नेपाली हौ, सभ्य बनौ, सव्यता चिनाउ
अन्तराष्ट्रिय मन्चमा शिर जन झुकाउ
भाई फुटे, गवार लुटे , भन्ने उखान नै छ
बिश्वभरी बिषम परिस्थिति , एकता नै सहि छ।
बिज्ञापन
देश बलियो भया पछि, पद, प्रतिष्ठा पाउला
देश कमजोर, भाई भाई फुट्या पछि क्या पाउला ?
देश, बिदेशी शक्तिहरु जहिले पनि लाग्छन
हामीहरु एकजुट भए , गड्याङ्गुडुङ ढल्छन।
बिज्ञापन
बिश्व अटाउने हाम्रो , विचार , विवेक छ
देश सानो भया पन , स्वर्ग टुक्रा झैँ छ ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%





























