प्रशासन
भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशकमा शिवप्रसाद रेग्मी नियुक्त भएका छन् । सरकारले विभागका महानिर्देशक कृष्णप्रसाद सापकोटालाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेसँगै रिक्त रहेको ठाउँमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले रेग्मीलाई खटाएको हो । सहसचिव रेग्मी यस अघि मन्त्रालयकै भूमि व्यवस्थापन महाशाखाका प्रमुखको भूमिकामा थिए । उनलाई विभागमा पठाइएसँगै बागमती प्रदेश मुख्यमन्त्री कार्यालयबाट […]
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राज कुमार गुप्ताले मन्त्रालयबाट भएका मुख्य मुख्य उपलब्धिहरु सार्वजनिक गरेका छन् । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले मन्त्रालय अन्तरगत संघीय निजामति सेवालाई व्यवस्थापन गर्न अनेको विधेयक संघीय संसदमा प्रस्तुत भई प्रारम्भिक छलफल पश्चात राज्य व्यवस्था समितिमा दफावार छलफल सुरु भएको बताए । मन्त्रालयका मुख्य मुख्य उपलब्धीहरु […]
सरकारले ४० जना सहसचिवको सरुवा गर्दा उद्योग विभाग, भूमि विभाग र अध्यागमन विभागको महानिर्देशक हेरफेर भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको ४० जना सहसचिवको सरुवा सूचीअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको उद्योग विभागका महानिर्देशक यज्ञराज कोइरालाको राष्ट्रिय योजना आयोगमा सरुवा भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत रहेको भूमि, […]
भक्तपुर । भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको अनियमितताविरुद्ध स्थानीयबासीले आन्दोलनका कार्यक्रम पुनः सुरु गरेका छन् । दशैं अघि एक महिना दिनसम्म चलेको आन्दोलन दशैंपछि पुनः सुरु भएको हो ।सोमबारदेखि सुरु भएको आन्दोलनको कार्यक्रम मंगलबार पनि जारी रह्यो । भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु संघर्ष समितिको अगुवाइमा जारी आन्दोलन मंगलबार विहान अस्पतालको गेट […]
काठमाडौं । पशुपति धर्मशालाको विषयमा यथार्थ अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ६ सदस्यीय समिति गठन गरेको छ । सोमबार साँझ मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयका सहसचिव एवं संस्कृति महाशाखा प्रमुखको अध्यक्षतामा धर्मशालाका विषयमा अध्ययन गरी प्रतिवेदन पेस गर्न छ सदस्यीय अध्ययन समिति गठन गरिएको जानकारी दिएको हो । अध्ययन समितिका […]
सरकारले ४० जना सहसचिवको सरुवा गर्दा उद्योग र भूमि विभागमा महानिर्देशक हेरफेर भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको ४० जना सहसचिवको सरुवा सूचीअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको उद्योग विभागका महानिर्देशक यज्ञराज कोइरालाको राष्ट्रिय योजना आयोगमा सरुवा भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत रहेको भूमि, व्यवस्थापन तथा अभिलेख […]
मन्त्रिपरिषद् बैठक ४० जना सहसचिवहरुको सरुवा गरेको छ । बैठकले ४० जना राजपत्रांकित प्रथम श्रेणी (सहसचिव)को सरुवा गरेको हो । बिशेषगरि गृह, सामान्य, अर्थ, भुमि, उद्योगका साथै केही प्रदेश अन्तर्गत सहसचिवहरुको सरुवा गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा साँझ पाँच बस्ने गरी बोलाएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ ।आज बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको हो । कारण खुलाइएको छैन ।आजको मन्त्रिपरिषद् बैठकले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउनसक्ने चर्चा थियो ।
बागमती प्रदेशका लोक सेवा आयोगका अध्यक्ष महेश्वर श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् भने आयोगका सदस्य सुर्दशन ढकालले पदबाट राजीनामा दिएका छन् । कनिष्ट व्यक्तिलाई अध्यक्ष नियुक्त गर्न लागिएको भन्दै ढकालले शुक्रबार प्रदेश प्रमुख दिपकप्रसाद देवकोटा समक्ष राजीनामा दिएका हुन् । सोमबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले अध्यक्ष श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ […]
मुख्यसचिव एकनारायण अर्यालको आह्वानमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिवहरूको बैठक जारी छ । बैठकमा मन्त्रालयहरूको प्रगति विवरण, कर्मचारी सरुवाको मापदण्ड मस्यौदाका बारेमा छलफल हुनेछ । त्यस्तै विपद् संकटग्रस्त क्षेत्र घोषित पालिकाहरूमा राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम लगायतका विषयमा पनि छलफल गर्ने एजेण्डा रहेको छ ।