२३ तोला सुनसहित रसुवाबाट एक पक्राउ

करिब २३ तोला सुनसहित एकजनालाई पक्राउ गरिएको छ। चीनबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको २६६.६१ ग्राम(२२.८५) तोला सुनसहित एकजना पक्राउ गरिएको हो ।

बिज्ञापन

रसुवाको नौकुण्ड गाउँपालिका वडा नम्बर १ का गणेश तामाङ करिब २ बजे चेक जाँचको क्रममा पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय टिमुरे, सशस्त्र प्रहरी बल टिमुरे र भन्सार कार्यालय टिमुरेको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।

बिज्ञापन

थप अनुसन्धानका लागि भनसार कार्यालय टिमुरे पठाइएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरिक्षक (डीएसपी) केशव भट्टराईले जानकारी दिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कृष्णभीरमा परीक्षण सफल, तर असोज १ गतेसम्म यातायात खुला नहुने

८७ सिडिइको सरुवा (सूचीसहित)

अब पालो सुशासनको

यूटिएलको लाइसेन्स जोगाउने पूर्वराजाका ज्वाइको सबै प्रयास बिफल

निमित्त मन्त्रालयमा तानेर पाँच महिना पछि वोर्डले खोज्यो सीइओ

सीडीओका स्वकीयसहित २ जनाको मृत्यु

१५३४ नियुक्ति एकै झड्कामा खारेज,पाँच महिनामा बल्ल ६३ ले पाए नियुक्ति

ठेक्काको डिजिटल ढोका बन्द, फर्कियो कागजी युगमा

बिशेष