१ सय १७ जना लेखा अधिकृतहरूलाई कामकाजमा खटाएको छ । अर्थ मन्त्रालय अन्तर्गत रहेको महालेखा नियन्त्रक कार्यालयले लोक सेवा आयोगबाट सिफारिस भइ आएका लेखा अधिकृतहरूलाई विभिन्न निकायमा लेखा अधिकृत तथा कोष नियन्त्रकमा ८४ जना लेखा अधिकृतहरूको पदस्थापन गरेको हो । 20240422201207_Kamkaj महालेखा थप ६३ जना लेखा अधिकृत तथा कोष नियन्त्रकहरुलाई अदलबदल गरेको छ । अर्थ […]

१. कर्मचारीको सरुवा एउटा निरन्तर चलिरहने प्रक्रिया हो । यसका बारेमा खासै चर्चा भइरहनु पर्ने होइन । तर नेपालमा सरकार परिवर्तन हुनासाथ वा मन्त्री बदलिनासाथ सरुवा आतंक नै शुरु हुन्छ र चर्चा पनि त्यति नै हुन्छ । २. सचिव, विभागीय प्रमुख, महाशाखा वा शाखा प्रमुख, कार्यालय प्रमुख र आयोजना प्रमुख जस्ता पदमा सरुवा गर्दा निकै […]

विषय प्रवेश: सर्वसाधारणका बुझाईमा संघीयता भनेको राज्यलाई आफूहरु नगिच ल्याएर आफ्ना आवश्यकता र अपेक्षा त्यहिँबाट तत्काल संवोधन गर्नु हो । त्यसैले संघीयतालाई घरआगनको सरकार भन्ने गरिएको छ । नेपालको संविधानले नागरिक भावनालाई छिटो छरितो र मितव्ययी रुपमा पूरा गर्ने जवाफदेही राज्यप्रणालीमा जोड दिएको छ । यसलाई राज्य प्रणालीको रुपान्तरण पनि भन्ने गरिएको छ । रुपान्तरणको […]

देशका ७५३ स्थानीय तहमध्ये २ सय २९ गाउँका सिंहदरबार निमित्तकै भरमा घस्रिरहेका छन् । नौ वटा उपमहानगर, १ सय २२ नगरपालिका र ९७ गाउँपालिका सहित २ सय २९ गाउँका सिंहदरबार प्रमुख प्रशासकीय अधिकृतविहीन छन् । उपमहानगरपालिकामा सहसचिव तहको कर्मचारी पठाउनुपर्ने भए पनि ९ वटा उपसचिव तहका कर्मचारीले निमित्तको भूमिकाका काम गरिरहेका छन् । १ सय […]

राष्ट्रिय विकासका लागि विकास खर्च र प्रशासनिक खर्चको समेत आवश्यकता पूरा गर्न, सार्वजनिक खर्चको बढ्दो आवश्यकतालाई पूरा गर्न र वैदेशिक सहायता माथिको निर्भरता कम गर्न आन्तरिक स्रोत परिचालन महत्वपूर्ण हुने गर्छ ।यसको अतिरिक्त संघीय वित्तीय प्रणालीलाई सबलीकरण गर्न समेत राजस्वको भूमिका प्रभावकारी हुने गर्दछ।आन्तरिक स्रोतमा राजस्वको भूमिका सर्वोपरी हुने गर्छ।सबल, भरपर्दो र दिगो राजस्व प्रणालीले […]

चालु आर्थिक वर्ष २०८०/८१ को ९ महिनाको अवधिमा २८६ वटा उद्योग दर्ता भएका छन् । उद्योग विभागका अनुसार साउन–चैतसम्म सो संख्यामा उद्योग दर्ता भएको तथ्यांकमा देखिएको छ ।चैतमा मात्रै १० अर्ब ५९ करोड रुपैयाँ लगानीका २८ उद्योग दर्ता भएका छन् । उद्योग विभागमा दर्ता भएका दुई सय ८६ उद्योगमध्ये ३६ ठूला, २७ मझौला र दुई सय […]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार ६ उपसचिव तथा ३२ शाखा अधिकृतको सरुवा गरेको छ । मन्त्रालयले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत अधिकृतको सरुवा गरेको हो । गृह मन्त्रालयमा कार्यरत शाखा अधिकृतहरू ईन्द्र बहादुर क्षेत्रीलाई राष्ट्रिय योजना आयोग, रमेश प्रसाद रिजाल र विकाश डङ्गोललाई ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय, विजय सापकोटालाई भूमि व्यवस्था, सहकारी […]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५ उपसचिवको सरुवा गरेको छ । मन्त्रालयको सोमबारको निर्णय अनुसार कर्मचारी समायेजन ऐन ०७५ अनुसार खटिएकै स्थानीय तहबाट तलब खाने गरी ५ उपसचिवको सरुवा गरिएको जनाइएको छ । सरुवाको सुचस्ी अनुसार गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीलाई जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएको छ । सो पालिकामा प्रमुख […]

न्याय सेवा आयोगले दुई सचिवसहित २८ जनाको सरुवा गरेको छ ।  आयोगले दुई कानुन सचिवको जिम्मेवारी हेरफेर गर्न सिफारिस गरेको छ। यस्तै आयोगले १२ सहसचिव, ९ उपसचिव र ५ अधिकृत गरी २८ कर्मचारीको सरुवा गरेको हो । आयोगको आज बसेको बैठकले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटालाई सत्य निरुपण तथा मेलमिलाप आयोगमा […]

नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा फैसला आएको पर्सीपल्टै सरकारले अर्थ सचिवको जिम्मेवारी मधुकुमार मरासिनीलाई दिएसँगै अख्तियार फायर भएको छ । सात महिना अघि अर्थात गत असोज १५ गते अख्तियारले तत्कालीन उद्योग सचिव मधुकुमार मरासिनी,नेपाल टेलिकमका हाकिम सुनिल पौडेलसहित ९ जनालाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्धा चलायो । भ्रष्टाचार र अख्तियार ऐन अनुसार मुद्धा चले लगतै बहालवाला […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।