जल ,जङ्गल र जमिन भौतिक सम्पत्ति मात्र होइनन्। देशको संस्कृति र सम्पदा पनि हुन्। भौतिक आविष्कारका सबै स्रोत यिनैमा निश्रित छन्। मानिस आधुनिक नै किन नहोस् यी तीन धरातल भन्दा बाहिर बाँच्न सक्दैन। यी आदिम र वैदिक साम्यवादका सम्पत्ति हुन्। आधुनिक पुजीवादका सिद्धान्त र सबै तर्क जल जमिन र जंगलको सेरोफेरोमा घुम्छन्। मानिसकाे सभ्यता र […]

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वेक्षक र नासुसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले नापी कार्यालय ललितपुरका सर्वेक्षक र मालपोत कार्यालय ललितपुरका नासुसहित ५ जनाविरूद्ध आज विशेष अदालतमा मुद्धा दायर गरेको हो । गत फागुन ९ गते २ लाख ५० हजार घुस लिएको अवस्थामा रंगेहात पक्राउ गरेको ती पाँचै जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर […]

संघीय संसद सेवाका कर्मचारीहरुलाई १५ वर्षमै पेन्सन दिने प्रस्ताव गरिएको छ । प्रतिनिधि सभाका १७ जना सांसदहरुले संघीय संसद सेवाका कर्मचारीहरुलाई १५ बर्षमै पेन्सन दिने प्रस्ताव रादेका हुन । सत्ताधारी र प्रतिपक्षी दलका १७ सांसदले यस्तो प्रस्ताव राखेका हुन । प्रस्ताव राख्नेमा कांग्रेसका राजेन्द्रकुमार केसी, एमालेका ठाकुरप्रसाद गैरे, गोकुल बास्कोटा, अच्युतप्रसाद मैनाली, दीपा शर्मा, ईश्वरी […]

सेवाग्राहीसँग १ लाख रुपैंया घुस लिने बरिष्ठ सईलाई विशेष अदालतले दोषी ठहर गरेको छ । शुक्रवार विशेष अदालतले बुढानिलकण्ठ प्रहरी प्रभागका वरिष्ठ हवल्दार विनोद सिंह दोषी ठहर गर्दै एक लाख रुपैयाँ जरिवाना र ५ महिना कैद हुने सजाय सुनाएको छ । अख्तियारले ढल सरसफाइ तथा निकास गर्दा निस्किएको बालुवा व्यवस्थापन गर्न सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग घुस […]

गृह मन्त्रालयले मुलुकभर अतिक्रमित तथा कानून विपरीत भोगचलन भइरहेका सरकारी, सार्वजनिक जग्गाको विवरण माग गरेको छ । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई सरकारी, सार्वजनिक जग्गा अतिक्रमण, कब्जा र कानून विपरीत भोगचलन गर्नेमाथि कारबाहीको प्रक्रिया अघि बढाउने प्रयोजनको निम्ति विवरण पठाउन निर्देशन दिएको छ । पछिल्लो समय सरकारी, सार्वजनिक वा निश्चित प्रयोजनका लागि उपभोग गर्न दिइएका […]

सकारात्मक सोचको शक्तिले सार्वजनिक प्रशासनमा दैनिक प्रशासनिक मामिलाहरू सामना गर्न सहज बनाउँछ ।सकारात्मक सोचका प्रबर्द्धकहरूका अनुसार सार्वजनिक जीवनमा सकारात्मक जीवनभन्दा ठूलो अर्को कुनै आनन्द छैन । सकारात्मक सोचले प्रशासकहरुलाई खुसी र ऊर्जावान महसुस गराउँछ । प्रशासकहरुले सकारात्मक सोचलाई जीवनको एक मार्गको रूपमा अपनाउँदा सार्वजनिक सेवा प्रवाहमा प्रभावकारीता आउँछ । सकारात्मक सोच मानसिक दृष्टिकोण हो । […]

नेपाल नागरिक उड्डयन प्राधिकरणले ठूलो संख्यामा विज्ञापन खोलेको छ । प्राधिकरणले एकै पटक सहायकदेखि उपमहानिर्देशक तहसम्मका ९८ जना कर्मचारी माग गरेको छ । प्राधिकरणले प्राविधिकतर्फ दसौं तहको उपनिर्देशक, प्रबन्धक, उपप्रबन्धक, वरिष्ठ अधिकृत १/१ जना तथा ४३ जना एयर ट्राफिकतर्फ वरिष्ठ अधिकृतमा दरखास्त मागेको छ । त्यस्तै, विभिन्न उपसमूहतर्फ वरिष्ठ सहायक र सहायक पदमा पनि दस्खास्त […]

आर्थिक वर्ष २०७९/ ०८० को कार्यसम्पादन मूल्यांकनमा रसुवा जिल्लाका पाँच पालिकामध्ये स्थिति बिजोग देखिएको छ । विभिन्न १७ वटा सूचकमा गरिएको मूल्यांकनमा कुनै पनि पालिकाले ३० प्रतिशत अंक भार समेत कटाएका छैनन् । जिल्लागत रुपमा विश्लेषण गर्दा ५ पालिकामध्ये कालिका गाउँपालिका अब्बल देखिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजामा जिल्लाका […]

यहा काम भनेर श्रमलाई भन्न खोजिएको हो। श्रमलाई यसरी परिभाषित गरिएको पाईन्छ-Labor is the amount of physical, mental, and social effort used to produce goods and services in an economy. अर्थात श्रम वा काम भनेको शारीरिक, मानसिक र सामाजिक प्रयास हो जसले बस्तु र सेवाको उत्पादन गर्छ र यो अर्थतन्त्र संग जोडिन्छ। यसैले काम वा […]

अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चितता नगराई पौने चार अर्बको ठेक्का प्रक्रिया अगाडि बढाउँदा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्र श्रेष्ठ विवादमा मुछिएका छन् । यही फागुन १८ बाट अनिवार्य अवकाशमा जान लागेका श्रेष्ठसहितका केही समूहले निर्माण कम्पनीलाई पोस्ने गरी हतार हतार पौने चार अर्बको टेण्डर प्रक्रिया अगाडि बढाएको भेटिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।