Author: कर्मचारी प्रेस
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सबै संकायको स्नातक तहका प्रश्न पत्र अंग्रेजी र नेपाली भाषामा तयार गर्ने भएको छ । त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद स्थायी समितिको बैठकले बार्षिक परीक्षा प्रणाली अनुसारका सबै संकायको स्नातक तहका प्रश्न पत्रहरु अंग्रेजी र नेपाली भाषामा तयार गर्ने निर्णय गरेको हो । त्रिविले आगामी प्रथम बर्षको परीक्षा देखि नै लागु गरि क्रमश: […]
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो ब्राण्ड एम्बेसडरमा प्रसिद्ध कलाकार श्री मनोज गजुरेलज्यूलाई नियुक्त गरेको छ । कलाकारिता क्षेत्रमा लामो समय बिताइ छुट्टै पहिचान बनाइसक्नुभएका गजुरेलज्यूलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ब्राण्ड एम्बेसडरको रुपमा सम्झौता गरेको छ । मंगलबार एक कार्यक्रम आयोजना गर्दै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।सम्झौता पत्रमा प्रभु महालक्ष्मी […]
व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोपमा माओवादीका पूर्वलडाकु कालीबहादुर खाम पक्राउ परेका छन् । ६५ सालमा कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठलाई नियन्त्रण लिएर हत्या गरेको अभियोगमा खामलाई प्रहरीले पक्राउ गरेको हो । रामेछाप घर भई काठमाठौंको कोटेश्वरमा व्यापार गर्दै आएका व्यापारी श्रेष्ठको अपहरणपछि हत्या गरेको अभियोगमा गोविन्दबहादुर बटालासहित तत्कालीन ‘जनमुक्ति सेना’ तेस्रो डिभिजनका कमान्डर कालीबहादुर […]
काठमाडौं । नेपालको सहकारी अभियान यतिबेला गम्भीर समस्यामा गुज्रिरहेको छ । विशेषगरी २०७५ सालपछि सहकारी संस्थाहरुमा वेथिति बढ्नु मात्र नभइ विश्वास पनि घट्दोक्रममा छ । यसै सिलसिलामा सोमबार एक कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले संस्थाहरुमाथि घट्दो विश्वासप्रति चिन्ता व्यक्त मात्र गरेनन्, त्रुटिहरु सच्याएर अगाडि बढ्नुपर्नेमा सबैको ध्यान केन्द्रित गरे । ६७ […]
स्वतन्त्र सांसद अमरेश कुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यशैलीप्रति सदनमा प्रश्न उठाएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकलाई बोल्दै उनले अख्तियार र अदालतको कार्यशैलीबारे प्रश्न उठाएका हुन ।देश अपराधिकरणतिर गइरहेको,सुशासनको सन्देश दिन नसकेको बताए । उनले भने प्रधानमन्त्री एउटा हुन्छ,सचिव चार चार महिनामा फेरिन्छन् । मन्त्रीको घरको हली हो ? निजामती ऐनको धज्जी हो […]
निजामती कर्मचारीलाई अविश्वास गर्दै शिक्षामन्त्री सुमना श्रेष्ठले मन्त्रालयमा प्रशिक्षार्थी कामदार राख्ने कार्यविधि ल्याएकोप्रति सदनमा सत्तापक्षकै सांसदले विरोध जनाएका छन् । मन्त्री श्रेष्ठले ऐनविपरित बनाएको कार्यविधिले निजामती कर्मचारीको मानमर्दन गरेको र सरकारी संरचनालाई प्यारालाइज गर्न खोजेको सत्ता पक्षकै सांसद तथा नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले मंगलबार बसेको प्रतिनिधि सभा बैठकको आपत्ति जनाएका हुन् । पाण्डेले […]
नेपाल–इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनआइसिसिआई)ले अध्यक्ष सञ्जय अग्रवाल, नेपाल–इटाली चेम्बर अफ कमर्सका मानार्थ सदस्य राजेशकाजी श्रेष्ठ र इटालीका लागि नेपालका महावाणिज्यदूत प्रतिमा राणा पाण्डेलगायत एनआइसिसिआईका अन्य प्रमुख व्यक्तित्वहरूलाई सम्मान गरेको छ । चेम्बरले १०औँ वार्षिक साधारणसभामा चेम्बरको उद्देश्यप्रति उहाँहरूको अटल प्रतिबद्धताका लागि प्रशंसापत्र प्रदान गरेर सम्मान गरेको हो । साधारणसभाले इटाली र नेपालबीच बलियो व्यावसायिक […]
ग्लोबल आइएमई बैंक लिमिटेडले ग्रिन फाइनान्सिङ प्रवर्द्धन गर्न अलोइ प्राइभेट लिमिटेडसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । यस समझदारीपछि ग्लोबल आइएमई बैंकले अलोइको कर्जा अनुगमन प्रणालीलाई प्रयोग गरी विभिन्न क्षेत्रका कर्जासँग सम्बन्धित सेवाहरूको प्रभावकारीरूपमा कार्यान्वयन गर्न सक्नेछ । यस समझदारीले वातावरण मैत्री क्षेत्रमा कर्जा प्रवाह र प्रवर्द्धन गर्न थप मद्दत पुग्ने विश्वास बैंकले लिएको छ […]
एउटै खुट्टा दुईतिर टेक्दा यस पटक पूर्व अर्थ सचिव शिशिर ढुंगना चिप्लिएको चर्चा एमाले क्याम्पमा चल्न थालेको छ । ११ महिना अघि महालेखापरीक्षकका रुपमा कार्यरत टंकमणि शर्मा घर फर्किएसँगै रिक्त थियो उक्त पद । ७ जेठ २०८० मा महालेखापरीक्षक टंकमणि शर्माको कार्यकाल सकिएपछि महालेखापरीक्षकको कार्यालय नेतृत्वविहीन भएको थियो । २ भदौसम्म १६ जनाले महालेखापरीक्षक बन्न […]
काठमाडौं । हिमालयन बैंकका विभिन्न ८ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १३ लाख २७ हजार ८६७ कित्ता सेयर बिक्री गर्न लागेका छन् ।बैंकका ८ जना संस्थापकले उक्त सेयर बिक्री गर्ने भएका छन् । उक्त सेयरमा बैंकका संस्थापक सेयरधनीले ३५ दिन भित्र आवेदन दिन सक्नेछन् । ३५ दिन भित्र संस्थापक सेयरधनीले आवेदन नदिएमा सर्वसाधारण लगानीकर्ताका […]