संघीय निजामती सेवा विद्येयक फेरि अलपत्र परेको छ । आइतबार मध्यरातीबाट हिउँदे अधिवेशन अन्त्य भएसँगै यसपटक पनि संविधान पछिको दोश्रो कानुन मानिएको संघीय निजामती सेवा विद्येयक अगाडि नबढ्दा प्रशासनिक कानुन अलपत्र परेको हो । आइतबारको प्रतिनिधि सभाको हिँउदे अधिवेशनको अन्तिम बैठकमा यस विधेयकलाई संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा पठाउने कार्यसूची रहेको थियो तर नेपाली […]

पूर्वाधार विकास कार्यालय सल्यानका हाकिम प्रहरीको फन्दामा परेका छन्। पूर्वाधार विकास निर्देशनालय पूर्वाधार विकास कार्यालय सल्यानका सिनियर डिभिजन इन्जिनियर हरिबहादुर ओलीवलीलाई पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। नेपाली कांग्रेस सल्यानका सभापति केशबहादुर विष्टमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका उनलाई आइतबार अदालतले पाँच दिन हिरासतमा राखेर घटना अनुसन्धानका लागि अनुमति प्रदान गरेको हो। चैत २९ […]

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिंचाइ तथा ऊर्जा विकास कार्यालय मुगुका प्रमुख राजिव रिमालसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पाँच जनाको मिलेमतोमा आयोजनाको ५ लाख ६१ हजार ४८१ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । मुगुको सोरु गाउँपालिका ५ स्थित नेर सिंचाइ आयोजनाको पाइपलाइन निर्माणका क्रममा […]

विषय सन्दर्भ मानवीय क्रियाकलाप, चालचलन र व्यवहारलाई सञ्चालन, नियन्त्रण र व्यवस्थित गर्न निर्माण गरिएका सिद्धान्त र नियमहरूको संगालो कानुन हो । समाजका क्रियाकलापहरुलाई मर्यादित बनाउन लागू गरिएका आचारसंहिता हो कानुन। नागरिकका हक, अधिकार स्थापित गर्ने र सरकारलाई निरकुंश हुनबाट रोक्ने औजारको रुपमा कानुनले भुमिका खेलेको हुन्छ । प्राचीन कानुन धर्मशास्त्रमा आधारित थियो ।अहिले पनि कानुनमा […]

शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले निजामती सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीका सचिवहरू पाँच जना सचिवको सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव दिनेश भट्टराईको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पठाइएको छ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव अर्जुन प्रसाद पोखरेललाई राष्ट्रिय तथ्याङ्क कार्यालयमा सरुवा गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव सुमनराज […]

वसन्तकालीन याममा विश्वकै अग्लो शिखर सगरमाथाका अलवा नेपालका २१ वटा हिमाल आरोहण गर्न ४३ मुलुकका ५ सय ४३ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार आरोहण अनुमति लिनेमा ४३ देशका नागरिक छन्। आरोहण अनुमतिबाट विभागले ३७ करोड ७३ लाख ८३ हजार १ सय ६ रुपैयाँ राजस्व सङ्कलन गरेको छ। जारी सिजनमा ६१ समूहका ४ […]

यस अघि प्रमुख भन्सार प्रशासकका रुपमा सहसचिव सेवन्तक पोखरेललाई सरकारले टिआइएमा खटाएको भए पनि तीन महिनासम्म उक्त निकायमा उनले जान अटेरी गरेपछि अर्थ मन्त्रालयले त्यहाँ नयाँ हाकिम पठाएको छ । उक्त निकायमा अर्थ मन्त्रालयले महेश बराललाई खटाइएको छ । बराल आजैदेखि उक्त कार्यालयमा हाजिर हुन पुगेका छन् । कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिले […]

प्रतिनिधि सभाको हिँउदे अधिवेशनको अन्तिम बैठक आज बस्दै छ । अस्ति चैत ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख २ गते राति १२ बजेदेखि लागू हुने गरी संसदको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गर्दै राष्ट्रपति कार्यालयमा पत्र पठाइसकेको छ । यही कारण चालु आर्थिक बर्षको यो अन्तिम हिँउदे अधिवेशनको बैठक हो । आजको बैठकका […]

त्रिभुवन विश्वविद्यालयबाट ‘डेभलपमेन्ट इकोनोमिक्स’मा विद्यावारिधि गरेका खिमलाल देवकोटा वित्तीय संघीयताका जानिफकार मानिन्छन् । कम्युनिष्ट विचारधाराबाट प्रेरित भएर ०४५ सालमै अखिलको जिल्ला कमिटि सदस्य हुँदै सहसचिवसम्म भएर काम गरेका उनी ०५५ सालमा स्नातकोत्तर तह पार लगाए पछि वीरगंजको वीरगंज पब्लिक कलेज, नेशनल एकेडेमी, डिएभी कलेज र हरिखेतान केही समय प्रध्यापन गरे । हरिखेतान कलेजमा सहायक क्याम्पस […]

शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकका रुपमा अघिल्लो महिनादेखि कुमारप्रसाद घिमिरे कार्यरत छन् । मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट उनी शहरी विकास तथा भवन निर्माण विभागमा महानिर्देशकको जिम्मेवारी सम्हाल्दै छन् । ३७ बर्ष अघि निजामती सेवामा प्रशासन सेवाबाट पाइला राखेका घिमिरे २०५३ मंसिर ८ गतेदेखि इन्जिनियरिङ सेवा समूहतर्फ सिफ्ट भए । […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।