अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसचिवसहित तीन विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले सोमबार रौतहटको ​ईशनाथ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्तासहित ३ जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्धा चलाएको हो । आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित तत्कालीन इन्जिनियर सत्यपाल सौरभ र विद्यालयका प्रधानाध्यापक मुहमद समिम अख्तरविरुद्ध पनि मुद्दा दायर गरेको छ । आधारभूत […]

नेकपा माओवादीभित्र गच्छदारको उपमा पाएका नेता हुन कृष्णबहादुर महरा । ६३ पछि उनी पटक पटक गरी ६ पटक भए । कहिले गृह, अर्थ, परराष्ट्र, सञ्चारजस्ता महत्त्वपूर्ण मन्त्रालय सम्हालेका थिए । सञ्चार मन्त्री हुँदा उनी चिनिँया नागरिकसँगको ५० करोडको अडियो टेप सार्वजनिक भयो । त्यस यता सभामुख हुँदा यौनकाण्डमा मुछिए । १३३ दिनसम्म प्रहरी थुनामा रहेका […]

सुन तस्करी प्रकरणमा मुछिएका पूर्वसभामुख एवम् माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई केन्द्रीय अनुसन्धान व्युरोको लाजिम्पाटस्थित कार्यालयमा पुर्याइएको छ । हुलाकी मार्ग भएर रुपन्देहीबाट दाङ्ग जाँदै गर्दा कपिलवस्तुको पकडीबाट बाटो छेकी समातिएका माओवादी उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरालाई सीधै केन्द्रीय प्रहरी अनुसन्धान ब्युरोतर्फ लगिएको हो । उनलाई यति एअरको जहाजबाट एकछिनअगाडि काठमाण्डौ ल्याइएको थियो । […]

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीको टोलीले पक्राउ गरेको हो।   सुन प्रकरणमा जोडिएका महरालाई प्रहरीले कपिलबस्तुबाट पक्राउ गरेर अहिले काठमाडौं ल्याइरहेको प्रहरीले जनाएको छ । सुन तस्करी जाँचबुझ आयोगले महरालाई मुद्धा चलाउन सिफारिस दिएसँगै पूर्व सभामुख समेत रहेका उनी  प्रहरीको निगरानीमा रहँदै आएका थिए […]

सदाचार नैतिक सिद्धान्तहरूको समष्टि हो जसले व्यक्तिको व्यवहार , क्रियाकलाप वा चालचलनको सञ्चालन तथा निर्देशन गर्दछ । प्रशासकीय कार्यलाई प्रभावकारी तथा दक्षतापूर्वक सम्पन्न गर्न दिशा निर्देश गर्ने मूल्य, मान्यता, नियम, कानुनको समष्टि प्रशासकीय आचरण हो । सर्वप्रथम प्रशियामा प्रशासकीय आचरण सम्बन्धी अवधारणाको विकास भएको पाइन्छ ।सदाचार र नैतिकता हरेक मानिसले पालना गर्नुपर्ने असल व्यवहार वा […]

सडक दुर्घटनामा परि एक उपसचिवको मृत्यु भएको छ। गएराति भैरहवामा भएको दुर्घटनामा मालपोत कार्यालय मझगांवा रुपन्देहीका प्रमुखको मृत्यु भएको हो । आइतबार राती भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि भएको दुर्घटनामा रुकुमको मुसिकोट नगरपालिका–१ घर भइ हाल रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ मझगावास्थित मालपोत कार्यालयका मालपोत अधिकृत ४२ वर्षिय तिलक बहादुर रावतको मृत्यु भएको प्रहरीले जनाएको छ । […]

अर्थमन्त्री वर्षमान पुनले सचिव,सहसचिवहरुको टिम नै परिवर्तन गर्ने तयारी गरिरहेका छन् । अर्थमन्त्री बर्षमान पुनले विदेश भ्रमणमा नजानु भन्दाभन्दै सचिव कृष्णहरि पुष्कर अटेरी गरेर १० दिने विदेश भ्रमणमा निस्किएसँगै उनलाई हटाउने तयारी गर्दैछन् मन्त्री पुन । अर्थ स्रोतका अनुसार सचिव कृष्णहरि पुष्कर जसरी सामान्य प्रशासनबाट सरुवा भएर अर्थमा भित्रिएका थिए उसैगरी बाहिरिँदै छन् ।यस अघि […]

वाणिज्य बैंकहरूले चैत्र महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । चैत्र महिनाका लागि अधिकांश बैंकहरूले ब्याजदर घटाएका छन् । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूमध्ये १७ वटा वाणिज्य बैंकले ब्याजदर घटाएर सार्वजनिक गरेका छन् । दुई बैंकले भने फागुन महिनाकै ब्याजदरलाई नै निरन्तरता दिएका छन् ।चैत्र महिनाका लागि ब्याजदर बढाउने बैंकहरूमध्ये एन एनआईसी एशियाले […]

ठेक्कापट्टामा जोडिएका एक जना अधिकृतविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्धा दायर गरेको छ । कार्यालयमा हाजिर गरेर छुट्टै निर्माण कम्पनी खडा गरी ठेक्का पट्टा समेत गर्दै आएका नेपाल टेलिकमका अधिकृतविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्धा चलाएको छ । यसरी अख्तियारले प्रतिवादी बनाएको अधिकृत हुन निर्मलप्रसाद सिटौला । उनले कार्यालयमा हाजिर गर्नुका साथै छुट्टै हिमडुङ एण्ड थोकर कन्ट्रक्सनमा समेत कार्य […]

अख्तियार दुरुपयोग अनुसन्धान आयागले एकै पटक २४ जनालाई प्रतिवादी बनाएर मुद्धा चलाएको छ । अख्तियारले महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृतसहित २४ जनाविरुद्ध ११ लाख ९६ हजार ६९५ रुपैंयाँबराबरको सरकारी सम्पत्ति हानी नोक्सानी पुर्‍याएको अभियोग लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।सामुदायिक वन क्षेत्रको रुख कटान गर्दा अनियमितता गरेको आरोपमा साहका साथै बर्दिबास नगरपालिका १ का तत्कालीन […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।