सशस्त्र प्रहरीले साढे ७ लाखको चिनी बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण हेडक्वाटर रूपन्देहीले २५० बोरा (१२ हजार ५ सय केजी) चिनी बरामद गरेको हो । रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) दुर्गा बहादुर थापाको कमान्डमा खटिएको टोलीले शुक्रबार मायादेवी गाउँपालिका–५ स्थित बुडवाबाट उक्त सामान बरामद गरेको हो। डीएसपी थापाका अनुसार […]

एनएमबि बैंकले समावेशी र समतामूलक समाज निर्माणमा आफ्नो प्रतिबद्धतालाई प्रवर्द्धन गर्दै लैङ्गिक समता तथा सामाजिक समावेशीकरण (जेसी) योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको उक्त नीतिले समाजमा विविधता प्रवर्द्धन, सीमान्तकृत समुदायलाई सशक्तीकरण र समुदायमा लैङ्गिक समानतालाई प्रोत्साहन गरेको छ । जीईएसआईले समग्र बैंकिङ प्रणालीलगायत आफ्ना कर्मचारी, ग्राहक वर्ग र समुदायका विभिन्न आवश्यकताहरू पूरा गर्दै […]

सरकारले थप दुई हजार ६७४ जनालाई सहिद घोषणा गरेको छ। गत पुस २४ गतेको मन्त्रिपरिषद्को निर्णयबमोजिम सहिदहरूको विवरण राजपत्रमा प्रकाशन गरिएको छ । विभिन्न मितिमा सहिद घोषणा भएका १०१२ जना सहिदहरूको विवरण संशोधन गर्ने निर्णय पनि भएको थियो । सोही दिनमा विभिन्न मितिमा सहिद घोषणा भएका १५२ जना सहिदहरूको विवरण संशोधन गर्ने निर्णय पनि भएको […]

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी सुतिरहेको बेला अज्ञात समूहले आक्रमण गरेको छ ।प्रमुख प्रशासकीय अधिकृत सुतिरहेको अवस्थामा शक्रबार राति अज्ञात समूहले ढुंगामुढा र आगजनी गरेका हुन् । घटनामा क्वार्टरमा भौतिक क्षति पुगे पनि मानवीय क्षति भएको छैन । घटनापछि प्रमुख प्रशासकीय अधिकृत अधिकारी झ्यालबाट हाम फालेर बाहिर निस्किन सफल भएका […]

पछिल्लो समय निजामती सेवामा महिलाको उपस्थिति बाक्लिदै गएको छ । निजामती किताबखानाको तथ्यांक अनुसार झण्डै २६ प्रतिशत महिला सहभागीता छ अहिले निजामती सेवामा । उच्च तहमा अहिले आठ महिलाले प्रशासनिक नेतृत्व गर्दैछन ।  ७३ सचिवमध्ये  ८ महिला सचिवको रुपमा प्रशासनिक नेतृत्व गर्दैछन ।जसमा लक्ष्मीकुमारी बस्नेत र राधिका अर्याल, प्रमिलादेवी बज्राचार्य,सरिता दवाडी,लीलादेवी गड्तौला, विन्दू बिष्टका साथैं सेवा […]

नेपाल बैंकर्स संघमा पाँच जना नयाँ सदस्य चयन भएका छन् । संघको ३७ औं साधारणसभाबाट पाँच जना नयाँ सदस्य चयन भएका हुन । शनिबार सम्पन्न साधारण सभाबाट  प्रभु बैंकका सीईओ अशोक शेरचन, प्राइम बैंकका सीईओ सञ्जिव मानन्धर, सिद्धार्थ बैंकका सीईओ सुन्दर कंडेल, सानिमा बैंकका सीईओ निश्चलराज पाण्डे र राष्ट्रिय बाणिज्य बैंकका सीईओ किरण श्रेष्ठ चयन […]

कामना सेवा विकास बैंकले वि.सं. २०८१ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्वेश्यले बैंकको आफ्नो क्यालेन्डरमा विभिन्न तालहरुलाई समावेश गर्दै २०८१ को क्यालेन्डर तयार गरेको हो । बैंकको क्यालेन्डरमा राखिएका तालहरुको उचाई, तालसम्म पुग्ने मार्ग तथा विस्तृत विवरण प्राप्त गर्नको लागि बैंकले क्यालेन्डरमा नै क्युआर कोडको व्यवस्था गरिएको बैंकले जनाएको […]

नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तले बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण नर्तिन अभियान सञ्चालन गर्ने प्रवृत्तिलाई सरकारले छुट नदिने चेतावनी दिएका छन्। बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्न बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा कुरा गर्दै मन्त्री पुनले जनताको निक्षेपबाट लिइएको बैंकको ऋण तिर्दिन भन्ने र तिर्नु हुन्न भन्ने प्रवृत्तिलाई सरकारले कडाईका साथ नियन्त्रण गर्ने बताए। बिहीबार […]

बिहान ४ बजे गाग्रो बोकेर घरबाट केहि टाढा पधेरामा लामबद्ध दार्चुलाका दिदी बहिनी   बिहानको घर धन्दा सक्ने बित्तिकै ११ वर्षकी छोरी लिएर घाँसको जोहो गर्न निस्किएकी कालिकोटकी महिला,   दैनिक श्रीमानको कुटाई सहदै केहि बर्ष अगाडि चुनाव जितेकी गुल्मीकी महिला प्रतिनिधि काकी आमा,   कलेज टप गरेर नर्स पढ्न पोखरा गएकी तर पढ्न नपाएकी […]

आज महिला दिवस । हरेक बर्ष मार्च ८ अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा मनाइदै आएको छ ।कुनै समय चुलो चौकामा सीमित महिलाहरु अहिले राजनीतिक,प्रशासनिक,न्यायिक,बैंक तथा वित्त संस्थाका अलवा सार्वजनिक निकायका उच्च तहमा पुग्न सफल भइसकेका छन् । यस्तै अहिले निजामती सेवाको उच्च तहमा ९ जना महिला कार्यरत छन् । जसमा हिजैबाट मात्र सचिव देवकुमारी गुरागाई सेवा […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।