कर्मचारीहरुको अध्ययन बिदा र विदेश भ्रमणमा एकरुपता कायम गरिँदै

सरकारले कर्मचारीहरुको अध्ययन बिदा र विदेश भ्रमणमा एकरुपता कायम गर्ने भएको छ । भूमि व्यवस्था,सहकारी तथा संघीय मामिला,सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको अध्ययन बिदा र विदेश भ्रमणमा एकरुपता कायम गर्न लागेको हो । सबै मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा हेर्ने प्रमुखहरुलाई छलफलमा बोलाएर त्यसमा एकरुपता कायम गर्ने र बढ्दो बेथितीमा कडाइ गर्ने तयारी गरेको हो ।

बिज्ञापन

मन्त्रालयका अनुसार अहिले अपरान्ह चल्ने छलफलमा सबै मन्त्रालय,आयोग,सचिवालय,केन्द्रीय स्तरका निकायका महाशाखा प्रमुख र शाखा प्रमुखहरुलाई बोलाएर यसमा कडाइ गर्ने तयारी गरेको छ ।
सामान्य प्रशासनका अनुसार,वैदेशिक मनोनयन,अध्ययन बिदा,स्वीकृतिमा एकरुपता अपनाउने,वैदेशिक अध्ययनमा गएका र असाधारण बिदामा रहेका कर्मचारीहरुको अभिलेख व्यवस्थापन लगायतका बिषय छलफलको मुख्य एजेण्डा रहेको सामान्य प्रशासन मानव संशाधन योजना शाखाले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बीवाईडी प्रकरणमा नयाँ नाम : उत्तरी नाकाका प्रभावशाली क्यारिङ व्यवसायी उद्धव राउतको भूमिकामाथि पनि चासो

कर्मचारीहरुको अध्ययन बिदा र विदेश भ्रमणमा एकरुपता कायम गरिँदै

तस्करीको हब बन्दै कोरला भन्सार,अनुसन्धानको राडारमा दर्जनौं कर्मचारी

प्रमुख प्रशासकीय माथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्धारा भर्त्सना

बजेटअघि कर हेरफेरको सूचना चुहिएको आशंका : सशस्त्र प्रहरीद्वारा ७७५ बीवाईडी गाडी नियन्त्रणमा

कर्मचारी प्रेसको निरन्तर खुलासापछि मन्त्रालयको छानबिन टोली मुस्ताङमा

सरकारको प्रशासनिक सुधार आयोगको निर्णयमाथि प्रश्न : कर्मचारीको भविष्य अन्योलमा

कसले दियो करको पूर्व सूचना ?

बिशेष