सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा दोषी ठहर भएका सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल मृत अवस्थामा भेटिएका छन् । बिहीबार बिहान भक्तपुरस्थित आफ्नै घरमा पोखरेल मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । अदालतले दोषी ठहर गरेको दुई दिनपछि उनी मृत फेला परेका हुन् । बिहीबार बिहान ८ बजे आफ्नै घरको भर्‍याङमा उनी झुन्डिएको अवस्थामा मृत भेटिएको […]

न्याय सेवा आयोगले तीन जनालाई सचिवमा बढुवा गर्न सिफारिस गरेको छ। आयोगको आइतबार बसेको बैठकले एक सरकारी वकिल र दुईजना न्याय प्रशासनका कर्मचारीहरुलाई सचिवमा बढुवा गरेको हो । महान्यायाधिवक्ता कार्यालयका कामु नायव महान्यायाधिवक्ता खेमराज ज्ञवाली, सर्वोच्च अदालतका सह-रजिष्ट्रार यमबहादुर बुढामगरलाई न्याय परिषद्को सचिवमा  र भद्रकाली पोखरेललाई सर्वोच्च अदालतको रिक्त रजिष्ट्रार पदमा बढुवा गर्ने निर्णय गरेको […]

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अभ्यास गरिरहेको सार्वजनिक निजी साझेदारी कार्यक्रमका विषयमा विभागका अधिकारीबिच समान वुझाइ विकास गर्न २ दिने तालिम आयोजना गरिएको छ । सार्वजनिक निजी साझेदारी एकाइले सबै विभागबाट एक एक जना प्रतिनिधि बोलाएर विभागसँग कस्ता कार्यक्रम हुन सक्छन्, यी कार्यक्रमलाई कसरी कार्यान्वयनमा लैजान सकिन्छ भन्ने विषयमा सैद्धान्तिक छलफल र व्यवसायिक कार्ययोजना निर्माणको अभ्यास […]

काठमाडौ । भ्रष्टाचार मुद्दामा निलम्बित डीएफओ हेमन्तप्रसाद साह वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीको सचिवालयमा अघोषितरूपमा काम गरेको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए। महोत्तरीको बर्दिवास नगरपालिका– १ मा सरकारी वनको जग्गालाई ब्यक्तिको नाममा देखाई करिव १२ लाख रुपैयाँ बरावरको रुख गैरकानुनी रुपमा कटान गरेको आरापमा अख्तियार दुरुपयोग अनुशन्धान आयोगले तत्कालिन डिभिजनल वन कार्यालय महोत्तरीका […]

काठमाडौं । सहकारी ठगि प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक आज पनि बस्दै छ । बैठक आज सिंहदरवारस्थित कानून मन्त्रालयमा ९ बजे बस्ने बताइएको छ । यस अघि विहिबार बसेको कार्यदलको बैठक सकारात्मक भएको बताइए पनि निष्कर्षमा पुग्न भने सकेको थिएन । सत्ता पक्षले आज सहमति हुने दाबी […]

काठमाडौँको चन्द्रागिरिबाट ४ लाख घुस लिएको अवस्थामा एक अख्तियारको फन्दामा परेका छ्न । अख्तियर  दुरुपयोग अनुसन्धान आयोगले चन्द्रागिरि नगरपालिका–२ बस्ने ध्रुव बहादुर कडायतलाई पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर–२ का अध्यक्ष भाइ कृष्ण तामाङको निर्देशनमा कडायतले घुस रकम लिएको अख्तियारले गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । आरोपीले सेवाग्राहिबाट लिइसकेको अवस्थामा २ लाख […]

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. ११ स्थानीयवासीले ‘विकास निर्माण’ का योजना बनाउँदा बनाउँदै यसको (विकास व्यवस्थापन) योजना पनि बनाउनु पर्ने सुझाव दिएका छन् । चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाई र आगामी आर्थिक बर्षको योजना तर्जुका लागि आज आयोजना गरिएको कार्यक्रममा धारणा राख्ने वडावासीले निर्माणसँगै व्यवस्थापनको सुझाव दिएका हुन् । कार्यक्रममा उनीहरुले विकास तथा सेवा […]

सीता एअरको ठक्करबाट एक जना घाइते भएका छन्। मुगुस्थित रारा ताल्चा विमानस्थलमा बिहीबार नेपालगन्जका लागि यात्रु भरेर उड्ने तयारीमा रहेको सीता एयरले एक जना घाइते बनाएको हो । सीता एयरको टुइनेटर विमानको अघिल्लो भागले ठक्कर दिँदा सोही विमानस्थलमा कार्यरत मुगु स्टेशन प्रमुख धिरेन्द्र भाम घाइते भएका हुन्। भाम विमानका पाइलटलाई विमान उडानका लागि संकेत (कम्युनिकेशन) […]

झण्डै एक दर्जन प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्नेल) हरुको यताबाट उता भएका छन् । सैनिक सचिव विभागको हिजोको पत्रानुसार सेनाका ११ जना कर्नेलको सरुवा भएको हो । विभागले नरसिंहदल गणका प्रमुख सेनानी प्रमोदकुमार शर्मा ५ नम्बर बाहिनी अड्डामा,श्रीनाथ गणका सुरेश देवकोटालाई पूर्वी पृतना हेडक्वार्टर र रुरु भैरवदल गणका हिमाचलजंग शाहलाई नम्बर १८ वाहिनी अड्डामा सरुवा गरिएको […]

चीनबाट ल्याएको ६ अर्ब रुपैयाँ बराबरको आर्मड् पर्सनल क्यारियर (एपीसी) बख्तरबन्द गाडी लगायतको सामान २९ करोड रुपैयाँ भन्सार तिरेर जाँचपास भएको छ। सेनाले ४५ थान एपीसीको लागि २७ करोड ३९ लाख ७१ हजार ६ सय रुपैयाँ राजस्व बुझाएको छ। संयुक्त राष्ट्रसंघको मिसनमा खटिने शान्ति सेनाका लागि सो एपीसी ल्याइएको हो। त्यस्तै सेनाले एपीसीमा प्रयोग हुने […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।