नेपाली सेनाले ठुलो सङ्ख्यामा पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा २६ सय १५ रिक्त पदमा आवेदन मागेको हो । नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स, सूचिकार, सपाइकर्मी, चर्मकर्मी, लोहाकार पदमा खुला तथा समावेशी […]

ललित बोहरा,डडेल्धुरा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले काठमाडौं महानगरपालिका र सुदूरपश्चिम प्रदेशको बजेटको आकार उस्तै उस्तै रहेको बताएका छन् । मन्त्री जोशीले काठमाडौं महानगरपालिका लगायतका ठूला महानगरपालिकाले बजेट होल्ड गर्ने,खर्च गर्न नसक्ने स्थिति रहेको तर राजश्व कम संकलन हुने सानो पालिकाले अभाव खेप्नु परेको बताएका हुन । कार्यक्रमको सिलसिलामा डडेल्धुरा आइपुगेका मन्त्री जोशीले […]

नेसनल पेमेन्ट गेटवे खरिदमा २३ करोड २७ लाख ५८ हजार घोटाला भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्धाको विशेष अदालतमा लगातार सुनुवाई भइरहेको छ । वैशाख २ गतेदेखि नै विशेष अदालतको इजलाशमा यस मुद्धाको अन्तिम किनारा लगाइदैंछ । यो प्रकरणमा अख्तियारले बहालावाला उद्योगसचिव मधुकुमार मरासिनी (तत्कालीन अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम […]

  सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ५ धारावतीमा जन्ती बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखाको भीमेश्वर नगरपालिपका-१ सुस्पाका मान बहादुर थामी ,शिव श्रेष्ठ र दिपेन्द्र थामी रहेका छन् । दुर्घटनामा ५२ जना घाइते भएका छन् । सिन्धुपाल्चोकको पिस्कर–५ धारावतीमा जन्ती बोकेको रोल्वालिङ यातायातको बा ४ ख ५६१६ […]

निर्वाचन आयुक्त रामप्रसाद भण्डारी समेतको उच्च पदस्थ अधिकारीहरूको टोलीले आसन्न प्रतिनिधिसभा सदस्य उप-निर्वाचन इलाम क्षेत्र नम्बर २ को बिहीबार अनुगमन गरेको छ । उप-निर्वाचनलाई स्वच्छ, शान्त, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न शान्ति सुरक्षाको ताजा अवस्थाका सम्बन्धमा जानकारी लिने क्रममा निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, गृह सचिव एक नारायण अर्याल, रक्षा सचिव किरण राज शर्मा, प्रहरी […]

बाबुराम भट्टराईले प्रधानमन्त्री हुने एउटा सार्वजनिक कार्यक्रममा भनेका थिए,‘हामी टिभी हेर्ने दर्शक मात्र हौं, रिमोर्ट अर्कैको हातमा छ ।’ उनले भनेको कुरा पुष्टि पनि भइसकेको छ । नेपालको राजनीतिकमा भारतको धेरै चलखेल हुने गरेको आम सर्वसाधारण खुलेआम रुपमा भन्छन् । २०६४ चैत २८ गते दुई क्षेत्रबाट चुनाव हारेका माधवकुमार नेपाल देशको प्रधानमन्त्री भयो । त्यसमा […]

दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवबाट अवकाश पाएका ज्ञवाली सहसचिव छँदा टेरामक्सका उपकरण खरिदको सुरुवाती चरणमै संलग्न रहेको पाइएको हो । तत्कालीन दूरसञ्चार प्राधिकरणका बोर्ड सदस्य धनराज ज्ञवाली (कानुन सचिवबाट अवकाश)लाई पनि टेरामक्स प्रविधि घोटालामा अख्तियारले बयान लिइसकेको हो […]

स्वास्थ्य मन्त्रालयले सरकारी बिदा स्वीकृत गराएर निजी स्वास्थ्य संस्थामा कार्यरत रहेका चिकित्सक र कर्मचारीलाई सचेत गराएको छ। मन्त्रालयले स्वदेशमा सञ्चालित निजी स्वास्थ्य संस्थाहरु तथा विदेश स्थित सरकारी वा निजी स्वास्थ्य संस्थाहरुमा पूर्णकालिन रुपमा कार्यरत रहेको गुनासो आएपछि निगरानी बढाएको हो। मन्त्राययले गुनासो प्राप्त भए लगत्तै निगरानी बढाएउँदै चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीहरुलाई सार्वजनिक सूचना जारी […]

सहसचिव रुद्रमान सिंह तमाङलाई ५० हजार धरौटीमा छुटेका छन् । अख्तियारले दुरुपयोग अनुसन्धान आयोगले गत ६ फागुनमा मेलम्ची खानेपानी परियोजनामा भएको भ्रष्टाचार मुद्धामा तमाङलाई समेत प्रतिवादी बनाउँदै विशेषमा मुद्धा दायर गरेको थियो । अध्यागमन विभागका महानिर्देशकको भूमिकामा रहेका तामाङ भ्रष्टाचार मुद्दामा मुछिएसँगै निलम्बनमा परेका थिए । अख्तियारले मेलम्ची खानेपानी आयोजनाको तत्कालीन बोर्ड सदस्य रहेका बेला […]

डेढ लाख घुस प्रकरणमा पक्राउ परेकी पोखरा महानगरपालिकाको सब इञ्जिनियर उषाकिरण रोकाया तारेखमा छुटेकी छिन् । पोखरा महानगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा कार्यरत सब इन्जिनियर उषाकिरण र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवर चैत २८ गते घुससहित पक्राउ परेका थिए। पोखरा ५ पर्स्याङबाट उनीहरु पक्राउ परेका थिए । घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने क्रममा घुस लिइएको […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।