Author: कर्मचारी प्रेस
काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाक्रीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापामाथि लगाइएको आरोप प्रमाणको भार आरोप लगाउनेले नै पूरा गर्नुपर्ने बताएकी छन् । आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कांग्रेस महामन्त्री थापाले देशको गोप्य सूचना विदेशीलाई बेचेको र कृषि अनुदान लिएर हिनामिना गरेको आरोप लगाएपछि झाँकीको यस्तो टिप्पणी […]
शिखर इन्स्योरेन्स नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत १२ वटा निर्जिवन बीमा कम्पनीहरु मध्य एक हो । यो कम्पनी २०६१ साल मंसिर महिनामा स्थापना भएको हो । हाल यो कम्पनीको उपत्यका र उपत्यका बाहिर गरेर ११० वटा शाखा सञ्चालनमा छन् । आधाभूत पक्षः यस आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको चुक्तापूँजी २ अर्ब ६५ करोड ४९ लाख […]
यही जेष्ठ १० गते चण्डी पूर्णिमाका दिन नेपालका अधिकांश जातजातीले कूल पूजा गर्ने परम्परा रही आएको छ। कसैले यो पूजा वर्षेनी गर्छन् भने कसैले केही वर्षको अन्तरालमा गर्छन्। कूललाई वंश, खानदान, परम्पराबाट समेत चिनिन्छ। भनिन्छ कूलकी छोरी र मूलको पानी स्थायी हुन्छन्। वास्तवमा कूलको परम्परा पछिल्लो पिंढीमा हस्तान्तरण गर्न सके मात्र कूलको सेवाले निरन्तरता पाउन […]
धितोपत्र बोर्डको कार्यवाहक अध्यक्षबाट सहसचिव रितेश शाक्यलाई हटाइएको छ । मन्त्रिस्तरीय निर्णयबाट शाक्यको जिम्मेवारी खोसेर त्यहाँ नरेन्द्र राना मगरलाई खटाइएको छ । शाक्य मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका हाकिम हुन । धितोपत्र ऐनमा भएको संशोधनअनुसार अध्यक्ष रिक्त रहँदा अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले अध्यक्षको हैसियतमा काम गर्न सक्ने व्यवस्था गरिएको छ । तत्कालीन बोर्ड अध्यक्ष रमेशकुमार […]
परराष्ट्र मन्त्रालयका पाँच सहसचिव सरुवामा परेका छन् । मन्त्रालयले चिफ अफ प्रोटोकलसहित केही महाशाखा प्रमुखहरु हेरफेर गरेको हो । परराष्ट्रको महत्वपूर्ण स्थान मानिने चिफ अफ प्रोटोकलमा विष्णु पौडेललाई ल्याइएको छ भने दीलिप पौडेलको राष्ट्रपति कार्यालयमा पठाइएको छ । यस्तै मन्त्रालयको प्रशासन महाशाखा हेर्दै आएका शरद आरणलाई मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखामा पुर्याइएको छ […]
नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले एक दिनमै ५० युनिट अत्याधुनिक प्रविधिका बीवाईडी ईभी डेलिभरी गरेको छ । शनिबार काठमाडौंको गुहेश्वरीमा अवस्थित र हालै पुनर्निर्मित बीवाईडी सर्भिस सेन्टरमा सो ऐतिहासिक इभेन्ट सम्पन्न भएको हो । उत्साह र प्रतीक्षाले भरिएको सो इभेन्टमा उत्सुक ग्राहकहरुलाई बीवाईडी एट्टो ३ र बीवाईडी डल्फिन ईभी डेलिभरी गरियो । यसले […]
सामान्य भाषामा औसत आयु भन्नाले निर्धारित समयमा जन्म भएको व्यक्तिको औसत बाँच्ने अवधिलाई जनाउँदछ । यसको अवधारणा जन्मदर, मृत्युदर लगायत महत्वपूर्ण व्यक्तिगत घटना सम्वन्धी जनसाँख्यिक अध्ययनको सिलसिलामा विकसित भएको पाइन्छ । १७ औँ शताब्दीको अन्त्यमा एडमण्ड हेलीले विभिन्न उमेर समूहका औसत आयु गणना गर्न मृत्युदर तथ्याङ्कमा आधारित जीवन तालिका निर्माण गरेका थिए । औसत आयु […]
काठमाडौँ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसदमा सभामुखको भूमिका सन्तोषजनक नभएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिदै केसीले संसदमा सभामुखको भूमिका सन्तोषजनक नदेखिएको टिप्पणी गरेका छन् । प्रतिपक्षीले विरोध गरिहेको बेला संसद संचालन गरेको भन्दै उनले सभामुखको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । साथै उनले प्रधानमन्त्रीले १७ महिनामा चार पटक विश्वासको मत लिने […]
प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत पाएका छन् । उनले १५७ सांसदको मत पाएका हुन । सोमबारको संसदमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत पाएको घोषणा गरे । यद्यपि विश्वासको मत लिने सम्पूर्ण प्रक्रियामा नेपाली कांग्रेससहितका प्रतिपक्षी दलको अवरोध गरेका थिए । सोमबारको दोस्रो बैठकमा प्रधानमन्त्रीले संविधानको धारा १०० उपधारा २ बमोजिम प्रतिनिधिसभा नियमावली […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक नेतृत्व कानुनभन्दा माथि हुन नसक्ने बताएका छन् । विश्वासको मत लिनुपूर्व प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासनका क्षेत्रमा जनतामा आशा जागेको र कानुनको शासन स्थापित हुँदै गएको बताए । “अहिले सुशासनका क्षेत्रमा आशा जागेको छ । पछिल्ला दिनमा लोकतन्त्र कता कता नेतातन्त्रजस्तो देखिँदै गएको थियो, राजनीतिक नेतृत्व कानुनभन्दा माथि […]