प्रशासन
अर्थमन्त्रीका रुपमा बर्षमान पुन रिइन्ट्री पाएसँगै भीमकान्त भण्डारीको चकचकी शुरु भएको छ । भीमकान्त विथ ल्यावका मालिक हुन । यस अघि नै चार मन्त्रीका पीए बसेर अकुत काण्डमा मात्र होइन,सुन काण्डमा समेत प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोदेखि सुन तस्करी जाँचबुझ आयोगले समेत निगरानीमा राख्न सिफारिस गरेका । बर्षमान अर्थमन्त्रीको रुपमा फर्किएसँगै र भ्रष्टाचारमुद्धामा क्लिन चिट पाएसँगै […]
महालेखापरीक्षकमा राष्ट्रिय तथ्यांक कार्यालयका सचिव तोयम राय सिफारिस भएका छन् ।संवैधानिक परिषद्काे आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले रायलाई ६ वर्षे कार्यकालका लागि महालेखापरीक्षकमा सिफारिस गरेको हो ।राय हाल तथ्यांक कार्यालयका सचिवका रुपमा कार्यरत छन् । सं प्रमुख महालेखा निरीक्षक टंकमणी शर्मा घर गएसँगै ११ महिनादेखि महालेखा परीक्षकको कार्यालय प्रमुख बिहिन थियो । […]
प्रशासनिक प्रणालीको संगठनात्मक ढाँचा र संरचना, कार्यविधि, प्रक्रिया, व्यवहार र मनोवृत्तिजस्ता पक्षको गुणात्मक अभिवृद्धि, सकारात्मक र अपेक्षित परिवर्तन ल्याउन गरिने सुनियोजित, सुविचारित र लक्ष्योन्मुख प्रयासलाई प्रशासन सुधार भनिन्छ । सार्वजनिक कार्य–सम्पादनस्तरको गुणात्मक बढोत्तरी राज्यका सबै अंग र संरचनासँग अन्तरसम्बन्धित हुने अर्थमा प्रशासन सुधारलाई राज्य पुनर्संरचनाको अभिन्न अंगका रूपमा पनि बुझ्न सकिन्छ । प्रशासन सरधारका लागि निष्ठा,आचरण […]
प्रमुख प्रशासकीय अधिकृतको सरुवामा विचौलिया हाबी हुने गरेको प्रति सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले चिन्ता प्रकट गरेका छन् । कर्मचारी जसलाई स्थायी सरकार । तर, यही स्थायी संयन्त्रलाई राजनीतिक दल तथा विचौलियाहरुको स्वार्थ अनुसार भकुण्डो बनाएको भेटिन्छ । कर्मचारी सरुवा नियमित प्रक्रिया भए पछि व्यापारी,ठेकेदारदेखि व्यवसायीका स्वार्थसँग मेल खाने कर्मचारी लामो समय एउटै अड्डामा टिक्न […]
६ बर्ष अघि जिल्ला प्रशासन कार्यालयमा बसेर बदमासी गर्ने अधिकृतद्धयलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । प्रशासनमा बसेर विदेशी नागरिकलाई नेपाली नागरिकता दिनदेखि दोहोरो नागरिकता जारी गर्ने बदमासीमा मुछिएका अधिकृतहरुलाई पक्राउ गरेर अदालतमा पेश गरिएको थियो । अदालतले ती अधिकृतहरुलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । यसरी पुर्पक्षका लागि […]
बढुवा सिफारिस समितिले ७४ जना नायब सुब्बाहरुलाई अधिकृत तहमा बढुवाका लागि सिफारिस गरेको छ । समितिको हिजो बसेको बैठकले प्रशासन सेवा कर्मचारीहरुको बढुवा सिफारिस गरेको हो । सबैभन्दा प्रशासन सेवाका सामान्य प्रशासन समूहका ५० जना नायब सुब्बा तहका कर्मचारीहरुलाई अधिकृत तहमा बढुवाका लागि सिफारिस गरिएको छ । यस्तै नेपाल प्रशासन सेवा,लेखा समूहका १४ र नेपाल […]
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निजामती कर्मचारीहरुको शिर झुक्ने गरी नेपाल निजामती सेवा ऐन पारित नहुने बताएका छन् । नेपाल निजामती कर्मचारी यूनियनद्वारा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले संसदमा पुगेको ऐनलाई सबै तहका कर्मचारीको सेवा, सुविधा, वृत्ति विकासको सुनिश्चित हुने गरी मात्रै ऐन पारित हुने बताए । ‘ट्रेड युनियन अधिकारलाई सुनिश्चित गर्दै कर्मचारीको हितमा ऐनलाई […]
निजामती कर्मचारी यूनियनका वरिष्ठ उपाध्यक्ष उत्तम कटुवालले सबै निजामती कर्मचारीको हितमा ऐन बन्न नसके त्यसलाई स्वीकार्न नसकिने बताएका छन्। नेपाल निजामती कर्मचारी यूनियनद्वारा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले बताएका हुन्।यही अधिवेशनबाट ऐन पारित नभए निजामती ऐनको भविष्य अन्योलमा पर्ने उनले बताए।
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अस्पतालमा श्रमिक समर्पित बेडको व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको छ । श्रम मन्त्रालयले आन्तरिक तथा बाहय रोजगारीमा रहेका श्रमिकलाई लक्षित गरी अस्पतालहरुमा निश्चित बेड तोक्ने व्यवस्था गरिदिन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको हो । श्रमिकहरुमा स्वास्थ्य सम्बन्धी चेतनाको अभाव छ । फलस्वरुप श्रमिकहरु गम्भिर प्रकृतिका […]
गत पुसमै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको दरबन्दी कटौती गर्ने निर्णय भयो । विद्यमान संगठन संरचनाअनुसार हाल कार्यालयमा २३५ जनाको स्थायी दरबन्दी छ । ओएन्डएम स्वीकृत भएपछि अब यो दरबन्दी १६७ मा सीमित पार्न खोजिएको थियो ओएण्डएमबाट । गत पुस १२ को क्याविनेटले प्रम कार्यालयका ६८ कर्मचारीको दरबन्दी कटौती गर्ने निर्णय गरेको थियो । हाल सात सचिव […]