प्रशासन
आठ महिनासम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको घर्रामा थन्किएको संघीय निजामती विद्येयक भोलि बिहानसम्ममा संसदमा पुग्ने र दर्ता हुने बताइएको छ । मुलुक संघीयतामा गएको आठ बर्ष व्यतित भइसक्दा समेत संविधानपछिको दोश्रो कानुन मानिएको संघीय निजामती विद्येयक लामो समयदेखि अलपत्र पर्दै आएको थियो । उक्त विद्येयक मुख्यसचिव डा वैकुण्ठ अर्यालले मन्त्रिपरिषदको निर्णय प्रमाणीकरण गरेलगत्तै संसदमा दर्ता […]
एक पछाडि अर्काे विवाद र अनियमिततामा मुछिएका मुख्य सचिव बैकुण्ठ अर्याललाई बिदा बस्न निर्देशन दिइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुखय सचिव बैकुण्ठ अर्याललाई बिदामा बस्न निर्देशन दिएका हुन । मुख्य सचिव अर्याल टेरामेक्स,विकल पौडेलसँगको आर्थिक कारोवारका अलवा टेलिकम कम्पनीहरुको गेट–वे छलेर हुने कल बाइपास र राजस्व चुहावट नियन्त्रणका लागि टेरामक्स प्रणाली खरिदसम्बन्धी अनियमिततामा मुछिएपछि […]
पछिल्लो समय उच्च तहका प्रशासकहरु नै एक पछाडि अर्काे लफडामा मुछिएका छन् । अर्थमा जानिफकार मानिएका सचिव बैकुण्ठल अर्याल जसरी मुख्य सचिवको कुर्सीमा पुगे त्यसपछि उनी एक पछि अर्काे लफडामा मुछिरहेका छन् । खल्तीमा राजीनामा पत्र बोकेर हिडेका अर्याल सिंहदरबारबाट बाहिरिनु एक दिनअघि ३२ जेठ ०८० मा प्रशासन संयन्त्रको उच्च तह मुख्यसचिवमा उक्लिए । साढे […]
२०७२ सालमा जारी भएको नेपालको संविधानले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेको छ । संघीय शासन प्रणाली स्थापना भएको ८ वर्ष व्यतीत हुदा नहुदै यसका सकारात्मक पक्षमा कम तर यसको नकारात्मक पक्षमा वढी चर्चा हुने गरेको देखिन्छ । के संघीयता यस्तै नकारात्मक रुपले चर्चा हुनु पर्ने विषय हो त यसको वारेमा लेखाजोखा र बहस हुनु […]
संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा आज दर्ता हुने बताइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले यस्तो बताएका हुन । हिजो लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले संघीय निजामती सेवा विधेयक सम्भवतः आइतवार दर्ता हुने बताएका हुन । यस्तै प्रधानमन्त्री प्रचण्डले प्रहरी ऐन यसै अधिवेशनमा प्रस्तुत हुने जनाएका हुन । मुलुक संघीयतामा गएको आठ बर्ष व्यतित भइसक्दा […]
बाजुराको बडीमालिका नगरपालिकामा कर्मचारीबीच कुटाकुट हुनुको वास्तविकता सार्वजनिक भएको छ । शुक्रबार कार्यसम्पादन मूल्याकन र दैनिक कार्ययोजना बारे छलफल भइरहँदा कस्ले के जिम्मा लिने र के बनाउने भन्ने विषयमा आपसमा कुरा नमिलेपछि कुटाकुट भएको हो । शुक्रबार कार्यालय समयमा पालिकाभित्रै भएको हात हालाहालको घटना शनिबार मात्रै बाहिर आएको थियो । उनीहरू एउटै परियोजनामा कार्यरत कर्मचारी […]
बाजुराको बडिमालिका नगरपालिकामा हिजो (शुक्रवार) कार्यालयमै कपाल लुछालुछ तथा कुटाकुट भएको छ । मेड्पा परियोजना प्रमुख रन्जीता शाही र कबिता कुमारी सुर्यबंसीबीच कार्यालयमै कपाल लुछालुछ तथा कुटाकुट भएको हो।कुटाकुटपछि दुबैलाई चोट लागेको छ। कार्यालय र शाखाको जिम्मेवारीसहितको आन्तरिक विवादका कारण आपसमा लफडा भएको बुझिएको छ। यस विषयमा नगरपालिकाले भने छानबिन गर्ने जनाएको छ।
स्वभाविक प्रक्रिया मिचेर चोरबाटोबाट मुख्यसचिवको कुर्सीमा पुगेका बैकुण्ठ अर्याल एक पछाडि अर्काे विवादको चक्रमा फस्दै गएका छन् । खल्तीमा राजीनामा पत्र बोकेर हिडेका अर्याल सिंहदरबारबाट बाहिरिनु एक दिनअघि ३२ जेठ ०८० मा प्रशासन संयन्त्रको उच्च तह मुख्यसचिवमा उक्लिए । साढे तीन महिना कार्यकाल बाँकी रहेका मुख्यसचिव शंकरदास बैरागीलाई नयाँ पद राष्ट्रिय सुरक्षा सल्लाहकार सृजना गरेर […]
विभिन्न परीक्षाहरुमा पछिल्लो समय लोकसेवा आयोगमा ‘खेताला’ नक्कली परीक्षार्थीहरुको बिगबिगी बढ्दै गएको छ। आयोगले लिने गरेका केही परीक्षामा खेताला लगाउनेसम्म गरेको पाइएको छ। आयोगका अनुसार एक वर्षमा ४ देखि ५ जना ‘खेताला’ भेटिने गरेका छन्। घटना हो यही फागुन ९ गतेको । यही फागुन ९ गते लिएको श्रेणीविहीन वन स्काउट पदको परीक्षामा वास्तविक उम्मेदवार रमेश […]
बढुवा सिफारिस समितिले शिक्षा सेवाका थप ६ अधिकृतहरुलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । समितिको हिजो बसेको बैठकले नेपाल शिक्षा सोव,शिक्षा प्रशासन समूहतर्फका ६ अधिकृतहरलाई कार्यक्षमता मूल्यांकनका आधारमा हुने बढुवाका लागि सिफारिस गरेको हो । बढुवाका लागि सिफारिस भएका अधिकृतहरुमा तारानाथ निरौला,नृपध्वज मगर,दिनेश प्रसाद देवकोटा,तारा पाण्डे तिवारी, सूर्य बहादुर खत्री र प्रकाशबन्धु अर्याल रहेका […]