आफूलाई अभियन्ता बताउँदै व्यक्तिगत विषयहरुमा सामाजिक सञ्जालमार्फत टिप्पणी गर्ने शर्मिला वाइबालाई प्रहरीले पक्राउ गरेको छ । शर्मिलासहितको समूहले कुटपिट गरेको भन्दै कलाकार पवन खतिवडाले जाहेरी दिएपछि उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । वाइबा सिन्धुपाल्चोक पुगेको जानकारी पाएपछि काठमाडौं प्रहरीले त्यहाँको प्रहरीसँग समन्वय गरेर उनलाई नियन्त्रणमा लिएको हो। केही दिन अघि […]

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले एक महिला कर्मचारीलाई विनाकारण टर्चर दिनुका साथै जिम्मेवारीविहीन बनाएको भन्दै कानुनी उपचार खोज्ने घोषणा गरेकी छन् । महानगरपालिकामा कार्यरत आठौँ तहकी वरिष्ठ कानुन अधिकृत सस्मिता घिमिरेले मेयर शाहको प्रशासनले विनाकारण जिम्मेवारीविहीन बनाएको र कार्यालयमा जाँदा बस्ने कुर्सीसमेत नदिइएको भन्दै कानुनी र पेसागत लडाई लड्ने घोषणा गरेकी हुन् । उनले बुधबार […]

कमलादीबाटै शुरु भएको स्रष्टा अपमानको श्रृंखला धरान पुग्दा पनि रोकिएन । वरिष्ठ साहित्यकार रोचक घिमिरेको दिल दुखाएको एकेडेमीले धरान पुगेर एउटी महिला साहित्यकारलाई अपमान गरेको घटनाले अहिले साहित्यिक बजार तातेको छ । केही अघि मात्र प्रज्ञा प्रतिष्ठानले ५० हजार राशीको प्रज्ञा पुरस्कारबाट वरिष्ठ साहित्यकार रोचक घिमिरे र रुक्मिनी श्रेष्ठलाई सम्मानित ग¥यो । तर, सम्मानपत्रमा प्रयुक्त […]

  नेपालगञ्ज उपमहानगरपालिका तथा सबै वडाबाट प्रवाह हुने सेवाहरु बुधबार ठप्प भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर ५ का वडाध्यक्षको कार्यशैलीप्रति आपत्ति जनाउँदै कर्मचारीहरुले पालिकाको अत्यावश्यक बाहेकका सबै काम ठप्प पारेका हुन । उपमहानगरपालिकाको ५ नम्बर वडा अध्यक्ष सराफत खानले उपमहानगरपालिका कार्यालय दिँउसो १ बजेर १५ मिनेटमा आइपुगेका उनले कार्यालयका विभिन्न शाखामा प्रवेश गरी […]

नेकपा माओवादी केन्द्रले प्रदेश इञ्चार्जहरु हेरफेर गरेकोप्रति माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आपत्ति जनाएको छ । माओवादीको पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकले १० प्रदेश इन्चार्ज परिवर्तन गर्ने निर्णय गरेको हो । जहाँ हरिबोल गजुरेल कोशी प्रदेशको इञ्चार्ज बनाइएको छ भने त्यहाँको इञ्चार्ज रहेका चन्द्रप्रकाश खनाल बलदेव लुम्बिनी खटाइएको छ । यस्तै लीलामणि पोखरेललाई […]

कृषि सामग्री कम्पनी लिमिटेडको सञ्चालक समितिको प्रबन्ध सञ्चालकमा विष्णुप्रसाद पोखरेललाई नियुक्त गर्दा उच्च अदालतको अन्तरिम आदेश मिचिएको छ । गत माघ १८ गते बसेको बैठकले पोखरेललाई दिएको नियुक्ति कार्यान्वयन नगर्न फागुन ६ गते उच्च अदालत पाटनबाट अन्तरिम आदेश जारी भएको थियो । आदेश जारी भएकै अवस्थामा ९ गते बसेको बैठकले पोखरेललाई नियुक्ति गरेको छ । […]

पछिल्लो समय मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारका कर्मचारीले हात कमाउन थालेका छन् । एक पछाडि अर्काे उच्च तहका प्रशासकहरु अख्तियार,अदालतदेखि प्रहरीको धरपकडमा पर्न थालेसँगै कर्मचारीहरु कलम चोप्न बाट पन्छन थालेका हुन । निर्णयकर्तालाई उन्मुक्ति,टिप्पणी उठाउने प्रशासक र कर्मचारीलाई मात्र दण्डित गराइने परिपाटी विकास हुँदै गएपछि उच्च तहका प्रशासकहरुले कलम चोप्न छाडेका हुन भने तल्ला तहका […]

केपी शर्मा ओली प्रधनानमन्त्री हुँदा प्रक्रिया मिचेर अध्यादेशमार्फत संवैद्यानिक निकायमा नियुक्त गरिएको ५२ जनाको नियुक्ति बदर गर्न मागसहित दर्ता गरिएको रिटको आज पेसी तोकिएको छ । तस्न बर्ष अघि तत्कालीन प्रधानमन्त्री ओलीले अध्यादेशबाट मंसिर ३० र ०७८ वैशाखमा विभिन्न संवैधानिक निकायमा नियुक्ति गरेका थिए । उक्त नियुक्ति विरुद्ध तत्कालीन सभामुख अग्निप्रसाद सापकोटा आफैँ सर्वोच्च पुगेका […]

कास्कीमा जन्मिएका नारायणदत्त भण्डारी ०५३ सालदेखि निजामती सेवामा प्रवेश गरे । उनी विभिन्न जिल्लाको डिभिजन प्रमुख भएर काम गरेको अनुभव छ । २०७० सालमा जुम्लामा साढे तीन बर्ष काम गरे, पाल्पा, बाग्लुङ, रसुवागढी, नुवाकोटको डिभिजन प्रमुख हुँदै मध्यपहाडी योजना कार्यालय पर्वत, लहानको योजना प्रमुख हुँदै हाल डिभिजन कार्यालय काठमाडौंको प्रमुख भएर काम गरिरहेका छन् । […]

चुला र चौकामा सीमित छैनन,महिलाहरु । अहिले प्रशासनिक उच्च नेतृत्वमा ९ जना महिला सचिव, १० सिडियो र ९ महिलाले प्रमुख प्रशासकीय अधिकृतको रुपमा गाउँको सिंहदरबार हाकिँरहेका छन् । निजामती किताबखानाको तथ्यांक अनुसार ८५,५१५ कर्मचारी कार्यरत रहेकोमा महिलाको संख्या २४,१४३ महिला बहालरत छन्,तिनैमध्य अलि पृथक र फरक पहिचान बनाइरहेकी कर्मचारी हुन मुना घिमिरे श्रेष्ठ । आजभन्दा […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।