आज मध्यरातदेखि निर्वाचन आचारसंहिता निस्क्रिय,नियुक्ति,सरुवाको बाटो खुल्यो

आज राती १२ बजेदेखि निर्वाचन आचारसंहिता निस्क्रिय हुने भएको छ । निर्वाचन आयोगले फागुन २१ को प्रतिनिधि सभा निर्वाचन लक्षित गरी गत गत माघ ४ गते देखि लागू गरेको निर्वाचन आचारसंहिता, २०८२’ आज रातिदेखि निस्क्रिय हुने अर्थात लागू नहुने निर्णय गरेको छ।निर्वााचन आयोगले निर्वाचन हुनुभन्दा ४८ दिन अगाडि लगाएको आचारसंहिता आज मध्यरातीदेखि लागू हुने गरी निस्क्रिय हुने जनाएको छ ।

बिज्ञापन

आयोगले गत माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन र फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १ को उपदफा (२) बमोजिम आचारसंहिताको व्यवस्था गरेकोमा आज मध्यरातदेखि आचारसंहिता निस्क्रिय हुने आयोगले जनाएको छ ।

बिज्ञापन

आचारसंहिता निस्क्रिय भए सँगै सरकारलाई कर्मचारी सरुवा,बढुवा तथा राजनीतिक नियुक्ति लगायतका काम गर्ने बाटो खुलेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव दरबन्दी कटौतीमा परेको नेपाल ट्रष्टमा दुवाडीको सरुवा

अतिरिक्तमा रहेका ७ मध्ये ६ को व्यवस्थापन : आन्तरिकमा बासुदेव,निरौलालाई प्राधिकरण

तीन मन्त्रालय गाभेर खर्च घटाउने सरकार, लम्सालको सचिवालयमा ३९ जनाको ‘जम्बो दरबार’

मन्त्रिपरिषद्का ६ निर्णय : चार सहसचिव सचिवमा बढुवा, शेयर कारोबारमा पुँजीगत लाभकर घटाउने

पराजुली सचिवमा बढुवा

चार सहसचिवको जिम्मेवारी हेरफेर : कल्पना महानिर्देशक,कप्रमा सुबेदी

A Literary Bridge Across the Himalayas: The Undying Diamond Heart

२ पालिकाको उपाध्यक्षसहित १० जनप्रतिनिधिको पद रिक्त

बिशेष