Author: कर्मचारी प्रेस
काठमाडौं । ६७ औँ राष्ट्रिय सहकारी दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । २०१३ साल चैत्र २० गते चितवनको शारदानगरमा बखान सहकारी स्थापना भएको दिनको स्मरणमा आज ‘सहकारीमा सुशासन प्रविधि र एकीकरण’ नाराका साथ दिवस मनाउन लागिएको हो । राष्ट्रिय सहकारी महासंघ लगायतका सरोकारवाला निकायले दिवसको सन्दर्भ पारेर आज विविध अन्र्तक्रियात्कम कार्यक्रमहरु आयोजना […]
‘सहकारीमा सुशासनः प्रविधि र एकीकरण भन्ने नाराका साथ देशभर आज चैत्र २० गते ६७औँ राष्ट्रिय सहकारी दिवस मनाइँदै छ। २०१३ साल चैत्र २० गते चितवनको शारदानगरमा बखान सहकारी स्थापना भएको दिनको स्मरणमा हरेक वर्ष राष्ट्रिय सहकारी दिवस दिवस मनाइन्छ। हाल मुलुकभर ३१ हजार ३ सय ७३सहकारी छन् । सहकारीमा करिब ७३ लाख बढी सदस्य, ९४ […]
व्यक्ति वा समुदाय वा समाजमा प्रचलित विचार, व्यवहार, मूल्यमान्यता, विश्वास, आस्था, सोचाइ, चालचलन, चाँडबाँड, खानपान, पूजाआजा, कलासंंगीत, भाषासाहित्य, रहनसहनलाई संस्कृति भनिन्छ ।संस्कृति मानवीय जीवन पद्धति हो । यो लामो समयदेखि चल्दै आएको चलन, रितिरिवाज, मानसिक विकास, परम्परा हो । संस्कृति एकअर्कामा बाँडिन्छ, समुदायमा अवलम्बन गरिन्छ ।संस्कृति एकीकृत अर्थात् एकअर्कामा अन्तरनिर्भर र अन्तरसहयोगी हुने गर्दछ । […]
सरकार परिवर्तनपिच्छे भकुण्डोझैँ यताबाट उता र उताबाट यता फालिने गरिएका कर्मचारीका हाकिमहरूमाथि फेरि अर्को प्रहार भएको छ । केही दिन सचिव र सहसचिवहरूको नाडी छामिसकिएकाले सरकारले एकै पटक १३ सचिवहरु यता उता पारेको छ । अघिल्लो साताको क्याविनेटले गरेको सरुवा सूची अनुसार अर्थ,संघीय मामिला तथा सामान्य प्रशासन,शहरी विकास र खनोपानी बाहेकका मन्त्रालयका सचिवहरु सरुवामा परेका […]
भ्रष्टाचार मुद्धामा प्रदेश सचिवसहित ५ जनाले सफाई पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७९ वैशाखमा लुम्बिनी प्रदेशका तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारीसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेकोमा उनीहरुले सफाई पाएका छन् । अख्तियारले प्रदेश सचिव अधिकारीसँगै, महाशाखा प्रमुख श्रीधर ज्ञवाली र आधुनिक कृषि किसान संसार संस्थाका प्रबन्ध निर्देशक राजाराम तिवारी समेतले […]
बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडद्वारा उत्पादित सवारी साधन खरिद गर्ने ग्राहकका लागि सिटिजन्स बैङ्क लिमिटेडले फाइनान्सिङ सुविधा उपलब्ध गराउने भएको छ । नीरज अटोमोबाइल्स प्रालिले सिटिजन्स बैङ्क लिमिटेडसँग बीवाईडी कम्पनीका सवारी साधन खरिद गर्ने ग्राहकका लागि फाइनान्सिङ सुविधा उपलब्ध गराउने सम्झौता गरेको हो । नीरज अटोमोबाइल्स प्रालि बीवाईडी कम्पनीको सवारी साधनको आधिकारिक विक्रेता कम्पनी हो […]
नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक सम्मानित भएको छ । चीनको सियानमा आयोजित प्रतिष्ठित बीवाईडी एसिया प्यासिफिक २०२४ डिलर कन्फ्रेन्समा साइमेक्स सम्मानित भएको हो । साइमेक्सले एसिया प्यासिफिक मेजर कन्ट्रिब्युसन डिष्ट्रिब्युटर अवार्ड र सेल्स कन्ट्रिब्युसन अवार्ड गरी दुई महत्वपूर्ण पुरस्कार हात पार्न सफल भएको साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले जानकारी दिए […]
कुमारी बैंकले ‘ग्लोबल मनी विक २०२४’ बाह्रौँं संस्करणमा प्रभावकारि तरिकाले सहभागिता जनाएको छ । वित्तीय साक्षरताको अभावमा अनौपचारिक वित्तीय संयन्त्रका विसंगतिका शिकार हुनु पुगेका वा हुनसक्ने सम्पूर्ण समुदायहरुमा वित्तीय ज्ञानको सम्प्रेषण गर्दै वित्तीय कलामा सुधार ल्याई अब्बल वित्तीय मनोबृद्धि प्रर्वद्धन मार्फत कुसल वित्तीय ब्यवहार विकासलाई प्रमुख लक्ष्यकारुपमा लिएको बैंकले जनाएको छ । वित्तिय लक्ष्य निर्धारणका […]
सरकार पुर्नगठन पछि तेश्रो पटक सचिवहरुको हेरफेर गरिएको छ । पुर्नगठित मन्त्रिपरिषद्को दोश्रो बैठकले गृह सचिवमा एकनारायण अर्याललाई लगिएको थियो भने दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको थियो । यस्तै दोश्रो लटमा फणिन्द्र गौतमलाई कानुन मन्त्रालयमा ल्याएर कानुन मन्त्रालयका सचिव रहेका उदयराज सापकोटाको सत्य निरुपण तथा मेलमिलाप आयोगमा पठाइएको थियो । गत बिहीबार बसेको […]
सरकारले ३० जना उपसचिवको पदस्थापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवनियुक्त उपसचिवहरूलाई विभिन्न निकायमा पदस्थापन गर्ने निर्णय गरेको हो । सरुवाको सूची अनुसार ९ जना उपसचिवलाई जिल्ला समन्वय समितिको कार्यालयमा पदस्थापन गरिएको छ । जिससमा पदस्थापन भएका उपसचिवहरुमा नारायणप्रसाद भट्टराई खोटाङ,विष्णु प्रसाद पौडेललाई प्यूठान,देवर्षि सापकोटालाई भोजपुर,सावित्री श्रेष्ठ सल्यान, अकबर प्रधानलाई झापामा […]