कुलमान,बब्लु र जगदीशकै पथमा महाविर

सुशीला कार्की नेतृत्वको चुनावी सरकारका मन्त्रीहरुले धमाधम राजीनामा दिइरहेका छन् । यही बिचमा थपिएका छन्,शिक्षामन्त्री महावीर पुन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिएका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन लड्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पनि आज बिहान पदबाट राजीनामा दिएका छन्।

बिज्ञापन

अर्थमन्त्री रामेश्वर खनालले भने, ‘महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिएको जनाएका छन् । प्रधानमन्त्रीको सचिवालयले शिक्षामन्त्री पुनले राजीनामा दिएको जनाएको छ । पुन गत असोज ५ गते शिक्षामन्त्रीमा नियुक्त भएका थिए ।

बिज्ञापन

यद्यपि पुन कुन राजनीतिक दल वा क्षेत्रबाट चुनाव लड्ने भन्ने कुरा यो खबर बनाउँदासम्म सार्वजनिक भइसकेको छैन। यस अघि शिक्षामन्त्रीले शिक्षा नियमावली संशोधन पारित गर्न खोजेका थिए तर सो नियमावली पारित हुन नसकेपछि पुन प्रधानमन्त्री सुशीला कार्कीसँग समेत असन्तृष्ट रहँदै आएका थिए । उनका राजीनामाका कारणमध्ये एक शिक्षा नियमावली पारित नहुनुलाई पनि मानिएको छ ।

यस अघि नै सुशीला कार्कीको चुनावी सरकारमा सामेल भएका कुलमान घिसिङ,बब्लु गुप्ता,जगदीश खरेलहरुले राजीनामा दिइसकेका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

जेन्जी आन्दोलनका घाइतेको उपचारमा स्वास्थ्य सचिव डा. देवकोटाको त्यो ‘कमान्ड’

प्रधानमन्त्रीले सम्हाल्ने तीन मन्त्रालय

‘कुलिङ अफ पिरियड’ कीर्ते प्रकरणमा मुछिएका खतिवडाको खोसियो टिकट

गण्डकीको प्रदेशको स्वास्थ्य सचिवमा डा. युवानिधी बसौला, डा. बगाले स्वास्थ्य मन्त्रालयमा

कुलमान,बब्लु र जगदीशकै पथमा महाविर

मुख्य सचिवले रोके सचिव सरुवाको निर्णय

११ शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस

आचारसंहिता लाग्नु अघि सिंहदरबारमा मध्यरातीसम्म काम : अगाडि बढ्यो महाप्रवन्धक नियुक्ति प्रक्रिया

बिशेष