सरकारी गाडी चोरेर लुकाउने चोर फेला

ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का चढ्ने बा२ झ १८७८ नम्बरको स्कोर्पियो गाडी चोर्ने व्यक्ति पक्राउ परेका छन् ।
सो गाडी वडा नं १२ मा चालकको घर बाहिर पार्किङ गरिएको अवस्थामा थियो। सोही स्थानबाट गए राति गाडी चोरी भएको थियो ।

बिज्ञापन

दुरिखेलमा पार्किङमा राखिएको सरकारी गाडी चोरेको आरोपमा प्रहरीले एक जना व्यक्ति पक्राउ गरेको छ । प्रहरीले ललितपुरको गोदावरी नगरपालिका–१४, ठैब बस्ने ३३ वर्षीय श्याम भाई परियारलाई पक्राउ गरिएको छ । परियारले जेठ २० गते रातको समयमा गोदावरी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत चढ्ने गरेको बा२ झ १८७८ नम्बरको सरकारी गाडी चोरेर लुकाएका थिए । सोही अवस्थामा गाडी बरामद र चोर पक्राउ परेका हुन् ।

बिज्ञापन

श्याम भाईमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रशासनका सहसचिव धमाधम बढूवा,प्राविधिकतर्फ ठप्प

मधेश प्रदेशका ३१ शाखा अधिकृतको सरुवा

६२ शाखा अधिकृतको सरुवा : ३८ लाई स्थानीय तह खटाइँदा २२ भित्रिए सिंहदरबार

झापा प्रशासनको ‘शून्य बाँकी आवेदन’ अभियान, बिहान ७ देखि बेलुकी ६ बजेसम्म सेवा

२६ उपसचिवको जिम्मेवारी फेरियो, १६ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

संसद्को बजेट अधिवेशन अन्त्यको तयारी,के हुन्छ संघीय निजामती सेवा विधेयक ?

सिँचाईको सीडीईहरुको सरुवाको गृहकार्य

थप दुई सहसचिवले दिए राजीनामा

बिशेष