मचारीहरुलाई तत्काल पठाउन परिपत्र गरेको छ । मन्त्रालयले संघ,प्रदेश र स्थानीय तीन वटै तहका विभिन्न आयोग, सचिवालय, मन्त्रालय, विभाग, कार्यालय तथा […]
श्रीमान्–श्रीमती एकै पेसामा रहेका धेरैका जोडी भेटिन्छन् । यस्तै निजामती सेवामै पनि यस्ता धेरै उदाहरणीय जोडी छन् । निजामती सेवामा भएका जोडीमध्य पहिल्यै सरकारी जागिरे भएका त कतिपय दाम्पत्य जीवनमा बाँधिएपछि निजामती सेवामा पाइला राखेको उदाहरणहरु पाइन्छ । तर यस पटक विरलै संयोग भेटिएको छ । हालैमात्र लोकसेवा आयोगले २१७ जना अधिकृतहरुको नतिजा सार्वजनिक गर्दा […]