निर्वाचन आचारसंहिता भोलिदेखि लागू हुने

काठमाडौँ । निर्वाचन आयोगले भोलि माघ ५ गतेदेखि निर्वाचन आचारसंहिता कार्यान्वयनमा ल्याउने भएको छ। आयोगको आज सम्पन्न बैठकले प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आचारसंहिता लागू गर्ने निर्णय गरेको हो।

बिज्ञापन

प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन दर्ता सुरु हुनु एक दिनअघि नै आचारसंहिता लागू गर्ने निर्णय गरिएको आयोगले जनाएको छ। निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते प्रत्यक्षतर्फको मनोनयन दर्ता हुने कार्यक्रम तय छ।

बिज्ञापन

आचारसंहिता लागू भएसँगै चुनावी प्रचारप्रसार, उम्मेदवारका गतिविधि, सरकारका तर्फबाट गरिने नियुक्ति तथा निर्णय, साथै सञ्चार माध्यममा प्रकाशित तथा प्रशारित सामग्रीको समेत निगरानी गरिनेछ।

निर्वाचन आयोगले स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचन सुनिश्चित गर्न आचारसंहिताको कडाइका साथ पालन गराइने जनाएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष