३२ थान मोबाइल र १ सय ५२ बोरा प्याज सशस्त्र प्रहरी नियन्त्रणमा

सशस्त्र प्रहरी बलले मंगलबार राति १ सय ५२ बोरा प्याजसहितको ट्रक नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गणले जिल्लाको शहिदनगर नगरपालिका–२ तीनकोरिया बिरेन्द्रबजारबाट ना ८ ख ६३०० नम्बरको ट्रक नियन्त्रणमा लिइएको हो।

बिज्ञापन

शंकास्पद कागजपत्रको आधारमा नियन्त्रणमा लिईएको प्याजको ३ लाख २७ हजार र ट्रकको २२ लाख मुल्याङ्कन गरी आवश्यकक कारबाहिको लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको छ।

बिज्ञापन

यसैगरी सोही गण मातहत बिओपी फुलगामाले बुधवार दिउँसो जिल्लाको मुसहरनिया गाउँपालिका–६ स्थित मरघटियाबाट भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ३२ थान मोवाईल बरामद गरेको छ।

मोटरसाइकलमा ल्याउँदै गरेको मोवाईलको मूल्य ५ लाख ३५ हजार र मोटरसाईकलको १ लाख मूल्य कायम गरी आवश्यक कारबाहिको लागि जनकपुर भन्सार कार्यालयमा बुझाईएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अदालतका सुब्बालाई बहालवाला तीन सचिवभन्दा माथिल्लो पदमा नियुक्ति, मध्यराती पदभार ग्रहण

प्रमुख प्रशासकीय अधिकृतलाई मेयरको आग्रह ‘घर बस्दा बस्दै दिक्क लाग्यो होला,अफिस आउनुहोस’

प्रधानमन्त्रीको शपथ कार्यक्रमको प्रबन्ध मिलाइदिन मुख्य सचिवलाई रास्वपा महामन्त्रीको पत्र

सचिव पन्थको सरुवा

विवादै विवादका पात्र सचिव सिग्देल फेरि शक्तिशाली मन्त्रालयतर्फ : भौतिकमा छिर्न रास्वपासँग लबिङ

‘किताबखानाका ती दिन’

सहसचिव पौडेल,उपसचिव पाण्डे र कम्युटर अपरेटर थापालाई पुरस्कृत गर्न सिफारिस

कर्मचारीतन्त्रमा आमूल सुधारको प्रस्ताव : मुख्यसचिव २ वर्ष, सचिव ३ वर्ष र सहसचिव १० वर्ष पदावधि राख्ने सुझाव

बिशेष