प्रशासन
झापा दमककी मोबिना खातुन एक वर्षमा लोकसेवा आयोगको सातवटा परीक्ष पास गर्ने इस्लाम समुदायबाट पहिलो महिला हुन् । लोक सेवा आयोगको परीक्षामा एक वर्षभित्रै ७ वटा परीक्षामा उत्तीर्ण गर्ने उनी हाल कृषि विकास बैङ्कमा कार्यरत छिन् । कृषि विकास बैंक राजविराजमा व्यवसाय अधिकृतको रुपमा कार्यरत मोबिनाले ०७८–७९ मा लोकसेवा आयोगमा सातवटा परीक्षा दिएकी थिइन् । […]
काठमाडौं । सुनसरीको भुटाहामा दुई पक्षबीचको झडपपछि विभिन्न स्थानमा लगाइएको कर्फ्यू हटाउनेबारे निर्णय लिन आज सर्वदलीय बैठक बस्दैछ । जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यू हटाउनेबारे निर्णय लिन आज बिहान साढे १० बजे बस्ने गरी सर्वदलीय र सर्वपक्षीय बैठक बोलाएको सहायक प्रमुख जिल्ला अधिकारी बेद राज फुयालले जानकारी दिए । ‘हामीले साढे दश बजेका लागि सर्वदलीय […]
पछिल्ला समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूला माछा उपर भ्रष्टाचार मुद्धा चलाउँदै गएको छ । जस्तो मेलम्ची जलविद्युत परियोजना,वाइवडी जहाज खरिद । तर यी प्रकरणमा अख्तियारले दायर गरेको मुद्धा नै कमजोर छ भन्दैछन्,न्याय क्षेत्रका जानकारहरु । तर,विगतका अभ्यासहरु हेर्ने हो अख्तियारले दायर गरेकामध्ये ९२ प्रतिशतभन्दा बढी मुद्धा विशेष अदालतबाट उल्टिएका छन् । जम्मा ८ प्रतिशत […]
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षालाई दलीय राजनीतिमुक्त बनाउनको लागि कार्यदल बनाएर काम सुरु गरिएको जानकारी दिएकी छिन् । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले राजनीतिक दलको सदस्यता नत्याग्ने शिक्षकलाई कारबाही गर्ने चेतावनी समेत दिइन । सदस्यता त्याग्न सार्वजनिक रूपमा आह्वान गरिएको र त्यस्ता शिक्षकहरूका बारेमा सूचना दिन आह्वान गरिएको […]
मुकेश कुमार यादब/सिरहा सिरहाको विष्णुपुर गाउँपालिकामा कार्यरत्त कर्मचारीले काम नै नगरी तलव भत्ता बुझने गरको पाइएको छ। गाँउपालिकाका प्रशासन शाखामा कार्यरत कर्मचारी महेन्द्र यादब र पोषण सहजकर्ताको रुपमा कार्यरत लक्ष्मी कुमारी यादबले घरै बसी–बसी तलव भत्ता बुझने गरेको पाइएको हो। राजनीति पहुँचक र चिनजातका भरमा दुबै कर्मचारीले काम नै नगरी तलबभत्ता बुझ्ने गरेको त्यहि कार्यरत […]
काठमाण्डौ । नेपाल मेडिसिटी अस्पतालले विगत ७ वर्षदेखि अत्याधुनिक प्रविधिबाट सबै किसिमको न्यूरो सर्जरी सम्बन्धितरोगको उपचार गर्दै आएको छ । जसमा ब्रेन स्ट्रोक, ट्युमर देखि मेरुदण्डको सर्जरी पर्दछन् । हालसम्म अस्पतालले २ हजारभन्दा बढी ब्रेन सर्जरी गरिसकेको छ । जसमध्ये ब्रेन ट्युमर, आकस्मिक ब्रेन सर्जरी, कुनै पनि किसिमको स्ट्रोक,मेरुदण्डको ट्युमर, मेरुदण्डको नसा च्यापेको तथा मेरुदण्ड […]
विराटनगर । सुनसरीको भुटाहा क्षेत्र अशान्त बनेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले पाँचवटा पालिकामा कर्फ्यु जारी गरेको छ । शुक्रबार ५ बजेदेखि अनिश्चित कालका लागि कर्फ्यु आदेश जारी भएको हो । सदरमुकाम रहेको इनरुवा नगरपालिकासहित हरिनगरा, कोशी, भोक्राहा र नरसिंह गाउँपालिकामा स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको हो। कायममुकायम प्रमुख जिल्ला अधिकारी बेदराज फुयाँलले जारी गरेको आदेशमा […]
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका तत्कालीन महानिर्देशक एवं वायुसेवा निगमका तत्कालीन सञ्चालक समिति सदस्य जीवनप्रकाश सिटौला वाइडबडी भ्रष्टाचारमा परेका छन्। वाइडबडी विमान खरिद गर्दा भ्रष्टाचार गरेको आरोपमा उनीसहित ३२ जनाविरूद्ध मुद्दा दायर भएको छ। सिटौला नेपाल वायुसेवा निगमनको सञ्चालक समिति सदस्यका रुपमा सो भ्रष्टाचारमा मुछिएका हुन् । उनी २०७३ सालदेखि २०७५ सम्म विभागको महानिर्देशक हुँदा निगमको […]
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले नया सरकार गठनका लागी आज बहुमत सदस्यको हस्ताक्षर सहति प्रदेश प्रमुख अमिक शेरचन समक्ष आफ्नो दाबी पेस गरेका छन् । उनलाई मुख्यमन्त्री बनाउन नेकपा एमालेका २९, माओवादीका १०, जनता समाजवादी पार्टीका ३, एकीकृत समाजवादी १ र एकजना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जनाले हस्ताक्षर गरेका […]
शिलापत्रले २०८० का वर्ष व्यक्ति सहित समाचार निर्माता घोषणा गरेको छ । शीलापत्र बर्ष व्यक्ति २०८० सकारात्मक वा नकारात्मक पक्षका कारण यस वर्ष चर्चामा रहेका १५ जना पात्रलाई बर्ष व्यक्तिको रुपमा छनौंट गर्न भनेको छ । उक्त सूचीमा छ, सहसचिव हुकमला पाण्डको नाम । रचनात्मक क्षमताले होस् वा आफ्नो सक्रिय भूमिकाले वर्षलाई सकारात्मक प्रभाव पार्ने […]