मुकेशकुमार यादव- सिरहा जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान र यातायात व्यवस्था कार्यालय लहानको सेटिङमा सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) खरिदबिक्री हुने गरेको पाइएको छ। कर्मचारीहरुले बिचौलियामार्फत् मोटरसाइकलको ड्राइभिङ लाइसेन्सका लागि १५ हजार र चार चक्काको लाइसेन्स लिन ३० देखि ३५ हजारसम्म घुस दिएपछि मात्र लिखित र ट्रायलमा पास हुने गरेको पाइएको हो। ट्राफिक प्रहरी वा […]

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९ औं र १० औं तहका १० कर्मचारीहरुको सरुवा, पदस्थापन तथा कामकाजमा खटाएको छ । मन्त्रालयले १० औं तहका ९ जना र नवौं तहका १ जना  गरी १० जना कर्मचारीहरुको सरुवा गरेको हो । सरुवा भएका १० औं तहका रबिभुषण सुवाल,डा लुना शर्मा,डा अमर पौडयाल,डा प्रज्वल पौडेल,डा मधुसुदन कायस्थ,डा सन्जीतकुमार श्रेष्ठ,डा […]

मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिँउसो तीन बजे मन्त्रिपरिषद् बैठक डाकिएको हो । आजको बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावका साथैं सहसचिव सरुवाको निर्णय पनि हुन सक्ने जनाइएको छ । गत वैशाख पहिलो सातामैं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २७ जना सहसचिव सरुको सूची क्याविनेटमा पठाएको थियो । तर,मन्त्रीहरुले मुख्यसचिव डा बैकुण्ठ […]

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुको हवाई भाडा तथा सुविधाको उचित व्यवस्थापन गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार व्यवासयी महासंघ र नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभललाई आग्रह गरेको छ । विभागले बुधबार नै पत्राचार गरी हवाइ टिकटमा नै खाना खाजा तथा पानीको सुविधा हुने गरी उचित मूल्यको व्यवस्थापन गर्न आग्रह […]

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित सात विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाहीसहित सात विरुद्ध अख्तियारले भ्रष्टाचार मुद्धा चलाएको हो । चंखेली गाउँपालिका, वडा नं ३ स्थित सुकिचौर हुँदै चिमाङसम्मको बाटो निर्माण कार्यमा अनियमितता भएको भन्ने उजुरीका आधारमा अनुसन्धान गर्दा तत्कालीन […]

हक्की र कडा स्वभावका सचिव हुन मधुसुदन बुर्लाकोटी । जहाँ पुग्छन्,त्यही केही न केही सुधारका यत्न गर्दछन् । यस अघि सचिव हुँदा सार्वजनिक खरिद अनुगमनको कार्यालयमा बस्दा बदनियत राख्ने र बदमासी गर्ने ठेकेदार तथा व्यवसायीहरु जुधे । त्यहाँबाट उपराष्ट्रपति कार्यालय हुँदै सहसचिव हुँदा जिम्मेवारी सम्हालिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रशासन हेर्ने गरी जिम्मेवारी सम्हालिरहेका छन् […]

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलमा आवद्ध भएका कर्मचारीहरुको विवरणको खोजी शुरु गरेको छ । शिक्षा मन्त्री सुमना श्रेष्ठको सचिवालयका अनुसार मन्त्रालयले दलमा आवद्ध रहेका शिक्षकहरूको विषयमा परेका उजुरीहरूको विवरण यकिन गरी कारबाही अघि बढाउनका लागि उस्ले निर्वाचन आयोगसँग राजनीतिक दलका कार्यकारिणी समितिको विवरण माग गरेको हो । मन्त्री सुमनाको सचिलायका अनुसार,निर्वाचन आयोगबाट विवरण प्राप्त […]

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा अनियमितता चुलिएको छ । स्थायी कर्मचारीहरुलाई जोकरफाल्तु बनाएर करार र दबन्दीभन्दा बाहिरका कर्मचारीहरुलाई वडा सचिवको जिम्मेवारी दिइएकै थियो । सिनियर कर्मचारीको शाखा खोसेर हालैमात्र जुनियर कर्मचारीलाई शाखा प्रमुख बनाइएको बिषय उत्कर्षमा पुगेको छ,त्यहाँ । जिल्लामा  ६१ वटा वडा छन् । नगरपालिकाको सबैभन्दा ठूलो र बजार क्षेत्रको १ नम्बर वडामा करार र […]

नेपालको सूचना तथा प्रविधि क्षेत्रमा सुनिल–विकलजस्ता भष्मासुरहरूको उदय भयो । माथिसम्मकै ‘नेक्सस’ बिना यसरी ब्रह्मलुट मच्चाउन सम्भव हुँदैन । कहिले बहालवाला मुख्यसचिवसँग नाम जोडिएको छ त कहिले कुनै नेताका पुत्रको खातामा ६ करोड हालिदिएको चर्चा छ । करार सेवाबाट जागिर शुरु गरेको व्यक्तिले बिना मिलेमतो २० वर्षमा यत्तरी लुटको साम्राज्य खडा गर्न सम्भव हुँदैन । […]

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मानव शंसाधन विकास सेवा (एचआरडि) कोरिया, इपिएस शाखा र कोरिया रिटर्नी बीच त्रिपक्षिय छलफल गराएको छ । बुधबार श्रममन्त्री डोल प्रसाद अर्यालको उपस्थितीमा तिनै पक्षबीच मन्त्रालयमा नै छलफल भएको हो । छलफलमा कोरिया रिटर्नीका प्रतिनिधिले एचआरडी कोरिया र इपिएस शाखासँग विभिन्न जिज्ञासा तथा प्रश्न राखेका थिए । कोरिया रिटर्नीको […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।