उपसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक

लोकसेवा अयोगले उपसचिव तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत माघ ११ र १७ गते लिएको प्रशासन सेवा,लेखा उपसमूह,प्रशासन सेवा राजश्व उपसमूह,लेखापरीक्षण समूहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
आयोगले लेखा समूहका लागि खुलातर्फ २ जना र पिछडिएको क्षेत्रबाट १ गरी ३ जनाका लागि विज्ञापन खुला गरेकोमा लिखित परीक्षामा सम्मिलित ५११ मध्ये खुलातर्फ २० जना र पिछडिएको क्षेत्रबाट ६ जना अन्तर्वार्ताका लागि छनौंट भएका छन् ।

बिज्ञापन


यस्तै,राजश्व समूहका लागि खुलातर्फ १ र पिछडिएको क्षेत्रबाट १ जना माग गरिएकोमा खुलातर्फ ९ र पिछडिएको क्षेत्रबाट ९ जना अन्तर्वार्ताका लागि छनौट भएका छन् ।
लेखापरीक्षण समूहबाट १ जना महिला माग गरिएकोमा लिखित परीक्षामा सम्मिलित २२ मध्येबाट ३ जना अन्तर्वार्ताका लागि छनौंट भएका छन् ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राजस्व अनुसन्धान विभागको महानिर्देशकमा तिर्थराज चिलुवालको सम्भावना बलियो

तालिमको रफ्तार वृद्दि गर्दै विद्युत प्राधिकरण

‘कुलिङ पिरियड’ निजामती विधेयकमा होइन, समग्र सेवा कानुनमै राख्नुपर्छ : मैनाली

गृहका चार सहसचिवको सरुवा,दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

मन्त्रालयका सचिवहरूलाई लेखा समितिको एक दर्जन प्रश्न

एकै पटक २ महिला सचिवमा उक्लिए, विशिष्ट श्रेणीमा पुगे ८

तराई मधेशमा पानीको समस्या र समाधानका उपायहरू

१ सचिव,८७ उपसचिव र ८२ जना शाखा अधिकृतको सरुवा

बिशेष