Author: कर्मचारी प्रेस
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित सात विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाहीसहित सात विरुद्ध अख्तियारले भ्रष्टाचार मुद्धा चलाएको हो । चंखेली गाउँपालिका, वडा नं ३ स्थित सुकिचौर हुँदै चिमाङसम्मको बाटो निर्माण कार्यमा अनियमितता भएको भन्ने उजुरीका आधारमा अनुसन्धान गर्दा तत्कालीन […]
काम विशेषले तपाई भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा पुग्नुभयो भने त्यहाँ बढी चर्चा र चासो सुन्न पाउनुहुन्छ मन्त्री नै परिवर्तन हुने लागेको बिषय । लगानी सम्मेलनको नाममा हालैमात्र सरकारले ९ वटा कानुन अध्यादेशमार्फत संशोधन गरेको छ । सरकारले यही वैशाख १६ र १७ गते गर्न लागेको तेस्रो लगानी सम्मेलनअघि अध्यादेशमार्फत विभिन्न ९ वटा कानून संशोधन […]
हक्की र कडा स्वभावका सचिव हुन मधुसुदन बुर्लाकोटी । जहाँ पुग्छन्,त्यही केही न केही सुधारका यत्न गर्दछन् । यस अघि सचिव हुँदा सार्वजनिक खरिद अनुगमनको कार्यालयमा बस्दा बदनियत राख्ने र बदमासी गर्ने ठेकेदार तथा व्यवसायीहरु जुधे । त्यहाँबाट उपराष्ट्रपति कार्यालय हुँदै सहसचिव हुँदा जिम्मेवारी सम्हालिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रशासन हेर्ने गरी जिम्मेवारी सम्हालिरहेका छन् […]
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलमा आवद्ध भएका कर्मचारीहरुको विवरणको खोजी शुरु गरेको छ । शिक्षा मन्त्री सुमना श्रेष्ठको सचिवालयका अनुसार मन्त्रालयले दलमा आवद्ध रहेका शिक्षकहरूको विषयमा परेका उजुरीहरूको विवरण यकिन गरी कारबाही अघि बढाउनका लागि उस्ले निर्वाचन आयोगसँग राजनीतिक दलका कार्यकारिणी समितिको विवरण माग गरेको हो । मन्त्री सुमनाको सचिलायका अनुसार,निर्वाचन आयोगबाट विवरण प्राप्त […]
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा अनियमितता चुलिएको छ । स्थायी कर्मचारीहरुलाई जोकरफाल्तु बनाएर करार र दबन्दीभन्दा बाहिरका कर्मचारीहरुलाई वडा सचिवको जिम्मेवारी दिइएकै थियो । सिनियर कर्मचारीको शाखा खोसेर हालैमात्र जुनियर कर्मचारीलाई शाखा प्रमुख बनाइएको बिषय उत्कर्षमा पुगेको छ,त्यहाँ । जिल्लामा ६१ वटा वडा छन् । नगरपालिकाको सबैभन्दा ठूलो र बजार क्षेत्रको १ नम्बर वडामा करार र […]
नेपालको सूचना तथा प्रविधि क्षेत्रमा सुनिल–विकलजस्ता भष्मासुरहरूको उदय भयो । माथिसम्मकै ‘नेक्सस’ बिना यसरी ब्रह्मलुट मच्चाउन सम्भव हुँदैन । कहिले बहालवाला मुख्यसचिवसँग नाम जोडिएको छ त कहिले कुनै नेताका पुत्रको खातामा ६ करोड हालिदिएको चर्चा छ । करार सेवाबाट जागिर शुरु गरेको व्यक्तिले बिना मिलेमतो २० वर्षमा यत्तरी लुटको साम्राज्य खडा गर्न सम्भव हुँदैन । […]
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मानव शंसाधन विकास सेवा (एचआरडि) कोरिया, इपिएस शाखा र कोरिया रिटर्नी बीच त्रिपक्षिय छलफल गराएको छ । बुधबार श्रममन्त्री डोल प्रसाद अर्यालको उपस्थितीमा तिनै पक्षबीच मन्त्रालयमा नै छलफल भएको हो । छलफलमा कोरिया रिटर्नीका प्रतिनिधिले एचआरडी कोरिया र इपिएस शाखासँग विभिन्न जिज्ञासा तथा प्रश्न राखेका थिए । कोरिया रिटर्नीको […]
व्यक्ति जतिसुकै शक्तिशाली भए पनि अपराध गरेपछि एक न एक दिन कानुनको कठाघरामा उभिनैपर्छ । शक्ति केन्द्रको आडमा राज्यकोषको करोडौं ब्रह्मलुट गरेर रकम विदेश ओसार्दा पनि विगतमा छुट पाउँदै आएका थिए सुनिल र विकल पौडेलले । अहिले यी मध्ये एक अख्तियारको हिरासतमा र अर्काे डिल्लीबजार कारागारमा चलान भएका छन् । न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर […]
सरकारले अतिरिक्त हुलाकका कर्मचारीले तीन महिनाभित्रै स्वेच्छिक अवकाशको बाटो रोज्न भनेको छ । अतिरिक्त हुलाकलाई खारेज गर्दै कर्मचारीलाई स्वेच्छिक अवकाशको बाटो रोज्नका लागि तीन महिनाको समय दिइएको छ । राजपत्रमा अतिरिक्त हुलाकका कर्मचारीलाई थप सुविधासहित स्वेच्छिक अवकाशको बाटो रोज्न भनिएको हो । हुलाक सेवा विभागका अनुसार हाल देशभर रहेका ३ हजार ७४ वटा अतिरिक्त हुलाकमा […]
सूचना प्रविधिको क्षेत्रका एकछत्र राज गरेका विकल पौडेल र सुनिल पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरिसकेको छ । उनीहरूविरुद्ध एउटा मात्र होइन दुई वटा मुद्धा दायर भैसकेका छन् । सोही समूहले टेलिकमको क्षेत्रमा मात्र होइन इम्बोष्ट नम्बर प्लेट र राहदानी विभागको मेसिन रिडेबल पासपोर्ट (एमआरपी) खरिद प्रकरणमा पनि करोडौं घोटला गरेको […]