Author: कर्मचारी प्रेस
मानव तस्करको आरोप लागेका नेकपा एमालेका निर्वतमान मन्त्रीमाथि प्रहरी अनुसन्धान शुरु भन्दै पीडितका आफन्तहरुले आक्रोश पोखेका छन् मानव तस्करी मुद्दामा जोडिएसँगै कोसी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रदेशसभा सदस्य लीलावल्लभ अधिकारीले पदबाट राजीनामा दिए । हिजोमात्र पार्टीले उनलाई निलम्बन गरेको छ । शनिबार च्यासलमा बसेको सचिवालय बैठकबाट हालका निम्ति उनलाई पार्टीका सबै जिम्मेवारीबाट […]
सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रवि लामिछानेलाई चौथो पटक अदालत उपस्थित गराइएको छ । अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको म्याद सकिएपछि पुन म्याद थपको लागि अदालत पेस गरिएको हो । गत कार्तिक २ गते पक्राउ परेका गोर्खा मिडियाका तत्कालिन प्रबन्ध निर्देशक रवि लामिछानेलाई आज चौथो पटक अदालतमा उपस्थित गराएन लागिएको हो […]
काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयमा रहेको अर्थ समितिकौ कक्षमा बस्नेछ । बैठकमा समितिको आन्तरिक छलफलको कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
खातामा पैसा छ खर्च गर्न सक्दैन । यस्तो हविगत छ रसुवा सदरमुकाम धुञ्चेसमेत जोडिएको गोसाइकुण्ड गाउँपालिकाको । पालिकाका अध्यक्ष छन् रसुवा एमालेका जिल्ला उपाध्यक्ष समेत रहेका कैसाङ नुर्पु तामाङ भने नर्सको जागिर छोडेर राजनीतिमा होमिएकी प्रतिमा तमाङ उपाध्यक्ष । अनि सो पालिकामा झण्डै तीन बर्षदेखि प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छन् दुतेन्द्र चाम्लिङ । उनको […]
किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्तीको अवसरमा आज कोशी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा जन्मिएका फाल्गुनन्दको किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्त्वपूर्ण योगदान रहेको छ । किराँत समाज सुधारमा पुर्याएको योगदानको कदर गर्दै फाल्गुनन्दलाई २०६६ साल मंसिर १६ गते तत्कालीन […]
सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहितका एमालेकै कतिपय नेता तथा कार्यकर्ताहरु मुछिरहँदा अर्काे एमालेका सांसद समेत सहकारी ठगी प्रकरणमा मुछिएका छन् । प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेलदेखि काँग्रेसका उपसभापति धनराज गुरुङसम्म यो प्रकरणमा जोडिरहँदा एमालेकै एक धनाढ्य सांसद झण्डै एक अर्व ठगी प्रकरणमा जोडिएको तथ्य बाहिर आएको छ । नेकपा एमालेका अर्काे सांसद सांसद देवीप्रकाश भट्टचन पनि […]
मानव तस्करको आरोप लागेका नेकपा एमालेका निर्वतमान मन्त्री पार्टीको संगठित सदस्यबाट निलम्बित भएका छन् । मानव तस्करी मुद्दामा जोडिएका कोसी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रदेशसभा सदस्य लीलावल्लभ अधिकारीलाई पार्टीबाट निलम्बन गरेको छ । शनिबार च्यासलमा बसेको सचिवालय बैठकबाट हालका निम्ति उनलाई पार्टीका सबै जिम्मेवारीबाट मुक्त गर्ने निर्णय सदर गरेको हो । मानव […]
वन तथा वातावरण मन्त्रालयले विज्ञहरुलाई छोडेर मन्त्रालयकै स्टोरकिपरदेखि सहसचिव सचिवसम्मको जम्मो टोलीलाई अजरवैजानमा पठाएको भेटिएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) मा भाग लिन वन मन्त्रालयका स्टोर हेर्ने कर्मचारीदेखि सचिवसम्म गरी तीन दर्जन कर्मचारी त्यतातर्फ धमाधम उडान गर्दैछन् । सो टोलीमा वनमन्त्रीका छोरादेखि मन्त्रीको सचिवालयमा बस्ने कर्मचारीसम्मलाई छुटाइएको छैन तर विज्ञ र जलवायूकै […]
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैदेशिक अध्ययन तथा तालिमका लागि २७ जना अधिकृतको मनोनयन गरेको छ । मन्त्रालयले नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहका २६ र कानुन समूहका १ गरी २७ जना अधिकृतस्तरका कर्मचारीहरुलाई वैदेशिक अध्ययन तथा तालिमका लागि मनोनयन गरेको जनाएको छ । जसमा उपसचिव तहका २ जना, विभिन्न स्थानीय तहमा कार्यरत […]
पूर्व मुख्य सचिव बैकुण्ठ अर्यालले भोलि राजीनामा दिने भएका छन् । सुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्क स्टिकर छाप्न निजी कम्पनीलाई ठेक्का दिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतका न्यायधीशहरु अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु खुशीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले व्यक्ति र कम्पनी गरी १२ प्रतिवादी रहेको मुद्दामा पूर्व मुख्य सचिव अर्याललाई सफाइ दिएको थियो । चार महिना अघि […]