Author: कर्मचारी प्रेस
नेपाल राष्ट्र बैंकले २०८१ सालमा हुने बैंकहरूको बिदा सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकको जनशक्ति विभागले २०८१ सालमा हुने बैंक विदाको सूची सार्वजनिक गरेको हो । सूची अनुसार आगामी बर्ष बैंकले शनिवार बाहेक ४६ दिन विदा कायम गरेको छ । राष्ट्र बैंकका अनुसार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, इद, महम्मद जयन्तीका दिन सरकारले गर्ने […]
सिंहदरबारै अगाडिको कार्यालयमा कार्यरत अधिकृत घुस्याहा ठहर भएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकृत योगेन्द्र ढुंगेल घुस लिएको आरोपमा दोषी ठहर भएका छन् । विशेष अदालतले शुक्रबार ढुंगेललाई दोषी ठहर गर्दै ८ महिना कैद र एक लाख ५० हजार रुपैयाँ जरिवाना सुनाएको छ । ०७९ माघमा विभागकै केन्द्रीय कार्यालय बबरमहलबाट डेढ लाख […]
चन्द्रागिरि नगरपालिकाले आफ्ना उत्पादन, रोजगारी तथा व्यवसाय प्रवर्द्धन गर्न वित्तीय संस्थाको समन्वयमा विपन्न वर्ग तथा लघु उद्यमीलाई बिनाधितो प्रवाह हुने कर्जामा निक्षेप तथा कर्जा सुरक्षण कोषले सुरक्षण गरिदिने भएको छ । यसका लागि चन्द्रागिरि नगरपालिका र निक्षेप तथा कर्जा सुरक्षण कोषका बीचमा बिहीबार द्विपक्षीय समझदारी भएको छ । चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरी, उपप्रमुख वसन्ती श्रेष्ठ, […]
लोकसेवा आयोगले परीक्षामा खेताला लगाउने उमेद्धारको परीक्षा रद्ध गरी कारवाहीको सिफारिस गरेको छ । आयोग महेन्द्रनगर कार्यालयबाट लिइएको परीक्षामा अनियमित कार्य गरेको भेटिएपछि उमेद्धार रमेश विकको परीक्षा रद्ध गरेको जनाएको छ । श्रेणीबिहनि वन स्काउटको परीक्षामा फागुन ९ गते सहभागी भएका विकले रुख चढ्ने काममा अरुलाई लगाएको भेटिएसँगै उनको परीक्षा रद्ध गरेको जनाएको छ । […]
२० प्रतिशतभन्दा बढी मुनाफा लिए सिधै कालोबजारी ऐन आकर्षित हुन्छ, त्यसरी नाफा लिनेलाई सीधै कैद सजाय हुने कानुनी व्यवस्था समेत छ । तर दाना पसले, लत्ताकपडा, मेडिकलवाला होइन कि सरकारी एकाधिकारप्राप्त एउटा निकायले खुलेआम कालोबजारी गरिरहेको छ । यस्तोमा सरकार, ऊर्जामन्त्री र कुलमान घिसिङहरूलाई कालोबजारी ऐन लाग्छ कि लाग्दैन ? अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने […]
सम्झिँदैमा दिक्क लाग्ने समाचार छ– पोखराबाट काठमाडौं घुम्न आएको डिएसपी एउटी युवतीको पछि लाग्छ । उनी पिसाब फेर्न जान्छिन् । डिएसपीचाहिँ पछाडिको नग्न भाग कस्तो हुन्छ भनेर प्वालबाट चिहाउँदै भिडियो बनाउँछ र हिरासतमा पुग्छ ! सशस्त्र प्रहरीको पोखरास्थित नम्बर ४ बाहिनीअन्तर्गत लेखामा कार्यरत डिएसपी तुलसिंह केसीले यस्तो हर्कत गरेका हुन् । उनीविरुद्धको मुद्दा सोमबार अदालतमा […]
सहकारी मूल्य, मान्यता र सिद्धान्त अनुरूप देशका कृषक, कालीगढ, श्रमिक, न्यून आय समूह एवं सीमान्तकृत समुदाय वा सर्वसाधारण उपभोक्तामाझ छरिएर रहेको पुँजी, प्रविधि तथा प्रतिभालाई स्वावलम्बन र पारस्परिकताका आधारमा एकीकृत गर्दै सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक उन्नयन गर्न, समुदायमा आधारित, सदस्य केन्द्रित, लोकतान्त्रिक, स्वायत्तता र स्वशासित सङ्गठनको रूपमा सहकारी संस्थाहरूको विकास गर्ने मनसाय रहेको छ […]
विशेष अदालतले भ्रष्टाचार मुद्धामा मालपोतका अधिकृत र नासु दोषी ठहर गरेको छ । ऐलानी जग्गामा बनेको घर पास गरिदिने पर्साका तत्कालीन मालपोत अधिकृत पदम प्रसाद अर्याल र तत्कालीन नायव सुब्बा लेखनाथ भट्टराईलाई विशेषले दोषी ठहर गरेको हो । उनीहरुले पर्साको साबिक अलौ गाविस ५ को किनं ९२ को सार्वजनिक जग्गा व्यक्तिको नाममा श्रेस्ता तयार गरी […]
बढूवा सिफारिस समितिले आठ अधिकृतलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । बुधबार बसेको समितिको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा ६ र कार्यक्षमता मूल्यांकनका आधारमा हुने बढूवाका लागि २ गरी ८ अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको हो । नेपाल शिक्षा सेवा,शिक्षा प्रशासन समूहबाट जेष्ठता र कासमूका आधारमा बढूवाका लागि सिफारिस भएकाहरुमा तारापति खरेल,मोतिप्रसाद भट्टराई,हेमराज […]
डलर अर्बपति जहाँ छि¥यो त्यहीँ लफडा ! उनै विनोद चौधरीले सरकारी जग्गा मात्र होइन, एउटा आइएनजिओको श्रीसम्पत्तिमा आँखा गाढेर उसलाई खेलाउनु हत्तु खेलाइरहेका छन् । प्रशासन, राष्ट्र बैंक हुँदै यो प्रकरण सर्वाेच्च अदालतमा पुगेर अड्किएको छ । प्रसंग जोडिन्छ थापाथली हाइटस्थित युएमएन नामक आइएनजिओसँग । त्यहाँको ६ रोपनी ३ आना २ पैसा जग्गा खरिद गर्दा […]