काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखमा जगन्नाथ निरौला सरुवा भएका छन् ।नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखका रुपमा निरौलालाई नियुक्त गरेको हो। यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणको कर्पोरेट निर्देशनालय प्रमुख रहेका निरौलालाई काठमाडौं विमानस्थल प्रमुखका रूपमा सरुवा गरिएको छ ।अहिले विमानस्थल प्रमुख रहेका प्रतापबाबु तिवारीको भने भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखमा सरुवा भएको छ […]

यातायात व्यवस्था विभागमा कार्यरत सिभिल इञ्जिनियर १४० दिनदेखि गायब भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले खोजी तिव्र पारेको छ । यातायात व्यवस्था विभागमा कार्यरत नेपाल इञ्जिनियरिङ सेवा,सिभिल समूह,हाइवे उपसमूहको राहुल पञ्जियार (कर्मचारी संकेत नम्बर २४५६८२ रहेका पञ्जियार चार महिनादेखि सम्पर्कविहिन रहेका कारण उनलाई १५ दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ । गत मंसिरदेखि बिना जानकारी […]

चार महिना अघि सडक विभागमा देखिएको रोग अहिले विद्युत प्राधिकरणमा सरेको छ । गत मंसिरमा सडक विभागमा ९ जना कर्मचारीले लोकसेवा भिडेर स्थायीमा नाम निकाले तर उनीहरु नियुक्तिपत्र लिन नगएपछि विभागले सूचना नै निकालेको थियो । अहिले उसैगरी विद्युत प्राधिकरणमा नाम निकालेका ६ जना स्थायी नियुक्ति लिन नगएपछि प्राधिरणले १५ दिनभित्र नियुक्ति पत्र लिन आउनका […]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नयाँ ओएण्डएम सर्भे (संगठन संरचना) प्रस्ताव क्याविनेटमा पुगेको छ । हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा १ सय ७२ जना कर्मचरीको दरबन्दी छ । मन्त्रालयले २० बढी कर्मचारी कटौतीका गरि १५०मा झार्ने प्रस्ताव मन्त्रिपरिषद्को कार्यालयमा पठाएको हो । प्रस्तावित नयाँ संगठन संरचनामा प्रशासनतर्फका ६ जना सहसचिव कायमै रहने […]

अहिले देशभरका सिनेमा हलमा प्रदीप भट्टराई निर्देशित महाजात्रा चलिरहेको छ । उक्त जात्रालाई माथ खुवाउने गरी जात्रा चलिरहेको छ, कर्मचारीहरूको कान्छो संगठनमा । उसै त एमालेसँग फुटेर सानो भएको कर्मचारी संगठन । विद्रोहपछि एकढिक्का भएर लड्नुपर्नेमा पद र कुर्सीका लागि जुहारी शुरु भएको छ । दुई वर्षअघि मात्र गठन भएको एकीकृत सरकारी कर्मचारी संगठनमा रेशम […]

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब ७२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । आर्थिक वर्ष २०७९/८० को मध्यतिर साविक मेगा बैंक नेपाल र नेपाल इन्भेष्टमेन्ट बैंकबीचको मर्जरको कारणले आय/व्यय रकम अघिल्लो वर्षसँग तुलनात्मक नरहेको बैंकले जनाएको छ । आर्थिक वर्ष २०७९/८० मा साविक नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र […]

  माननीय प्रतनिधि सभा र राष्ट्रिय सभा सदस्यज्यूहरू, नेपाल राज्य स्थापना भएदेखि नै अन्याय, अत्याचार, बेथितिको अन्त्य गरी मानवअधिकार र सुशासनको स्थापना गरी सामाजिक आर्थिक विकास तथा सामाजिक न्याय, सुख, शान्ति, सुशासन र समृद्धिका लागि पटकपटक भएका आन्दोलन एवम् सामाजिक राजनैतिक परिवर्तनबाट हाल हामी सङ्घीय शासन अङ्गाल्न पुगेका छौं । तर देशमा नयाँ शासन व्यवस्था […]

गृह मन्त्रालयले ९ जना उपसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयले बुधबारको निर्णय अनुसार ९ उपसचिवको सरुवा गरेको हो ।सरुवाका सूची अनुसार ४ उपसचिवलाई अध्यागमनमा खटाइएको छ भने २ जना अध्यागनबाट गृह मन्त्रालयमा तानिएको छ । यस्तै एक उपसचिवलाई इलाका प्रशासन कार्यालयमा खटाइएको भने एकको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरणमा पदस्थापन गरिएको छ । सरुवाको सूची अनुसार […]

प्रतिनिधिसभाको आज बस्ने बैठकमा संघीय निजामती सेवा विद्येयक पेश हुने भएको छ । बिहान ११ बजे बस्न लागेको प्रतिनिधिसभाको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सभवित कार्यसूची छ । प्रस्तावित विद्येयकमा निजामती कर्मचारीलाई श्रेणीगतबाट तहगत प्रणालीमा लगिने प्रस्ताव गरिएको छ । […]

अमेरिकी लगानीको कम्पनी कोटीभीटी नेपाललाई राजस्व अनुसन्धान विभागले कर छली गरेको भन्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेसँगै झण्डै पाँच दर्जन कर अधिकृतहरु छानबिनको घेरामा तानिएका छन् । कोटिभिटीले सेयर स्वामित्व परिवर्तन भएको जानकारी नदिएर आयकर छली गरेको तथा अमेरिकामा रहेको आफ्नै प्यारेन्ट कम्पनीलाई सफ्टवेयर बिक्री गर्दा नेपालमा मूल्य अभिवृद्धि कर नतिरेको आरोप लगाउँदै राजस्व […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।